अपुष्ट सूचना

असार २७, २०७७
के ‘जी न्युज’ले साँच्चिकै नेपालीसित माफी मागेको हो?

केही दिनदेखि भारतीय मिडियाको सामग्रीलाई लिएर नेपालमा बहस चलेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको बारेमा बिना आधार 'बलिउड गसिप' जस्तो समाचार बनाएर...

जेष्ठ २५, २०७७
के नेपाली डाक्टरले बनाएको कोरोना खोपबारे डब्लुएचओले चासो दिएको हो?

प्राध्यापक डाक्टर ललितकुमार दास अहिले निकै चर्चामा छन्। यतिबेला सबैतिर चासोको विषय भएको कोरोनाभाइरस (कोभिड-१९) को उपचार गर्ने ओखती वा खोप बनेको भन्ने बित्तिकै ध्यान...

बैशाख २, २०७७
के हावामा ८ घण्टासम्म कोरोना भाइरस बाँच्छ?

सामाजिक सञ्जालमा केही दिनअघिदेखि सिएनबिसीको समाचारको स्क्रिनसटसहितको एउटा खबर भाइरल छ। त्यसमा हावाबाट कोभिड १९ सर्ने प्रमाणित भएको, भाइरस हावामा ८ घण्टा बाँच्छ भन्ने दावी...

चैत्र २८, २०७६
के प्रम, मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा रहेका प्रहरीको मात्र तलब काटिने भएको हो?

सामाजिक सञ्जालमा केही दिन यता एउटा समाचार निकै सेयर भएको छ। समाचारमा दावी गरिएको छ, 'प्रम, मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा रहेका प्रहरीको मात्र...

चैत्र २७, २०७६
के शुक्रबार र शनिबार काठमाडौँ बाहिर जान पाउने निर्णय भएको हो ?

शुक्रबार र शनिबार काठमाडौँमा अड्किएका नागरिकहरुलाई काठमाडौँ बाहिर जान पाउने निर्णय भएको खबर प्रमुख अनलाइन मिडियाहरुले बिहीबार दिउँसो दिए। तर त्यसको दुई घण्टा नबित्दै सरकारले...

चैत्र २२, २०७६
के अमेरिकामा दुई दिनका लागि मात्रै औषधी बाँकी छ?

कान्तिपुर टेलिभिजनले चैत २० गतेको राति आठ बजेको प्राइम टाइम न्युज बुलेटिनमा अमेरिकामा दुई दिनका लागि मात्रै औषधी बाँकी रहेको समाचार दियो। हेडलाइनमा भनिएको थियो,...

चैत्र १९, २०७६
के भारतमा कुनै पनि नागरिकले कोरोनाबारे सोसल मिडियामा लेख्न नपाउने कानुन लागू भएको हो?

बुधबार राति सामाजिक सञ्जालमा एउटा जानकारी चर्चामा रह्यो। त्यसमा भनिएको थियो- 'भारतले आज राति १२ बजेदेखि विपद् व्यवस्थापन कानुन देशभर लागू गर्दैछ र त्यसअनुसार सरकारी...

चैत्र ९, २०७६
के वीरगञ्जको मान्छेलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो?

आइतबार राति एकाएक एउटा खबर तीव्र रुपमा फैलियो- नेपालमा पनि कोरोना भाइरस लाग्यो। टेलिभिजनमा ब्रेकिङ न्युज चल्न थाले- वीरगञ्जमा एक जनामा कोरोना भाइरसको संक्रमण भेटियो।...

फाल्गुन ३०, २०७६
म्याग्दीको तातोपानीमा मास्क लगाउनेहरुको फोटो एक वर्षभन्दा पुरानो

आज सोसल मिडियामा म्याग्दीको तातोपानीमा डुबुल्की लगाउनेहरुले मास्क लगाउँदै गरेको फोटो राखेर त्यसलाई कोरोना भाइरसको संक्रमणसँग जोडेर ‘मूर्खहरु’ भन्दै आलोचना भइरहेको तपाईँले धेरै देख्नुभयो होला।...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add