
सरकारले लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक उडान कहिलेदेखि खुला गर्ने निर्णय गरेको भन्ने विषयमा फरक फरक समाचार आएका छन्। सरकारी सञ्चार माध्यमहरु गोरखापत्र र...

एपिवान टेलिभिजनमा समाचार प्रमुख टीकाराम यात्रीले सञ्चालन गर्ने 'एपी सेन्टर' कार्यक्रममा भदौ २७ गते शनिबार जागृत रायमाझी र डा. समिरमणि दीक्षितसँग बहस प्रसारण भयो। पहिलेका...

'हिमालखबर'मा २१ भदौ २०७७ मा प्रकाशित समाचारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक तथा माइक्रोबायोलोजिष्ट डा. टिष्टा प्रसाईंको भनाई उद्धृत गर्दै लेखिएको...
फुटबल खेलाडीहरुको म्याच फिक्सिङ प्रकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि यसबारे समाचार आउने क्रम जारी छ। यही क्रममा केही मिडियाले सर्वोच्च अदालतले फैसलामा...

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले २२ भदौ २०७७ सोमबार बिहान फेसबुकमा एउटा स्टायटस लेखेका छन्। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्री डा....

नागरिक दैनिकले २० भदौ २०७७ शनिबार पहिलो पेजमा हार्नेलाई मन्त्री बनाउन संविधान बाधक शीर्षकको समाचार राखेको छ। समाचार नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले...

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ऋषि धमलाले लिएको २०२० अगस्त २९ शनिबार प्रसारण भएको अन्तर्वार्तामा कोरोना संक्रमित भएको नभएको पत्ता लगाउन दैनिक २३/२३ हजार पिसिआर टेस्ट...

नायिका वर्षा शिवाकोटीले बिहीबार आफ्नो फेसबुकमा एउटा स्टायटस राखिन्, जसमा लेखिएको थियो- ह्विस्पर, स्टे फ्री आदि स्यानिटरी प्याड प्रयोग गरेका कारण ५६ जनाको मृत्यु भयो।...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले चार वर्षका लागि पुनः नियुक्त गरेको खबर मंगलबार साँझ भाइरल भयो। सोसल मिडियामा धेरैले उनलाई बधाई दिए।...

मास्क लगाउँदा शरीरमा अक्सिजन कम हुने लगायतका दावीहरु गरिएका पोस्टहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्। त्यसमा गरिएको दावी अनुसार मास्क लगाउन हुन्न। मास्क लगातार लगाउनु...

आज २७ साउन २०७७ को 'नागरिक' दैनिकको पहिलो पेजमा 'बौद्धमार्गी मुलुक कसरी जाेगिए महामारीबाट ?' शीर्षकमा समाचार रहेको छ। समाचारमा 'आंशिक तथा पूर्ण रूपमा बौद्ध...

नयाँ पत्रिका राष्ट्रिय दैनिकले २०७७ साउन २१ गते पहिलो पृष्ठमा छापेको मुख्य समाचारमा 'संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो' क्याप्सनसहित एउटा फोटो राखिएको छ।...