भ्रामक सूचना

भदौ २४, २०८३
‘बाढीलाई फर्केर हेर्दा’ भन्दै भाइरल भिडिओ रसुवाको होइन, भारतको उत्तराखण्डको पुरानो

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको भन्दै 'बाढीलाई फर्केर हेर्दा' शीर्षकमा एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तर, नेपालफ्याक्टचेकले गरेको तथ्य...

भदौ २४, २०८३
‘सुरुङमा यस्तो अवस्थामा भेटिए काम गर्नेहरू’ भन्दै भाइरल तस्बिर एआई निर्मित

रसुवाको भोटेकोशीमा आएको बाढीलाई लक्षित गर्दै 'सुरुङमा यस्तो अवस्थामा भेटिए काम गर्नेहरू' भन्ने दाबीका साथ एउटा तस्बिर सामाजिक सञ्जालमा व्यापक भाइरल बनेको छ । तर,...

भदौ २२, २०८३
‘१२ दिनपछि सुरुङबाट निस्किए ७ श्रमिक’ भन्दै भाइरल भएको भिडिओ यसकारण भ्रामक

भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार हुन नसक्दा ७ जना श्रमिक १२ दिनसम्म सुरुङभित्रै थुनिएर आफैँ निस्किएको दाबीसहितको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। तर,...

भदौ १८, २०८३
लगातार ५ दिन सार्वजनिक बिदा भन्दै फैलाइएको सूचना भ्रामक

नेपालखबर डटकमसहित विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सरकारले भदौ २२ गते शोक बिदा दिएको भन्दै ‘भोलिदेखि लगातार ५ दिन सार्वजनिक बिदा’ हुने दाबीसहितका समाचार र...

भदौ १७, २०८३
भोटेकोशी बाढीमा ५० घण्टापछि बालक भेटिएको दाबी भ्रामक, भाइरल भिडिओ पुरानो

सामाजिक सञ्जालमा रसुवाको भोटेकोशीमा आएको बाढीको प्रसङ्ग जोड्दै एक तीन वर्षीय बालक ५० घण्टापछि जीवितै भेटिएको दाबीसहितको भिडिओ भाइरल भइरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको...

भदौ १७, २०८३
रसुवा बाढीसँग जोडेर भाइरल बनाइएका बालबालिकाका दुवै भिडिओ भियतनामका

भोटेकोशीमा आएको बाढीमा परी आमाबुवा गुमाएका बालकले आफ्नो सानो भाइ/बहिनीलाई ढाडमा बोकेर हिँडेको भन्दै सामाजिक सञ्जालमा दुईवटा भिडिओ व्यापक भाइरल भइरहेका छन् । नेपाल र...

भदौ १६, २०८३
बाढीले भत्काएको नेपालको घर भनिएको भिडिओ भारतको जम्मु-कश्मीरको

नेपालमा आएको बाढीले क्षणभरमै भवन भत्काएको र त्यहाँ रहेका मानिसहरू पनि हताहती भएको दाबी गर्दै एउटा भिडिओ सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको छ । तर...

भदौ १५, २०८३
‘बाढीपहिरोलाई जितेर आएका योद्धा’ भन्दै भाइरल बालकको भिडिओ धान दिवसको

अहिले सामाजिक सञ्जालमा भोटेकोशी बाढीलाई लक्षित गर्दै 'बाढीपहिरोलाई जितेर आएका एक योद्धा, जसले आफन्त गुमाएका छन्' भन्दै एउटा बालकको भिडिओ भाइरल बनेको छ । तर...

भदौ १४, २०८३
रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ मा फसेकाहरुको उद्दार प्रयास भएको दाबी भ्रामक

केही सञ्चारमाध्यम र प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस विज्ञसमेतले रसुवास्थित माथिल्लो त्रिशूली ३ 'बी' जलविद्युत आयोजनाभित्र फसेका मानिसहरूको सकुशल उद्दार प्रयास भएको दाबी सार्वजनिक गरेका छन्...

भदौ १३, २०८३
गृहमन्त्री सुरुङभित्र छिरेको भन्दै भाइरल भिडिओ भारतको उत्तराखण्डको

गृहमन्त्री सुधन गुरुङ नेपाली सेनासँगै सुरुङभित्रै पुगेर उद्दारमा खटिएको दाबी गर्दै सामाजिक संजालमा २० सेकेन्डको भिडिओ भाइरल बनिरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा...

भदौ १२, २०८३
‘रसुवामा आएको बाढी यसरी हिमताल फुटेर आएको हो’ भन्दै फैलाइएको भिडिओ अमेरिकाको अलास्काको

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीको सन्दर्भ जोड्दै अहिले सामाजिक सञ्जालमा ‘रसुवामा आएको बाढी यसरी हिमताल फुटेर आएको हो’ भन्दै एउटा भिडिओ भाइरल भइरहेको छ ।...

भदौ ११, २०८३
भोटेकोशी बाढीसँग जोडेर भाइरल बनाइएको हिमपहिरोको भिडिओ भ्रामक

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीको सन्दर्भ जोड्दै भयानक हिमपहिरोको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। 'चीनतर्फबाट रसुवाको भोटेकोशीमा यसरी बाढी सुरु भएको' भन्दै फैलाइएको...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add