मिथ्या सूचना

बैशाख १९, २०७७
के प्रधानमन्त्रीले आज सार्वजनिक गरेको कविता २०१९ मा अर्कैले रचेको थियो?

प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसका दिन रचेको 'अब आँसु खसाउनु पर्दैन' शीर्षकको कविता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको सामाजिक सञ्जालबाट सार्वजनिक भयो। तर शुक्रबार...

बैशाख १७, २०७७
कोरोना संक्रमितको संख्या ५८ पुगेको मिडियाका खबर गलत

कोरोनाको महामारी फैलिएसँगै गलत सूचना पनि फैलिने क्रम बढ्दो छ। बुधबार फेरि पनि मिडियाबाट गलत जानकारी फैलियो। सरकारी मिडिया नेपाल टेलिभिजन र गोरखापत्रबाट समेत गलत...

बैशाख १६, २०७७
के राष्ट्रपतिको आलोचना गर्नेले पाँच वर्ष जेल सजाय पाएको हो ?

नागरिक दैनिकले आज वैशाख १६, २०७७ को पहिलो पेजको 'बक्स'मा 'राष्ट्रपतिको आलोचना गर्दा पाँच वर्ष जेल' शीर्षकमा समाचार लेखेको छ। समाचारमा 'झन्डै दुई वर्षअघि राष्ट्रपति...

बैशाख १४, २०७७
के कोरोना भाइरसको उच्च जोखिम रहेका देशहरुको सूचीबाट नेपाल हटेको हो ?

विश्व स्वास्थ्य संगठन (WHO) ले कोरोना भाइरसको उच्च जोखिममा रहेका देशहरुको सूचीबाट नेपाललाई हटाएको समाचार धेरै मिडियामा आएका छन्। सरकारी मिडिया गोरखापत्र दैनिक र समाचार...

बैशाख ८, २०७७
के दुई दिन विश्वभर इन्टरनेट बन्द हुन लागेको हो ?

सामाजिक सञ्जालमा हिजोदेखि एउटा हल्ला फैलिएको छ- दुई दिन विश्वभर इन्टरनेट बन्द हुन लागेको बारे। सत्यसमाचार नाम भएको एउटा वेबसाइटले राखेको यो हल्ला अरु थुप्रै...

बैशाख ७, २०७७
के पूर्वराजा ज्ञानेन्द्रले फेसबुक र ट्विटर चलाउन थालेका हुन्?

केही दिनदेखि मिडिया विशेषतः अनलाइनहरुमा राजा ज्ञानेन्द्रको आधिकारिक ट्विटर दावी गर्दै त्यसलाई उद्‍धृत गर्दै समाचार आउन थालेका छन्। गएको फेब्रुअरी चलाउन थालिएको @GBBShah ह्यान्डल भएको...

बैशाख ३, २०७७
के राति खतरनाक रेडिएसन आउने भएर मोबाइल, ल्यापटप आदि बन्द गर्नुपर्ने हो?

अहिले फेसबुकको मेसेन्जरमा एउटा भिडियो भाइरल भइरहेको छ। भारतबाट आयातित यो भिडियोमा दावी गरिएको छ, आज राति साढे १२ बजेदेखि साढे ३ बजेसम्म खतरनाक रेडिएसन...

बैशाख १, २०७७
काठमाडौँमा १५ सय कोरोना संक्रमित हुने तथ्याङ्क कहाँबाट आयो?

फेसबुकमा अहिले एउटा भिडियो भाइरल भएको छ। भिडियोमा एक जना पत्रकारले काठमाडौँमा १५ सय जना कोरोना संक्रमित भएको हुनसक्ने तथ्याङ्क टेकु अस्पतालका प्रमुख डा. सागर...

चैत्र ३०, २०७६
के प्रचण्डलाई कोरोनाको आशंका भएको हो?

फेसबुकका केही ग्रुपहरुमा अहिले प्रचण्ड अस्वस्थ्य भएको र कोरोनाको आशंका भएको समाचार भाइरल भएको छ। समाचारमा गरिएको दावी अनुसार प्रचण्ड केही दिनदेखि बिरामी छन्, उनलाई...

चैत्र २९, २०७६
के अमेरिकी राष्ट्रपति ट्रम्पले सात दिनभित्र विदेशीलाई आफ्नो देश फिर्ता जान आदेश दिएका हुन्?

अहिले सोसल मिडियामा एउटा समाचार भाइरल हुँदैछ। विभिन्न अनलाइनहरुले राखेका समाचारहरुमा दावी गरिएको छ कि सात दिनभित्र आफ्ना नागरिक फिर्ता लिन नेपालसहितका देशलाई ट्रम्पले आदेश...

चैत्र २८, २०७६
के कोरोनाबाट मरेकाहरुको लाशलाई समुद्रमा फ्याँकिएको हो?

सोसल मिडियामा अहिले एउटा भिडियो भाइरल भइरहेको छ। विशेषगरी फेसबुकको मेसेन्जरबाट धेरै सेयर भइरहेको यो भिडियोमा समुद्रको छेउ देखिन्छ। अनि त्यहाँ केही लाश देखिन्छन्। भिडियोको...

चैत्र २५, २०७६
के अमेरिकामा पक्राउ परेका प्रोफेसरले कोरोना भाइरस बनाएर चीनलाई बेचेका हुन्?

विगत केही दिनदेखि हामीलाई अमेरिकामा पक्राउ परेका हावर्ड विश्वविद्यालयका प्रोफेसरको बारेमा फ्याक्टचेक गर्न अनुरोध पाठकहरुले गर्नुभएको छ। धेरैले एउटा भाइरल भएको भिडियो पठाउनु भएको छ...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add