भ्रामक सूचना

माघ १४, २०८२
अस्पतालको बेडमा रवि लामिछाने : भाइरल फोटो सही होइन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको खुट्टामा प्लास्टर गरिएको र उनी अस्पतालको बेडमा रहेका फोटोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। तर हाम्रो तथ्य जाँचले...

माघ १३, २०८२
त्रिशुली किनारमा मानव अवशेष भेटिएको भन्दै भाइरल फोटो सही होइन

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको बस उत्खनन् गर्ने क्रममा मानव कङ्काल भेटिएको भनेर अहिले एउटा फोटो भाइरल बनिरहेको छ। तर...

माघ १२, २०८२
बालेनले राजीनामा दिएपछि काठमाडौँ फोहर भएको? होइन, ती पुराना फोटो हुन्

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न बालेन शाहले काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएलगत्तै काठमाडौंमा फोहोर थुप्रिएको दाबीसहितको तस्बिर र भिडियो भाइरल बनिरहेको छ ।...

माघ ८, २०८२
के उम्मेदवारी दर्ताका दिन बालेन रिसाएको भिडियो एआईबाट बनेको हो ?

झापाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह आक्रोशित हुँदै गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।...

पुस २७, २०८२
सहकारी छानबिनबारे गगन थापाले माफी मागेका हुन्? यस्तो छ वास्तविकता

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनेको तर रवि लामिछानेबारे केही पनि नभेटिएको र आफूहरुले उठाएको विषय सबै गलत साबित भएको भनेर नेपाली का‌ंग्रेसका महामन्त्री गगन...

पुस २४, २०८२
नेपालको भन्दै भाइरल फोटो भियतनाम युद्ध बेलाको

केही दिनयता सामाजिक सञ्जालमा माओवादी जनयुद्धको बेलामा लडाकुहरूले दिएको यातना भन्ने दाबीका साथ एउटा फोटो भाइरल भएको छ। दुर्लभ फोटो भन्दै भाइरल भएको उक्त तस्वीर...

पुस १६, २०८२
के चुनावी खर्च लुकाउने उम्मेदवारले आगामी चुनाव लड्न नपाउने भएका हुन् ?

अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा 'चुनावी खर्च लुकाउने एक हजार ८० जना चुनाव उठ्न नपाउने' दावी गरिएको समाचार मंगलबार प्रकाशित भएपछि विभिन्न सामाजिक सञ्जाल पेज र...

पुस १४, २०८२
के प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले राजीनामा दिएकी हुन् ?

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदावधि बाँकी छँदै पदबाट राजीनामा दिएको दावी सहितका समाचार प्रकाशित भएका छन्। तर, हाम्रो तथ्यजाँचले उक्त समाचार भ्रामक रहेको देखाएको छ।...

पुस १२, २०८२
महेश बस्नेतलाई जुत्ताको माला लगाएर मोसो दलिएको भिडियो यसकारण भ्रामक

नेकपा एमालेका नेता महेश बस्नेतलाई एक कार्यक्रममा मोसो दलेर जुत्ताको मालासहित जनताले लखेटेको दाबीसहितको एउटा भिडियो सामाजिक स‌ंजालमा भाइरल छ। तर, हाम्रो तथ्य जाँचले यो...

पुस ११, २०८२
जनकपुर अस्पतालका चिकित्सकले बिरामी कुटेको भन्दै भाइरल भिडियो वास्तवमा भारतको

सामाजिक सञ्जालमा अस्पतालमै चिकित्सकले बिरामीमाथि कुटपिट गरेका भिडियोहरू भाइरल बनेका छन्। उक्त भिडियो जनकपुर अस्पतालको भएको दाबी गरिएको छ । तर, हाम्रो तथ्य यो भिडियो...

पुस ९, २०८२
ओलीको सरकारविरोधी अभिव्यक्तिको भाइरल भिडियो : अहिलेको होइन, चार वर्ष पुरानो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिएको भनिएको सरकारविरोधी अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। ओलीले "यो सरकार कुहिएर फतक्क झरोस्" भन्दै वर्तमान प्रधानमन्त्री...

पुस ४, २०८२
कतारमा हात्ती जोडीको स्वागतबारे भाइरल भिडियो एआईले बनाएको

नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप दिएका दुई वटा हात्तीलाई कतारको विमानस्थलमा स्वागत गरिरहेको भिडियो बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल बनेका छन् । तर, हाम्रो तथ्य जाँचले...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add