भ्रामक सूचना

पुस १२, २०७८
के बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष भाइरल भएको फोटोमा जस्तै छ?

केही दिनदेखि सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भएको छ। फोटोमा जस्तापाताले बेरेको एउटा टहरा जस्तो देखिन्छ। त्यसमा राखिएको साइनबोर्डमा लेखिएको छ- जिल्ला अस्पताल बाजुरा शल्यक्रिया...

पुस ७, २०७८
मोटरसाइकलमा पछाडि बस्‍नेले हेल्मेट लगाउनु पर्ने व्यवस्था नयाँ ऐनमा गर्न लागिएको समाचार भ्रामक

विगत केही दिनदेखि केही मिडियामा मोटरसाइकलमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्ने व्यवस्था ऐनमा नै गर्ने गरी विधेयकको मस्यौदा बन्दै गरेको समाचार आइरहेका छन्। ती...

मंसिर १७, २०७८
के नेपाली मोमो संसारकै स्वादिष्ट परिकार घोषित भएको हो?

नेपाली मोमो संसारकै स्वादिष्ट परिकार घोषित भएको चर्चा सामाजिक सञ्जालमा चलेको छ। सामाजिक सञ्जाल र केही मिडियाले समेत अमेरिकी मिडिया सिएनएनले नेपाली मोमोलाई संसारकै स्वादिष्ट...

अशोज २०, २०७८
के भारतीय राजदूतलाई फोन गरेर आईजी उम्मेदवारबारे राय मागिएको थियो?

नेपालका लागि भारतका पूर्व राजदूत रणजित रायले आफ्नो नेपाल बसाईको अनुभव समेटेर लेखेको पुस्तक 'काठमान्डु डिलेमा : रिसेटिङ इन्डिया-नेपाल टाइज'लाई उद्‍धृत गर्दै कान्तिपुर दैनिकको अनलाइन...

अशोज १३, २०७८
के इटालीका राजकुमार फेसन सोका लागि नेपाल आएका हुन्?

केही नेपाली अनलाइन मिडियाहरुले माउन्ट एभरेस्ट फेसन रनवेको समाचार राखेका छन्। गएको हप्ता भएको यो फेसन सो सगरमाथा आधार शिविरमा आयोजना गरिएको दावी ती समाचारहरुमा...

अशोज ११, २०७८
के चाँगुनारायणले विश्वकै उत्कृष्ट १० नगरपालिकाको उपाधि पाएको हो?

'विश्वकै उत्कृष्ट १० मा पर्‍यो चाँगुनारायण नगरपालिका' शीर्षकमा नेपाली मिडियामा २०७८ असोज ५ गते समाचार आएका छन्। समाचारमा 'भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र...

भदौ १५, २०७८
के हो माधवकुमार नेपाल रुँदै गरेको भाइरल फोटोको वास्तविकता?

श्यामसुन्दर पुडासैनी - नेकपा एमालेबाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रोएको फोटो र समाचार अहिले सामाजिक सञ्जालमा भाइरल छ। पूर्व प्रधानमन्त्री...

साउन १३, २०७८
के नेपालले ६० लाख फाइजर खोप किन्ने सम्झौता गरिसकेको हो?

कान्तिपुर राष्ट्रिय दैनिकले १२ साउन २०७८ मंगलबारको अङ्कमा 'किशोरकिशोरीका लागि ६० लाख फाइजर खोप किन्ने सम्झौता' शीर्षकमा चार कोलमको समाचार पहिलो पृष्ठमा छापेको छ। समाचारमा...

बैशाख २०, २०७८
के प्रधानमन्त्रीले दावी गरे जस्तै कोरोनाविरुद्ध खोप लगाउनेमा नेपाल दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हो?

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख २० गते सोमबार टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्दै कोभिड–१९ महामारीको नियन्त्रणका विषयमा सरकारले गरिरहेका र गर्ने विभिन्न कदमहरु बारे...

चैत्र १०, २०७७
के पठाओ बन्द गर्न लागिएको हो ?

राइड सेयरिङ एप पठाओ बन्द गर्न लागिएको बारे २०७७ चैत १० गते मंगलबार सामाजिक सञ्जालमा निकै चर्चा र केही मिडियामा समाचारसमेत आएका छन्। के साँच्चिकै...

फाल्गुन २८, २०७७
के मिडियामा आए जस्तै नेपाली सेनाले ‘यौन प्रकरण’मा मुछिएका तीन जनालाई बर्खास्त गरेको हो?

२०७७ फागुन २८ गते शुक्रबार देशका प्रमुख मिडियाहरुमा नेपाली सेनाले एक सहायक रथी (जर्नेल) र दुई महिला अधिकृतहरुलाई बर्खास्त गरेको समाचार प्रकाशन भएको छ। ती...

माघ २२, २०७७
आम हड्तालको दिन भाइरल भएका फोटो र भिडियो- कुन सही, कुन भ्रामक?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल नेतृत्वको समूहले बिहीबार (फेब्रुअरी ४) गरेको देशव्यापी आम हड्तालको क्रममा सामाजिक सञ्जालमा विभिन्न फोटो...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add