तथ्यजाँच

बैशाख २, २०७७
के हावामा ८ घण्टासम्म कोरोना भाइरस बाँच्छ?

सामाजिक सञ्जालमा केही दिनअघिदेखि सिएनबिसीको समाचारको स्क्रिनसटसहितको एउटा खबर भाइरल छ। त्यसमा हावाबाट कोभिड १९ सर्ने प्रमाणित भएको, भाइरस हावामा ८ घण्टा बाँच्छ भन्ने दावी...

बैशाख १, २०७७
काठमाडौँमा १५ सय कोरोना संक्रमित हुने तथ्याङ्क कहाँबाट आयो?

फेसबुकमा अहिले एउटा भिडियो भाइरल भएको छ। भिडियोमा एक जना पत्रकारले काठमाडौँमा १५ सय जना कोरोना संक्रमित भएको हुनसक्ने तथ्याङ्क टेकु अस्पतालका प्रमुख डा. सागर...

चैत्र ३०, २०७६
के प्रचण्डलाई कोरोनाको आशंका भएको हो?

फेसबुकका केही ग्रुपहरुमा अहिले प्रचण्ड अस्वस्थ्य भएको र कोरोनाको आशंका भएको समाचार भाइरल भएको छ। समाचारमा गरिएको दावी अनुसार प्रचण्ड केही दिनदेखि बिरामी छन्, उनलाई...

चैत्र २९, २०७६
के अमेरिकी राष्ट्रपति ट्रम्पले सात दिनभित्र विदेशीलाई आफ्नो देश फिर्ता जान आदेश दिएका हुन्?

अहिले सोसल मिडियामा एउटा समाचार भाइरल हुँदैछ। विभिन्न अनलाइनहरुले राखेका समाचारहरुमा दावी गरिएको छ कि सात दिनभित्र आफ्ना नागरिक फिर्ता लिन नेपालसहितका देशलाई ट्रम्पले आदेश...

चैत्र २८, २०७६
के कोरोनाबाट मरेकाहरुको लाशलाई समुद्रमा फ्याँकिएको हो?

सोसल मिडियामा अहिले एउटा भिडियो भाइरल भइरहेको छ। विशेषगरी फेसबुकको मेसेन्जरबाट धेरै सेयर भइरहेको यो भिडियोमा समुद्रको छेउ देखिन्छ। अनि त्यहाँ केही लाश देखिन्छन्। भिडियोको...

चैत्र २८, २०७६
के प्रम, मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा रहेका प्रहरीको मात्र तलब काटिने भएको हो?

सामाजिक सञ्जालमा केही दिन यता एउटा समाचार निकै सेयर भएको छ। समाचारमा दावी गरिएको छ, 'प्रम, मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा रहेका प्रहरीको मात्र...

चैत्र २७, २०७६
के शुक्रबार र शनिबार काठमाडौँ बाहिर जान पाउने निर्णय भएको हो ?

शुक्रबार र शनिबार काठमाडौँमा अड्किएका नागरिकहरुलाई काठमाडौँ बाहिर जान पाउने निर्णय भएको खबर प्रमुख अनलाइन मिडियाहरुले बिहीबार दिउँसो दिए। तर त्यसको दुई घण्टा नबित्दै सरकारले...

चैत्र २५, २०७६
के अमेरिकामा पक्राउ परेका प्रोफेसरले कोरोना भाइरस बनाएर चीनलाई बेचेका हुन्?

विगत केही दिनदेखि हामीलाई अमेरिकामा पक्राउ परेका हावर्ड विश्वविद्यालयका प्रोफेसरको बारेमा फ्याक्टचेक गर्न अनुरोध पाठकहरुले गर्नुभएको छ। धेरैले एउटा भाइरल भएको भिडियो पठाउनु भएको छ...

चैत्र २३, २०७६
के राष्ट्रपतिले तिलहरी बेचेर कोरोना कोषमा रकम जम्मा गरेकी हुन्?

केही दिनदेखि सामाजिक सञ्जालमा राष्ट्रपतिको चर्को आलोचना भइरहेको छ। आलोचनाको कारण हो- राष्ट्रपतिले कोरोना कोषमा रकम जम्मा गर्न तिलहरी बेचेको दावी गरिएको खबर। फेसबुक धेरैले...

चैत्र २२, २०७६
के अमेरिकामा दुई दिनका लागि मात्रै औषधी बाँकी छ?

कान्तिपुर टेलिभिजनले चैत २० गतेको राति आठ बजेको प्राइम टाइम न्युज बुलेटिनमा अमेरिकामा दुई दिनका लागि मात्रै औषधी बाँकी रहेको समाचार दियो। हेडलाइनमा भनिएको थियो,...

चैत्र २१, २०७६
के कास्कीमा सातौँ कोरोना संक्रमित भेटिएको हो ?

शुक्रबार दिउँसो एक्कासी एउटा खबर फैलियो- कास्कीमा सातौँ कोरोना भाइरस संक्रमित भेटियो। अनलाइनखबर हुँदै यो समाचार एपिवान लगायतका टेलिभिजन र सोसल मिडियामा छाउन पुग्यो। कपिपेस्ट...

चैत्र २१, २०७६
के कोरोनाका कारण न्युयोर्कमा गगनचुम्बी भवनबाट मान्छे हाम्फालेका हुन्?

सामाजिक सञ्जालमा अहिले एउटा भिडियो निकै सेयर भएको देखिन्छ। भिडियोसँगै लेखिएको हुन्छ- New York case person jumping off the building due to corona. ३१ सेकेन्डको...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add