तथ्यजाँच

माघ ९, २०८१
के रोनाल्डोले नेपालको भूकम्पमा ५० करोड रुपैयाँ सहयोग गरेका हुन् ?

फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोले सन् २०१५ मा नेपालको भूकम्पपीडितलाई ५० करोड नेपाली रुपैयाँ सहयोग गरेको दावीसहितको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। हाम्रो तथ्यजाँचले...

माघ ८, २०८१
प्रधानमन्त्री ओली र झाँक्री जस्तै देखिने भाइरल भिडियो ‘डिपफेक’ प्रविधिबाट बनाइएको नक्कली

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री देखिने एउटा भिडियो सामाजिक सञ्जाल  फेसबुकमा भाइरल भएको छ।  तर, हाम्रो तथ्यजाँचले...

माघ ३, २०८१
के रवि लामिछानेलाई अदालतले कसुरदार ठहर गरेको हो ?

‘रवि लामिछाने दुवै अदालतबाट कसुरदार ठहर’ शीर्षकमा 'नागरिक' दैनिकले लेखेको समाचारमा दावी गरिएको छ- 'सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दुवै...

पुस २९, २०८१
“टेस्ला फोन आइसक्यो, नेपालमा बिक्री भइरहेको छ” भन्ने दावीको वास्तविकता के हो?

एलन मस्कको कम्पनी टेस्लाले बनाएको फोन नेपालमा बिक्री भइरहेको भन्दै टिकटकमा एउटा भिडियो भाइरल भएको छ। उक्त भिडियोमा "नटुट्ने/नफुट्ने" टेस्ला फोन भन्दै एक मोबाइल देखाइएको...

पुस २५, २०८१
बाघले रगत पिउँदैन, भ्रममा नपर्नुस् !

सेतोपाटी अनलाइनको युट्युबमा बाघले 'घटघट रगत पिएको' दावी गरिएको एउटा अडियो फिचर प्रकाशन भएको छ। बाघले रगत पिएको दावी अरु बेला पनि हाम्रो समाजमा सुनिन्छ।...

पुस २४, २०८१
नेपालमा ५.३ म्याग्निच्युडको होइन, ७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो

मंगलबार बिहान चीन केन्द्रबिन्दू बनाई आएको भूकम्पको क्षमतामा नेपालमा ५.३ म्याग्निच्युड मापन गरिएकाे दावी गर्दै कान्तिपुर दैनिकले समाचार लेखेकाे छ। तर, हाम्राे तथ्यजाँचले याे दावी...

पुस २४, २०८१
मंगलबारको भूकम्पको दृश्य दावी गर्दै भाइरल भएको भिडियो एक वर्ष पुरानो

पुस २३ गते बिहान चीन केन्द्रबिन्दु भई गएको भूकम्पले नेपालमा समेत धक्का महसुस भयो।  सोही भूकम्पको दृश्य भएको दावीसहित एउटा भिडियो फेसबुकमा भाइरल भएको छ।...

पुस १९, २०८१
के अमेरिकी अदालतले एएआर कर्पलाई ५५ मिलियन जरिवाना गर्ने फैसला सुनाएको हो?

'कान्तिपुर' राष्ट्रिय दैनिकले गत पुस १७ गते प्रथम पृष्ठमा प्रकाशित वाइडबडी जहाज खरिद प्रकरणमा भएको अनियमितता बारे समाचारमा जहाज बिक्रीको ठेक्का लिने कम्पनी एएआर कर्पलाई...

पुस १८, २०८१
मोटरसाइकल चलाउँदा लाइसेन्स नचाहिने नयाँ कानुन आएको? होइन, भाइरल दावी यसकारण भ्रामक

सामाजिक सञ्जाल टिकटकमा फैलिएको एक भिडियोमा नेपालमा नयाँ कानुन आएको भन्दै मोटरसाइकल चलाउन लाइसेन्स नचाहिने दावी गरिएको छ। तर हाम्रो तथ्य जाँचले यो सूचना भ्रामक...

पुस १५, २०८१
भ्रममा नपर्नुस्, केही सेकेण्ड सास रोक्दैमा फोक्सो स्वस्थ भए/नभएको थाहा हुँदैन

केही सेकेण्ड सास रोक्न सके फोक्सो स्वस्थ भएको/नभएको थाहा पाउने दावी गरिएको एउटा भिडियो फेसबुकमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक रहेको...

पुस १३, २०८१
टिकटक संसारभर बन्द हुने? भाइरल भिडियोको दावी यसकारण भ्रामक

छोटो भिडियो सम्प्रेषण गर्न मिल्ने सामाजिक सञ्जाल टिकटक संसारभर बन्द हुने दावीसहित एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ।  हाम्रो तथ्यजाँचमा भने उक्त भिडियो...

पुस ११, २०८१
पुष्पकमल दाहालमाथि जुत्ता प्रहार? होइन, चार वर्ष पुरानो भिडियो भाइरल

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको दावी गरिएको भिडियो टिकटकमा भाइरल भएको छ। कुनै सन्दर्भ उल्लेख नगरी ‘प्रचण्डमाथि जुत्ता प्रहार भएपछि…’ क्याप्सन राखेर हालिएको...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add