मिथ्या सूचना

2025-05-14
नझुक्किनुस्, ह्वाट्सएप कलहरु रेकर्ड गरिने भन्दै फैलिएका पोस्ट सही होइन

भोलिदेखि 'नयाँ सञ्चार नियम लागू हुने' दावी गरिएका पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पोस्टमा लेखिए अनुसार, ह्वाट्सएप र ह्वाट्सएप कलको लागि नयाँ नियम ल्याइँदैछ।...

2025-04-27
के मेयर बालेनले कार्यविधिमा नभएको इ-बीपीएसबारे उल्लेख गर्दै स्टायटस लेखेका हुन्?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिकाको भवन निर्माणका लागि नक्सा पास प्रक्रियामा  'कानुनमै नभएको कुरा' उल्लेख गरेर स्टाटस लेखेको दावीसहित सेतोपाटीले समाचार प्रकाशन गरेको...

2025-04-11
राप्रपाको प्रदर्शनमा भारतीय झण्डा? सम्पादित फोटोका भरमा फैलाइएको भ्रम

चैत २६ गते काठमाडौंको बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरेको शक्ति प्रदर्शनका क्रममा एक व्यक्तिले भारतीय झण्डा बोकेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको एक...

2025-04-03
के राष्ट्रगान बजिरहेकै बेला मञ्चमा अश्रुग्यास पुगेको भिडियो दावी गरिए जस्तै ‘डिपफेक’ हो?

चैत १५ को राजावादी प्रदर्शनका क्रममा तीनकुनेमा बनाइएको मञ्चमा टियर ग्यास हानेको भिडियो भाइरल भएको थियो। भिडियोमा राष्ट्रगान 'सयौँ थुङ्गा फूलका हामी..' बजिरहेको पनि सुन्न...

2025-04-01
तीनकुने घटनामा मृत्यु भएकाको अन्त्येष्टि नै नहुँदै मिथ्या दावीसहितको भिडियो भाइरल

गएको चैत १५ गते राजावादीहरुको प्रदर्शनका दिन तीनकुने घटनामा मृत्यु भएका व्यक्तिको अन्त्येष्टि हुँदै गर्दा मलामीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको दावीसहितको एक भिडियो...

2025-03-30
पत्रकार रजकको पोस्टमार्टम गरिएकै छैन, शरीरमा गोली भेटिएको खबर गलत

चैत १५ गते राजावादीहरुको आन्दोलनका क्रममा तीनकुनेस्थित एउटा भवनमा भएको आगजनीमा मृत्यु भएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा शरीरमा गोली भेटिएको दावी गरिएका पोस्टहरु सामाजिक...

2025-03-21
फेसबुकमा भाइरल फोटोको तथ्य: न नेता, न बैँक लुटेरा, उनी हुन् हुण्डी कारोबारका अभियुक्त

सामाजिक सञ्जाल फेसबुकमा एउटा फोटो भाइरल भइरहेको छ, जसमा एक व्यक्ति नोटका गड्डीसहित देखिन्छ र उनको दायाँबायाँ सशस्त्र प्रहरीको वर्दी लगाएकाहरु छन्। कुनै पोस्टमा उनलाई...

2025-03-18
तथ्य जाँच : योगी आदित्यनाथको तस्बिर र्‍यालीमा थियो कि थिएन?

गएको फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्कने क्रममा विमानस्थलदेखि निर्मल निवाससम्म समर्थकहरुले स्वागत र्‍याली गरे। उक्त र्‍यालीमा एक व्यक्तिले भारतको उत्तर प्रदेश...

2025-03-17
तथ्य जाँच : के पशुपतिनाथ मन्दिरको गजुर खसेको हो?

काठमाडौँमा रहेको पशुपतिनाथ मन्दिरको गजुर खसेको र अब अनिष्ट हुने दावी सोसल मिडियामा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक पुष्टि भएको छ।...

2025-03-11
तथ्य जाँच : प्रधानसेनापतिको भनाइ भन्दै भाइरल भएको दाबी मिथ्या

पूर्व राजा ज्ञानेन्द्र शाह पोखराको भ्रमण सकेर आइतबार (फागुन २५, २०८१) मा काठमाडौँ फर्किने क्रममा उनको स्वागतको तयारी भइरहेका बेला एक सामग्री सामाजिक सञ्जालमा भाइरल...

2025-03-09
नेपालमा एचपीभी खोपको क्लिनिकल ट्रायल गरिएको होइन, भाइरल दावी गलत

पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी भाइरसविरुद्धको खोप क्लिनिकल ट्रायल गरेर नेपाललाई प्रयोगशाला बनाइएको दावी गरिएको एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। तर,...

2025-02-24
खोपमा हालिएको पदार्थले बालबालिकामा क्यान्सर गराउने दावी मिथ्या

खोपमा हालिएको फर्माल्डिहाइड (formaldehyde) नामक ग्यासले बालबालिकालाई ल्युकेमिया क्यान्सर हुने दावी गरेको एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचमा यो दावी...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add