मिथ्या सूचना

बैशाख ३१, २०७७
भारतीय च्यानल ‘आजतक’को फेक स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल

सामाजिक सञ्जालमा अहिले भारतीय टेलिभिजन च्यानल आजतकको जस्तो देखिने एउटा स्क्रिनसट भाइरल भएको छ जसमा अमेरिकन आइडलको टप सेभेनमा पुगेका नेपाली आर्थर गनलाई भारतको भनिएको...

बैशाख २९, २०७७
के नेपालमा एकै दिनमा २८ सय जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको हो ?

नेपालमा हाल दुई विधिबाट कोरोनाको परीक्षण भइरहेको छ- पीसीआर र आरडीटी। आरडीटी परीक्षण छिटो हुन्छ तर यसको नतिजा अलि भरपर्दो नहुने भनिएको छ। पीसीआर विधिबाट...

बैशाख २९, २०७७
के सुजाता कोइरालाले ‘कालापानीको भूभाग भारतको हो, भारतलाई दिनुपर्छ’ भनेकी हुन्?

लिपुलेकमा भारतले बाटो बनाएपछि देशभर विरोध हुँदैछ। यही बेला सामाजिक सञ्जालमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले 'कालापानीको भूभाग भारतको हो, भारतलाई दिनुपर्छ' भनेको हेडलाइनसहितको समाचार...

बैशाख २३, २०७७
के दिवेश (आर्थर गन) एक्लैले अमेरिकन आइडलमा ३ करोड ६० लाख भोट ल्याएका हुन्?

लकडाउनले घरैमा थुनिनु परेका नेपालीहरुले गएको आइतबार अमेरिकाबाट एउटा खुसीको खबर पाए। अमेरिकन आइडलमा नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) टप १० मा छानिए। उनलाई...

बैशाख २२, २०७७
के हो आमिर खानले पीठोको प्याकेटमा १५ हजार राखेर बाँडेको खबरको सत्य ?

फेसबुक र ट्विटरमा केही दिनअघिदेखि एउटा जानकारी निकै भाइरल हुँदैछ- भारतीय अभिनेता आमिर खानले आटाको प्याकेटमा १५ हजार रुपैयाँ राखेर बाँडे। आवश्यक मान्छेलाई सहयोग बाँड्ने...

बैशाख २१, २०७७
के नेपालगञ्जमा एकै दिन २४ जना संक्रमित भेटिएको हो ?

नेपालगञ्जमा आज आइतबार मात्रै २४ जना संक्रमित भेटिएको र कूल संक्रमित संख्या ८४ पुगेको समाचार धेरै मिडियामा आएको छ। धेरै नेपालीहरुले एकदमै विश्वास गर्ने वर्ल्डोमिटर्स...

बैशाख १९, २०७७
के प्रधानमन्त्रीले आज सार्वजनिक गरेको कविता २०१९ मा अर्कैले रचेको थियो?

प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसका दिन रचेको 'अब आँसु खसाउनु पर्दैन' शीर्षकको कविता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको सामाजिक सञ्जालबाट सार्वजनिक भयो। तर शुक्रबार...

बैशाख १७, २०७७
कोरोना संक्रमितको संख्या ५८ पुगेको मिडियाका खबर गलत

कोरोनाको महामारी फैलिएसँगै गलत सूचना पनि फैलिने क्रम बढ्दो छ। बुधबार फेरि पनि मिडियाबाट गलत जानकारी फैलियो। सरकारी मिडिया नेपाल टेलिभिजन र गोरखापत्रबाट समेत गलत...

बैशाख १६, २०७७
के राष्ट्रपतिको आलोचना गर्नेले पाँच वर्ष जेल सजाय पाएको हो ?

नागरिक दैनिकले आज वैशाख १६, २०७७ को पहिलो पेजको 'बक्स'मा 'राष्ट्रपतिको आलोचना गर्दा पाँच वर्ष जेल' शीर्षकमा समाचार लेखेको छ। समाचारमा 'झन्डै दुई वर्षअघि राष्ट्रपति...

बैशाख १४, २०७७
के कोरोना भाइरसको उच्च जोखिम रहेका देशहरुको सूचीबाट नेपाल हटेको हो ?

विश्व स्वास्थ्य संगठन (WHO) ले कोरोना भाइरसको उच्च जोखिममा रहेका देशहरुको सूचीबाट नेपाललाई हटाएको समाचार धेरै मिडियामा आएका छन्। सरकारी मिडिया गोरखापत्र दैनिक र समाचार...

बैशाख ८, २०७७
के दुई दिन विश्वभर इन्टरनेट बन्द हुन लागेको हो ?

सामाजिक सञ्जालमा हिजोदेखि एउटा हल्ला फैलिएको छ- दुई दिन विश्वभर इन्टरनेट बन्द हुन लागेको बारे। सत्यसमाचार नाम भएको एउटा वेबसाइटले राखेको यो हल्ला अरु थुप्रै...

बैशाख ७, २०७७
के पूर्वराजा ज्ञानेन्द्रले फेसबुक र ट्विटर चलाउन थालेका हुन्?

केही दिनदेखि मिडिया विशेषतः अनलाइनहरुमा राजा ज्ञानेन्द्रको आधिकारिक ट्विटर दावी गर्दै त्यसलाई उद्‍धृत गर्दै समाचार आउन थालेका छन्। गएको फेब्रुअरी चलाउन थालिएको @GBBShah ह्यान्डल भएको...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add