मिथ्या सूचना

जेष्ठ २३, २०७९
के हो सामाजिक सञ्जालमा भाइरल भएको मन्त्री झाँक्रीको घर भनिएको फोटोको तथ्य ?

अहिले सामाजिक सञ्जालमा एउटा घरको फोटो भाइरल भएको छ। बन्दै गरेको जस्तो देखिने सो बहुतल्ले घरको फोटोसहित सामाजिक सञ्जालमा दावी गरिएको छ- सो घर नेपाल...

जेष्ठ १५, २०७९
तारा एयरको जहाज दुर्घटनाको भन्दै एभिन्युज टिभीमा देखाइएको दृश्य गलत

पोखराबाट जोमसोमका लागि २०२२ मे २९ आइतबार बिहान उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भयो। यस सम्बन्धी समाचार दिने क्रममा एभिन्युज खबर टेलिभिजनले आइतबार दिउँसो...

जेष्ठ ५, २०७९
नझुक्किनुस्, बालेनकी छोरी जन्मिएको खबर साँचो होइन

बिहीबार केही अनलाइन मिडियामा र सोसल मिडियामा काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार बालेन साहकी छोरी जन्मिएको खबर फैलियो। ती खबरमा 'मतगणना चल्दै गर्दा आज छोरी जन्मिएको'...

बैशाख २९, २०७९
बीबीसी नेपाली सेवाको नाममा भाइरल भएको सर्वेक्षण मिथ्या सूचना

सामाजिक सञ्जालमा बीबीसी नेपाली सेवाको आन्तरिक मत सर्वेक्षण दावी गर्दै बुधबारदेखि पोस्टहरु भाइरल भएका छन्। ती पोस्टहरुमा एमालेको सबैभन्दा बढी प्रतिशत र कांग्रेस दोस्रो तथा...

बैशाख २१, २०७९
काठमाडौँ महानगरपालिकामा उपमेयरका उम्मेदवारहरुबारे सेतोपाटीको विवरण गलत

अनलाइन न्युजपोर्टल सेतोपाटीले 'यी हुन् काठमाडौं महानगरको मेयरका ५५ र उपमेयरमा ३७ उम्मेदवार' शीर्षकमा वैशाख २१ गते समाचार प्रकाशन गरेको छ। समाचारमा उम्मेदवारहरुको नाम र...

चैत्र २४, २०७८
के पाकिस्तानको संसद् विघटन सर्वोच्च अदालतले मंगलबार नै बदर गरिसकेको हो?

अपडेट : पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार राति (अप्रिल ७) बल्ल संसद् ब्युँताउने फैसला गरेको छ। यो तथ्य जाँच यो फैसलाभन्दा दुई दिन अघि नेपाली मिडियामा...

चैत्र १६, २०७८
के भ्यूटावर उद्‍घाटन गर्न गएका ओली र पौडेललाई स्थानीयले लखेटेका हुन्?

सामाजिक सञ्जालमा मंगलबारदेखि एउटा भिडियो भाइरल भएको छ। भिडियोमा गाडीहरु कुद्‍दै गरेका र मान्छेले ढुंगा हान्दै गरेको देखिएको छ भने भिडियोको विवरणमा 'बुटवलमा भ्यूटावर उद्घाटन...

चैत्र १४, २०७८
सवारी ज्यान मुद्दामा मल्ललाई तोकिएको जरिवाना १ हजार कि १० हजार?

२०७६ सालमा पैदल यात्रु लीला देवकोटाको मृत्यु हुने गरी बुढानिलकण्ठमा भएको सवारी दुर्घटनाका चालक पृथ्वी मल्ललाई काठमाडौँ जिल्ला अदालतले २०७८ चैत ७ गते सजाय तोकेको...

फाल्गुन २७, २०७८
२०७४ सालको सूचना तोडमरोड गरी फैलाइएको थियो म्यादी प्रहरी भर्नाको मिथ्या सूचना

नेपाल प्रहरीले आसन्न निर्वाचनको लागि १ लाख १८ हजार जना म्यादी प्रहरीको भर्ना खोलेको दावी गरिएको एउटा सूचना बुधबार (९ मार्च २०२२) देखि नै सामाजिक...

फाल्गुन ५, २०७८
पेट्रोलियम पदार्थको मूल्य बढेको समाचार गलत

बुधबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढेको खबर केही अनलाइन मिडियाहरुले दिएका छन्। ती अनलाइन मिडियाहरुको दावी अनुसार बुधबार राति १२ बजेदेखि लागू...

माघ १८, २०७८
नेपालीलाई अराइभल भिसाबारे पत्रकार त्रिपाठीको दावी गलत

घटना र विचार साप्ताहिक तथा अनलाइनका प्रधान सम्पादक देवप्रकाश त्रिपाठीले 'यस्तो हुन्छ माफियातन्त्र !' शीर्षकको लेखमा नेपालीले दुई वटा एसियाली र केही अफ्रिकी देशमा मात्र...

माघ १६, २०७८
रमेश प्रसाइँको आँखाको शल्यक्रिया सफल भएको मिथ्या सूचना फेसबुकमा फैलँदै

हाल ग्यालेक्सी टेलिभिजनमा 'लालमोहर' नामको टक शो कार्यक्रम सञ्चालक रहेका रमेश प्रसाइँको आँखाको शल्यक्रिया सफल भएको खबर फेसबुकमा भाइरल भएको छ। भाइरल खबरमा नेपालकै टप...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add