तथ्यजाँच

साउन १६, २०७७
के लकडाउन अवधिको घर भाडा नलिन सर्वोच्चले आदेश दिएको हो ?

'लकडाउन अवधिको घर भाडा नलिन सर्वोच्चको आदेश' भएको समाचार हिजो साउन १५ देखि सामाजिक सञ्जालमा भाइरल भएको छ। 'थाहाखबर' अनलाइनले लेखेको समाचार फेसबुकका थुप्रै ग्रुपहरुमा...

साउन १५, २०७७
हिमानी शाहलाई राष्ट्रिय सभामा मनोनीत गर्ने समाचारको वास्तविकता के हो?

सामाजिक सञ्जालमा अहिले राष्ट्रिय सभाको राष्ट्रपतिले मनोनीत गर्ने सदस्यमा पूर्व युवराज्ञी हिमानी शाहलाई प्रस्ताव गरिएको विषय भाइरल हुँदैछ। ९० हजारभन्दा बढी फलोअर भएकी बेलायत बस्ने...

साउन १४, २०७७
के मंगलबार राजधानीमा एकै दिन ६१ लाई संक्रमण भएको हो ?

लकडाउन खुलेपछि पछिल्लो समय राजधानी काठमाडौँमा कोभिड-१९ संक्रमणको संख्या बढ्दै गएको छ। यसै क्रममा २०७७ साउन १३ गते मंगलबार एकै दिन ठूलो संख्यामा संक्रमित भेटिए।...

साउन १३, २०७७
कान्तिपुरमा छापिँदै नछापिएको एउटा ‘फेक न्युज’

सोसल मिडियामा अहिले 'कान्तिपुर' दैनिकको फ्रन्टपेजको दावी गरिएको एउटा स्क्रिनसट भाइरल भएको छ। ६ लाखभन्दा बढीले फलो गर्ने हाल अमेरिकामा रहेकी तिर्सना बुढाथोकीको फेसबुक पेजमा...

साउन ११, २०७७
‘निर्मला हत्याका दुई वर्ष’ शीर्षकको समाचारमा कान्तिपुरले गरेका दुई गल्ती

'निर्मलाको हत्याको दुई वर्ष : अनुसन्धान जहाँको त्यहीँ' शीर्षकमा कान्तिपुरले २०७७ साउन ११ गतेको अंकको पेज नम्बर २ मा एउटा समाचार छापेको छ। कञ्चनपुर डेटलाइनमा...

साउन ४, २०७७
काठमाडौँमा सात जना कोरोना संक्रमित थपिएको समाचार गलत

हिमालखबरले आज २०७७ साउन ४ गते 'काठमाडौंमा सात जना सहित १५६ संक्रमित थपिए' शीर्षकको समाचार राखेको छ। समाचारमा लेखिएको छ, 'राजधानी उपत्यकाको काठमाडौंमा सात र...

साउन ३, २०७७
भारतमा केश मुण्डन गराइएका व्यक्ति नेपाली हुन् कि भारतीय ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र बनारसमा केश मुण्डन गराई नेपाली प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न लगाइएका व्यक्ति सुरुमा नेपाली हुन् भन्ने खबर भारतीय र नेपाली मिडियामा...

असार २७, २०७७
के ‘जी न्युज’ले साँच्चिकै नेपालीसित माफी मागेको हो?

केही दिनदेखि भारतीय मिडियाको सामग्रीलाई लिएर नेपालमा बहस चलेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको बारेमा बिना आधार 'बलिउड गसिप' जस्तो समाचार बनाएर...

असार २५, २०७७
के रक्षामन्त्रीको घरमा काम गर्ने ४ फुटको नाबालकलाई सेनामा भर्ना गरिएको हो?

सामाजिक सञ्जालमा अहिले एउटा पोस्ट चर्चामा छ। पोस्टमा सेनाको बर्दी लगाएका दुई जना फूलमालासहित देखिएका छन्। त्यसको विवरणमा रक्षामन्त्रीको घरमा काम गर्ने चार फुटको नाबालकलाई...

असार २०, २०७७
कोरोना संक्रमणबाट मुक्त भएर डिस्चार्ज हुनेको संख्या बारे अनलाइनमा गलत तथ्याङ्क

अन्नपूर्ण पोस्टले २०७७ असार २० गतेको अनलाइन संस्करणमा 'कोरोनाले मृत्यु हुनेको संख्या ३४ पुग्यो : ९ हजार ४२ डिस्चार्ज' शीर्षकमा समाचार छ। त्यसैगरी अरु केही...

असार १५, २०७७
के कृषि मन्त्रीले भने जस्तै हेभी मेटल म्युजिकले सलहलाई कक्रक्कै पार्छ?

कृषि मन्त्री घनश्याम भुसालले हेभी मेटल म्युजिक सुनाएपछि सलह कक्रक्कै पर्ने भएकोले त्यस्तो म्युजिक संकलन गरिरहेको बताएको खबरले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ। सिन्धुलीमाढीमा...

असार १५, २०७७
के प्रम ओलीले भने जस्तै स्वीडेनका राजा साइकलमा हिँड्छन्?

प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्मजयन्तीमा आइतबार बालुवाटारमा भएको कार्यक्रममा राष्ट्रपतिले महँगो गाडी चढ्यो भनेर भइरहेको आलोचनाको जवाफ दिए। यस क्रममा उनले 'मदन भण्डारीकी...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add