
लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेद्वारा आयोजित कार्यक्रमका क्रममा नेपालको राष्ट्रिय झण्डा आधा झुकाएर राखेको दावीसहित सामाजिक सञ्जालमा बहस भइरहेको छ। एमालेले काठमाडौँको प्रदर्शनी मार्गमा राखेका...

आगामी वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइइ) नहुने दावी गरिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक रहेको ठहर गरेको...

हिन्दु सेनाले जनकपुरमा प्रदर्शन गरेको दावी गर्दै १८ सेकेन्ड लामो एउटा भिडियो सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर भनेर चिनिने) मा फैलिएको छ। २६ हजार पटक...

गत चैत १५ गते राजतन्त्र समर्थकहरुले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको आन्दोलन हिंसात्मक भएर दुई जनाको ज्यान गयो भने कयौँ घाइते भए, निजी तथा सरकारी सम्पतिमा...

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेपछि, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शाक्यलाई भेटेर मायाको चिनो प्रदान गर्दै...

पोलियो खोपमा बाँदरको मिर्गौलाको कोशिका हालिएको र त्यसले बालबालिकाको स्वास्थ्यमा खराब असर गर्ने दावीसहितको एक पोस्ट सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर हाम्रो तथ्यजाँचले यस्तो...

पुरानो समयका लुगाफाटा लगाएकाहरु लाइन बसेको एउटा ब्ल्याक एन्ड ह्वाइट फोटो राखी ५६ वर्ष पहिला बटौली अर्थात् बुटवलमा बस चढ्न लाइन बसेको दावी गर्दै एउटा फोटो...

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐनको नयाँ मस्यौदा सार्वजनिक गरेसँगै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा यसको चर्चा भइहेको छ। ऐनको मस्यौदामा मोटरसाइकल...

नेपालमा 'मुसलमान भगाऊ' अभियान सुरु गरिएको दावी गर्दै सामाजिक सञ्जाल एक्समा एउटा भिडियो भाइरल भएको छ। ३६ सेकेन्ड लामो उक्त भिडियोमा धार्मिक झण्डा र ब्यानर...

महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि लगाइने एचपिभी खोप प्रभावकारी नभएको र त्यसले घातक असर गर्ने दावी गर्दै 'लोक संवाद' अनलाइनमा एउटा लेख प्रकाशन...

सहकारी ठगीमा मुछिएका छविलाल जोशीलाई गत माघ २८ गते रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। सोही आदेशविरुद्ध जोशीले गरेको 'पुनरावेदन'लाई लगाउमा...

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पद सम्हालेपछि मेक्सिकोलाई लक्षित गरी विभिन्न घोषणा गरेपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउमले ट्रम्पलाई कडा रुपमा जवाफ फर्काएको दावी गर्दै एउटा भनाई...