मिथ्या सूचना

माघ १८, २०७८
नेपालीलाई अराइभल भिसाबारे पत्रकार त्रिपाठीको दावी गलत

घटना र विचार साप्ताहिक तथा अनलाइनका प्रधान सम्पादक देवप्रकाश त्रिपाठीले 'यस्तो हुन्छ माफियातन्त्र !' शीर्षकको लेखमा नेपालीले दुई वटा एसियाली र केही अफ्रिकी देशमा मात्र...

माघ १६, २०७८
रमेश प्रसाइँको आँखाको शल्यक्रिया सफल भएको मिथ्या सूचना फेसबुकमा फैलँदै

हाल ग्यालेक्सी टेलिभिजनमा 'लालमोहर' नामको टक शो कार्यक्रम सञ्चालक रहेका रमेश प्रसाइँको आँखाको शल्यक्रिया सफल भएको खबर फेसबुकमा भाइरल भएको छ। भाइरल खबरमा नेपालकै टप...

पुस २६, २०७८
के कांग्रेसले आफ्नो महाधिवेशनमा ‘चुच्चे हैन बुच्चे नक्सा’ प्रयोग गरेको हो?

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले भर्खरै सम्पन्न आफ्नो १४ औँ महाधिवेशनमा नेपालको पुरानो नक्सा प्रयोग गरेको दावी गरेका छन्। पुस २३ गते मूलपानीमा...

मंसिर १३, २०७८
के हो ‘एमाले महाधिवेशन अन्तर्राष्ट्रिय नजरमा’ लेखिएको भाइरल पोस्टको तथ्य?

चितवनमा भइरहेको नेकपा एमालेको १० औँ महाधिवेशन बारे अन्तर्राष्ट्रिय मिडियामा भएको कभरेज दावी गरिएको एउटा पोस्ट यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। वागमती प्रदेशका पूर्व...

मंसिर १२, २०७८
‘अरुले ओगटेको मार्ग हाम्रो बनाएको’ स्याटेलाइटसम्बन्धी ओलीको दावी गलत

पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले  नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै २०७८ मंसिर १० गते सम्बोधन गर्ने क्रममा स्याटेलाइट सम्बन्धी...

कार्तिक १, २०७८
के रवि लामिछाने र ऋषि धमला माओवादीमा प्रवेश गरेका हुन् ?

सामाजिक सञ्जालमा अहिले एउटा समाचार भाइरल भइरहेको छ। विभिन्न वेबसाइटमा राखिएका समाचारहरुमा दावी गरिएको छ कि सञ्चारकर्मीहरु ऋषि धमला तथा रवि लामिछाने माओवादीमा प्रवेश गरेका...

भदौ ३१, २०७८
के हो पूर्वराजा ज्ञानेन्द्रको नामसहित मूर्तिचोरी सम्बन्धी सामाजिक सञ्जालमा भाइरल समाचारको तथ्य?

सामाजिक सञ्जालमा अहिले एउटा समाचारसहितको फेसबुक स्क्रिनसट भाइरल छ, जसमा 'चोरिएको ६२ वर्षपछि पाटनको उमामहेश्वर मूर्ति अमेरिकाबाट घर फर्कँदै' शीर्षकको कान्तिपुरको समाचार देखिन्छ। तर सो...

भदौ २८, २०७८
फेसबुकमा भाइरल भएको पोखरामा विमान दुर्घटनाको ‘समाचार’ र फोटोको तथ्य यस्तो छ

प्रविण भट्ट - क्षतविक्षत अवस्थामा एक विमानसहितको फोटो र पोखरामा दुर्घटना भएको लेखिएको पोस्ट अहिले सोसल मिडियामा भाइरल भइरहेको छ। फोटोमा सानो विमान दुर्घटनाग्रस्त अवस्थामा...

साउन २७, २०७८
मेसीको स्वागतमा भनिएको भाइरल फोटो पेरिसको हैन, अमेरिकाको

सोसल मिडियामा अहिले एउटा फोटो भाइरल भएको छ। फोटोमा ठूलो भिड देखिन्छ। फोटोसँगै अङ्ग्रेजीमा लेखिएको छ- 'This isn't political rally or a concert but a...

साउन १३, २०७८
सामाजिक सञ्जालमा फैलिएको विजय शाहीको मृत्युको खबर गलत

मंगलबार सामाजिक सञ्जालमा विजय शाहीको मृत्यु भएको दावी गर्दै फोटोसहितको पोस्ट भाइरल भएको छ। आफूसित अद्‍भूत स्मरण शक्ति रहेको दावी गरेर मिडियामा छाएका उनी केही...

असार ३, २०७८
नेपालको फिफा वरियतामा सुधार भएको समाचार गलत

केही नेपाली मिडियाले फिफा वरीयतामा नेपाली पुरुष फुटबल टिमको स्थान तीन अङ्कले सुधार भएको समाचार प्रकाशित गरेका छन्। नेपालले सन् २०२२ को विश्वकप र सन्...

जेष्ठ २५, २०७८
डेनमार्कले १४ लाख डोज खोप दिने खबर गलत

डेनमार्क सरकारले नेपाललाई कोभिड विरुद्धको १४ लाख खोप अनुदानमा दिन लागेको समाचार आइतबार विभिन्न अनलाइन मिडिया र सामाजिक सञ्जालमा छायो। ती समाचारहरुमा डेनिस सरकारले अस्ट्राजेनेकाको...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add