तथ्यजाँच अनुरोध
सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ।
तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो हामीलाई निम्न बमोजिम पठाउन सक्नुहुन्छ-
-
- तलको फाराम
- भाइबर वा ह्वाटस एपमा (भाइबरमा पठाउन क्युआर कोड, ह्वाटसएपमा पठाउन क्युआर कोड)
- इमेल [email protected] वा [email protected]
- फेसबुक पेज : अथवा माइसंसारको फेसबुक पेज
- भाइबर ग्रुप : भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्।
प्राप्त सबै अनुरोधलाई हामी तथ्यजाँच गर्न सक्दैनौँ। तथ्यजाँच सम्भव हुने अनुरोधहरूमा पनि हामी जनशक्ति, समयको उपलब्धता र तथ्यजाँचको आवश्यकता हेरी मात्रै हामी तथ्यजाँच गर्छौँ।
We can not fact-check all requests. We decide whether to fact-check or not based on the avaibility of human resource, time and need for fact-check.