तथ्यजाँच

साउन ७, २०८१
अमेरिकाले गौमूत्रको ‘पेटेन्ट राइट’ लिएको रमा सिंहको दावीको तथ्य के हो ?

गाईको पिसाब (गौमूत्र)को पेटेन्ट अमेरिकाले लिएको र यसलाई एन्टिबायोटिक , एन्टिफंगल र एन्टी क्यान्सर एजेन्टको रुपमा औषधीय प्रयोग भएको दावीसहितको पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको...

साउन ६, २०८१
काठमाडौँको बागमती नदीले कार बगाएको भन्दै भाइरल भएको भिडियो भारतको

काठमाडौँको बागमती नदीमा आएको बाढीले कार बगाएको दावीसहित हालिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।  ३४ लाख पटक हेरिएको उक्त भिडियोमा कालो रङको एउटा...

साउन ३, २०८१
काठमाडौँ-हेटौडा सडकखण्डको पहिरो दावी गर्दै भाइरल भिडियो वास्तवमा इन्डोनेसियाको

सामाजिक सञ्जाल फेसबुकमा काठमाडौँ-हेटौंडा सडकखण्डमा पहिरो गएको दावीसहित एक भिडियो भाइरल भएको छ। ३९ लाख पटक हेरिएको उक्त भिडियोमा काठमाडौँ-हेटौंडा सडकखण्डमा पहिरो गएको दावी गर्दै...

साउन २, २०८१
के हो घर-घरमा निःशुल्क स्वास्थ्य जाँच गर्न आउनेले एड्स सारिदिने भन्दै भाइरल भइरहेको सूचनाको तथ्य?

घर-घरमा आएर नि:शुल्क स्वास्थ्य जाँच गर्ने बहानामा इञ्जेक्सनद्वारा एचआईभी एड्स जस्ता प्राणघातक रोगका जीवाणु फैलाउन सक्छन् भन्ने आशयको पोस्टहरु सामाजिक सञ्जालमा प्रसारित भएका छन्। फेसबुकमा...

साउन १, २०८१
के काठमाडौंका मेयर बालेन शाहलाई उत्तर कोरियाबाट भ्रमणको निम्तो आएको हो ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई उत्तर कोरियाली नेता किम जोंग उनले भ्रमणको निम्तो दिएको दावी गर्दै भिडियोहरु अपलोड गरिएको छ। भिडियोमा मेयर शाहलाई किम जोंगले...

असार २९, २०८१
सेती नदी थुनिँदा पोखरामा बाढी भन्दै भाइरल भएको भिडियो भारतको ११ वर्ष पुरानो

देशभर बाढीपहिरोले जनजीवन प्रभावित हुँदै गर्दा 'सेती नदी थुनिँदा पोखरामा डरलाग्दो बाढी' आएको दावीसहित सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ। १० लाख पटक हेरिएको...

असार २८, २०८१
नझुक्किनुस्, चितवनको पहिरो भन्दै भाइरल फोटो वास्तवमा कोलम्बियाको

२०८१ असार २८ गते बिहान नारायणगढ-मुग्लिङ सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा पहिरोका कारण दुई वटा यात्रुवाहक रात्री बस बगाएर त्रिशुलीमा बेपत्ता भएको छ। यो खबरसँगै एउटा...

असार २७, २०८१
बालेनको आलोचना गर्दै महानगर कार्यालय डुबानमा परेको दावी गर्दै राखिएको फोटो यसकारण गलत

काठमाडौँ महानगरपालिकाको मुख्य कार्यालयमा पानी जमेको दावीसहित एक फोटो सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर नामले चिनिने) मा फैलिएको छ। फोटो सँगैको ट्विटमा आफ्नो मुख्य कार्यालय...

असार २६, २०८१
बालेनको नाम जोड्दै भाइरल भएको बाढीको भिडियो काठमाडौँको होइन, विदेशको

मनसुन भित्रिएसँगै काठमाडौँको सुकुमवासी बस्ती बाढीले बगाएको दावीसहित सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो भाइरल भइरहेको छ। भिडियोमा भनिएको छ, 'कतिपयले बालेनले उठाउन नसकेको सुकुम्बासीलाई अहिले...

असार २४, २०८१
के नेपालमा कोरोनापछि एड्सको महामारी फैलिएको हो ?

सागर बुढाथोकी  नेपालमा कोरोनापछि अहिले एचआइभी एड्स फैलिएको र अधिकांश कलेज पढ्ने र स्कूल पढ्ने युवायुवती पीडित रहेको दावी गर्दै सामाजिक सञ्जालहरु भिडियो पोस्ट गरिएको...

असार २३, २०८१
प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेको भन्दै एक वर्ष पुरानो भ्रामक भिडियो युट्युबमा भाइरल

युट्युबमा संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सम्बोधन गर्दै गरेको शुक्रबार अपलोड गरिएको एउटा भिडियो भाइरल भएको छ। संसदमै प्रचण्डको यस्तो बाचा: ओली आरजु देउवा...

असार २२, २०८१
बाघको आक्रमण भन्दै भाइरल भएको भिडियो नेपालको होइन भारतको

खेतमा एउटा बाघ लमलमक लम्कँदै छ। अलि पर मानव बस्ती पनि देखिन्छ। एकैछिनमा बाघ कुद्‍न थाल्छ। यो दृश्यसहितको छोटो भिडियो सामाजिक संजालमा पोस्ट गर्दै यसलाई...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add