तथ्यजाँच अनुरोध

तथ्यजाँच अनुरोध

सेन्टर फर मिडिया रिसर्चमाइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ।

तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो हामीलाई निम्न बमोजिम पठाउन सक्नुहुन्छ-

प्राप्त सबै अनुरोधलाई हामी तथ्यजाँच गर्न सक्दैनौँ। तथ्यजाँच सम्भव हुने अनुरोधहरूमा पनि हामी जनशक्ति, समयको उपलब्धता र तथ्यजाँचको आवश्यकता हेरी मात्रै हामी तथ्यजाँच गर्छौँ।

We can not fact-check all requests. We decide whether to fact-check or not based on the avaibility of human resource, time and need for fact-check.






    सबैभन्दा धेरै हेरिएको