मिथ्या सूचना

पुस १३, २०७७
के भीम रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भनेका हुन्?

अहिले सामाजिक सञ्जालमा एउटा समाचार भाइरल भएको छ। समाचारमा नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता भीम रावलले 'ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन' भन्दै भाषण...

पुस १३, २०७७
जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक कसको पालामा नियुक्त गरिएको थियो?

विभिन्न संवैधानिक आयोगहरुका रिक्त पदाधिकारीहरुको संवैधानिक परिषद् सम्बन्धी नयाँ अध्यादेश अनुसार सिफारिश हुँदा जयबहादुर चन्दको नाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा रहेको सार्वजनिक भएपछि उनी...

मंसिर २०, २०७७
झापाको भन्दै भाइरल भएको फोटो बुटवलमा खिचिएको चार वर्ष पुरानो

झापामा राजतन्त्रको पक्षमा विशाल प्रदर्शन भएको भन्दै अहिले एउटा फोटो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। विभिन्न राजतन्त्र समर्थक फेसबुक पेजहरु मात्र होइन, विभिन्न व्यक्तिका...

कार्तिक ३, २०७७
‘अनलाइनखबर’मा मान्छेले सर्पसित बिहे गरेको ‘फेक न्युज’

अनलाइनखबरले २०७७ असोज २९ गते 'यी पुरुषले किन गरे सर्पसँग बिहे ?' शीर्षकमा एउटा समाचार राखेको छ। स्रोत उल्लेख नगरी 'एजेन्सी' मात्र लेखिएको यो समाचारमा...

अशोज ७, २०७७
‘फिनसेन फाइल्स’ को समाचारमा कम्पनी दर्ताबारे चुकेको तथ्य

अमेरिकाको बजफिड न्युजले एक वर्षभन्दा अगाडि पहुँच पाएको ठूलो संख्याको गोप्य सरकारी कागजातहरुलाई खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था (आइसिआइजे) र ८० देशका १०० भन्दा बढी सञ्चार...

भदौ ३०, २०७७
लामो दूरीका यातायात र आन्तरिक उडान असोज ५ गतेदेखि खुल्ने कि असोज १ गतेदेखि?

सरकारले लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक उडान कहिलेदेखि खुला गर्ने निर्णय गरेको भन्ने विषयमा फरक फरक समाचार आएका छन्। सरकारी सञ्चार माध्यमहरु गोरखापत्र र...

भदौ २५, २०७७
के कारमा स्यानिटाइजर राख्दा आगो लाग्न सक्ने नास्टका वैज्ञानिकको भनाई सही हो ?

'हिमालखबर'मा २१ भदौ २०७७ मा प्रकाशित समाचारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक तथा माइक्रोबायोलोजिष्ट डा. टिष्टा प्रसाईंको भनाई उद्‍धृत गर्दै लेखिएको...

भदौ १४, २०७७
प्रति दिन पिसिआर टेस्ट कति? प्रधानमन्त्री र मिडिया दुवैको दावी गलत

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ऋषि धमलाले लिएको २०२० अगस्त २९ शनिबार प्रसारण भएको अन्तर्वार्तामा कोरोना संक्रमित भएको नभएको पत्ता लगाउन दैनिक २३/२३ हजार पिसिआर टेस्ट...

भदौ १२, २०७७
के स्यानिटरी प्याड लगाउँदा ५६ जना किशोरीको मृत्यु भएको हो?

नायिका वर्षा शिवाकोटीले बिहीबार आफ्नो फेसबुकमा एउटा स्टायटस राखिन्, जसमा लेखिएको थियो- ह्विस्पर, स्टे फ्री आदि स्यानिटरी प्याड प्रयोग गरेका कारण ५६ जनाको मृत्यु भयो।...

भदौ ९, २०७७
कुलमान घिसिङलाई सरकारले पुनः नियुक्त गरेको समाचार गलत

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले चार वर्षका लागि पुनः नियुक्त गरेको खबर मंगलबार साँझ भाइरल भयो। सोसल मिडियामा धेरैले उनलाई बधाई दिए।...

भदौ ७, २०७७
के मास्क लगाउँदा तपाईँको अक्सिजन लेभल घट्छ?

मास्क लगाउँदा शरीरमा अक्सिजन कम हुने लगायतका दावीहरु गरिएका पोस्टहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्। त्यसमा गरिएको दावी अनुसार मास्क लगाउन हुन्न। मास्क लगातार लगाउनु...

साउन २४, २०७७
अरुण तेस्रोको भन्दै मिडियाले प्रयोग गरेका फोटो गलत

नयाँ पत्रिका राष्ट्रिय दैनिकले २०७७ साउन २१ गते पहिलो पृष्ठमा छापेको मुख्य समाचारमा 'संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो' क्याप्सनसहित एउटा फोटो राखिएको छ।...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add