प्रहरी महानिरीक्षकले हर्क साम्पाङलाई चेतावनी दिएको भनिएको भिडियो एआई निर्मित, दाबी मिथ्या
श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चेतावनी दिएको दाबीसहितको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, नेपाल फ्याक्ट चेकको प्राविधिक परीक्षणले उक्त भिडियो एआई प्रयोग गरी बनाइएको र दाबी पूर्णतः मिथ्या रहेको पुष्टि गरेको छ। के हो दावी ? ६६ हजार फलोअर्स रहेको ‘B-rendra Kc’ नामका फेसबुक प्रयोगकर्ताले … Continue reading प्रहरी महानिरीक्षकले हर्क साम्पाङलाई चेतावनी दिएको भनिएको भिडियो एआई निर्मित, दाबी मिथ्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed