मिथ्या सूचना

जेष्ठ २१, २०७८
के अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिन लागेको हो?

अमेरिकाले नेपाललाई ५० लाख डोज खोप सहयोग स्वरुप दिन लागेको समाचार बिहीबार राति सामाजिक सञ्जाल र केही अनलाइन मिडियाहरुमा आए। ती समाचारको तथ्य जाँच हामीले...

बैशाख २६, २०७८
नेपालमा प्रयोग भएको चिनियाँ खोपले डब्लुएचओको मान्यता पाएको हो कि होइन?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ७ मे २०२१ मा कोभिड-१९ विरुद्ध बनेको एउटा थप खोपलाई आपतकालीन प्रयोगको अनुमति दियो। त्यो थियो चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले...

बैशाख १६, २०७८
के सरकारले त्रिकोणात्मक क्रिकेट सिरिज जित्ने खेलाडीलाई ४–४ लाख दिन लागेको हो?

हालै काठमाडौँमा तीन देशबीच भएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टोलीका सदस्य प्रत्येकलाई ४-४ लाख रुपैयाँ पुरस्कार दिने निर्णय सरकारले गरेको बारे...

बैशाख १, २०७८
एक पटक विश्वासको मत लिएपछि कति वर्ष अविश्वास प्रस्ताव राख्‍न पाइँदैन?

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम बदर गरी एमाले र माओवादी केन्द्रलाई पुरानै हैसियतमा फर्काइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले...

चैत्र २४, २०७७
के इसाई संस्थाहरुले ब्राह्मण र क्षत्रीलाई टुक्राउनु पर्ने विज्ञप्ति निकालेका हुन्?

सामाजिक सञ्जालमा अहिले एउटा विज्ञप्ति भाइरल भएको छ। नेपाल राष्ट्रिय मण्डली सङ्गति र नेपाल ख्रिस्टियन समाज नामका दुई इसाई संस्थाहरुको छाता संगठनका नेताहरुको नाम र...

चैत्र २२, २०७७
के यो भिडियोमा देखिएको दृश्य नेपालको हो ?

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो चर्चामा छ। भिडियोमा एउटा पहाड र झरना बगिरहेको देखिन्छ। त्यही झरना बगिरहेको ठाउँबाटै एउटा बस गुड्छ। १५ सेकेन्डको यो भिडियो...

फाल्गुन २५, २०७७
के मुस्कानलाई दिइएको पुरस्कार यसअघि नोबल विजेता पाकिस्तानी किशोरी मलालाले पाइसकेकी थिइन्?

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मार्च ८ तारिखमा अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्‍यो। पुरस्कार पाउने १५ जना मध्ये एक नेपालकी किशोरी मुस्कान...

फाल्गुन ११, २०७७
के पुस ५ पछिका सबै नियुक्ति खारेज गर्न सर्वोच्चले आदेश दिएको हो?

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने फैसला २०७७ फागुन ११ गते सुनायो। योसँगै केही अनलाइन मिडिया र सामाजिक सञ्जालहरुमा पुस ५...

माघ २८, २०७७
के प्रचण्ड-माधव नेपालले नेतृत्व गरेको जुलुसमा भारतीय झण्डा बोकेर प्रदर्शन गरिएको हो?

आन्दोलनरत पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज (२०७७ माघ २८ गते बुधबार) राजधानी काठमाडौँमा प्रदर्शन र सभा...

माघ १८, २०७७
के प्रचण्डलाई विराटनगरमा जुत्ता प्रहार भएको हो?

अलग अलग समूहको नेतृत्व गरिरहेका नेकपाका नेताहरुले देशभर अलग अलग सभाहरु गर्दैछन्। यही क्रममा पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालले अध्यक्षता गरिरहेको समूहले जनवरी २९,...

माघ २, २०७७
प्रमुख मिडियाहरुले राखेको ‘चरीबाघ’को छालाको फोटो गलत

नेपालमा प्रमुख अनलाइन मिडियाहरुमा चरीबाघको छालासहित काठमाडौँबाट एक जनालाई प्रहरीले पक्राउ गरेको समाचार २०७७ पुस २० गते आएको छ। ती समाचारहरुमा पक्राउ परेका व्यक्तिको परिचयसहित...

पुस २४, २०७७
भाइरल भएको थेसिस फ्याँकेको फोटो नेपालको हैन, ‘युनिभर्सिटी अफ कालाबार’को

फेसबुकमा साढे एक लाखभन्दा बढी फलोअर भएका पूर्व सचिव भीम उपाध्यायले गएको साता एउटा फोटो राखे जसमा थेसिस फोहरको डंगुरसरह फ्याँकेको देखिन्थ्यो। उनले यो फोटोलाई...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add