
सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशले पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा थुनामा रहेका रवि लामिछानेको नाम प्रयोग गर्दै एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा फैलिरहेको छ।...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सशस्त्र संघर्षका क्रममा भारतीय गुप्तचर संस्थाहरुको संरक्षण लिएको स्वीकार गरेको भन्दै एक भिडियो भाइरल भइरहेको छ। सामाजिक...

भारतको गुजरात राज्यस्थित कच्छ जिल्लाको भुजमा नेपाली सेना तैनाथ रहेको दावीसहित एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको छ। सडकमा सेना देखिने सो भिडियो २...

भोलिदेखि 'नयाँ सञ्चार नियम लागू हुने' दावी गरिएका पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पोस्टमा लेखिए अनुसार, ह्वाट्सएप र ह्वाट्सएप कलको लागि नयाँ नियम ल्याइँदैछ।...

गत २२ अप्रिलमा (वैशाख ९ गते) जम्मु काश्मिरस्थित पहलगाममा आतंकवादी हमला भयो। त्यही हमलापछि भारत-पाकिस्तान बीच तनावको स्थिति सृजना भयो। भारत-पाकिस्तान बीच गोलाबारी हुँदै गर्दा...

पाकिस्तानले भारतका ५ फाइटर विमान ध्वस्त गरेको फोटो सार्वजानिक गरेको भन्दै एक्समा (पहिले ट्विटर भनिने) एउटा फोटो भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले उक्त दावी...

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिकाको भवन निर्माणका लागि नक्सा पास प्रक्रियामा 'कानुनमै नभएको कुरा' उल्लेख गरेर स्टाटस लेखेको दावीसहित सेतोपाटीले समाचार प्रकाशन गरेको...

लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेद्वारा आयोजित कार्यक्रमका क्रममा नेपालको राष्ट्रिय झण्डा आधा झुकाएर राखेको दावीसहित सामाजिक सञ्जालमा बहस भइरहेको छ। एमालेले काठमाडौँको प्रदर्शनी मार्गमा राखेका...

आगामी वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइइ) नहुने दावी गरिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक रहेको ठहर गरेको...

चैत २६ गते काठमाडौंको बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरेको शक्ति प्रदर्शनका क्रममा एक व्यक्तिले भारतीय झण्डा बोकेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको एक...

हिन्दु सेनाले जनकपुरमा प्रदर्शन गरेको दावी गर्दै १८ सेकेन्ड लामो एउटा भिडियो सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर भनेर चिनिने) मा फैलिएको छ। २६ हजार पटक...

चैत १५ को राजावादी प्रदर्शनका क्रममा तीनकुनेमा बनाइएको मञ्चमा टियर ग्यास हानेको भिडियो भाइरल भएको थियो। भिडियोमा राष्ट्रगान 'सयौँ थुङ्गा फूलका हामी..' बजिरहेको पनि सुन्न...