
पुस १०, २०७८
के ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा झलनाथ खनालको पालामा आएको हो?
पूर्व प्रधानमन्त्री तथा हाल नेकपा एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले 'सुखी नेपाली, समृद्ध नेपाल'को नारा आफ्नो पालामा ल्याइएको दावी गरेको समाचार...

भदौ ११, २०७८
के बालिकाले बाँदरको बच्चा बोकेको भाइरल फोटो नेपालकै हो?
श्यामसुन्दर पुडासैनी - सामाजिक सञ्जालमा मंगलबार रातिदेखि एउटा फोटो भाइरल भएको छ। फोटोमा रातो लुगा लगाएकी एक बालिकाले बाँदरको सानो बच्चालाई बोकिरहेको देख्न सकिन्छ। फोटोसँगै...

साउन ६, २०७८
प्रम देउवा सहभागी खोप कार्यक्रममा ब्यानर असार ४ को थियो कि साउन ४ को?
प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ साउन ४ गते अमेरिकी सरकारबाट अनुदानमा प्राप्त जान्सेन नामको जोन्सन एन्ड जोन्सन कम्पनीको खोप अभियानको शुभारम्भ गरे। प्रधानमन्त्री देउवा र अमेरिकी...

माघ ९, २०७७
प्रतिनिधिसभा विघटनबारे सूचना राजपत्रमा कहिले प्रकाशित भयो?
सर्वोच्च अदालतमा बिहीबार बहसका क्रममा ‘प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको’ बारे प्रश्न उठेको थियो। त्यसपछि इजलासले महान्यायाधिवक्ताको खोजी गर्दै विघटनको सूचना भएको राजपत्र मागेको...