मिथ्या सूचना

भदौ ८, २०८१
नेपालको कार्यक्रममा पाकिस्तानको झण्डा प्रयोग गरिएको दावी मिथ्या

नेपालमा मदरसा शिक्षा ऐन बोर्ड गठन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पाकिस्तानको झण्डा प्रयोग भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा एक फोटो सहितको सूचना भाइरल भएको छ। विभिन्न...

भदौ ६, २०८१
बिरामीले खाने क्याप्सुलभित्र फलामको काँटी ? के हो भाइरल भिडियोको तथ्य ?

बिरामीले खाने क्याप्सुल औषधिभित्र फलामको काँटी फेला परेको दावीसहितको भिडियो फेसबुक रिल्समा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचमा यो भिडियो नेपालसँग सम्बन्धित नभएको, भिडियो पुरानो...

भदौ ३, २०८१
मेयर बालेनको ‘डिपफेक’ भिडियो भाइरल

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोल देखिने एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, हाम्रो तथ्य जाँचले उक्त भिडियो 'डिपफेक' प्रविधि...

साउन ३२, २०८१
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको भनिएको फोटो १२ वर्ष पुरानो

काठमाडौँबाट रसुवाको स्याफ्रुबेँसी जाँदै गरेको एयर डाइनेस्टीको हेलिकप्टर गत बुधबार साउन २३ गते दुर्घटनामा परेसँगै दुर्घटनास्थलको भएको दावीसहित एक फोटो  सामाजिक सञ्जाल फेसबुक र एक्स...

साउन २१, २०८१
के नेपालमा ट्याटु बनाउँदा ४० जनालाई एचआइभी सरेको हो ?

नेपालमा ट्याटु बनाउँदा ४० जनालाई एचआइभी सरेको दाबी गरिएको पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, कुनै पनि विश्वसनीय मिडिया र आधिकारिक निकायले यो दाबी...

साउन १४, २०८१
के धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकमा आफ्नै कीर्तिमान भंग गरेकी हुन्?

थाहा खबर डटकमले पेरिस ओलम्पिकमा नेपालबाट म्याराथनमा सहभागी धाविका सन्तोषी श्रेष्ठले आफ्नै कीर्तिमान भंग गरेको दावीसहितको समाचार लेखेको छ। तर, हाम्रो तथ्य जाँचले भने यो...

साउन ८, २०८१
मुस्ताङमा पहिरो भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोको तथ्य के हो ?

सामाजिक सञ्जाल फेसबुकमा मुस्ताङमा पहिरो गएको दाबी सहितको एउटा भिडियो पोस्ट गर्दै  पहाड नजिकै घर हुनेहरुलाई सतर्कता अपनाउन भनिएको छ। तर हाम्रो तथ्यजाँचले भने यो...

साउन ६, २०८१
काठमाडौँको बागमती नदीले कार बगाएको भन्दै भाइरल भएको भिडियो भारतको

काठमाडौँको बागमती नदीमा आएको बाढीले कार बगाएको दावीसहित हालिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।  ३४ लाख पटक हेरिएको उक्त भिडियोमा कालो रङको एउटा...

साउन २, २०८१
के हो घर-घरमा निःशुल्क स्वास्थ्य जाँच गर्न आउनेले एड्स सारिदिने भन्दै भाइरल भइरहेको सूचनाको तथ्य?

घर-घरमा आएर नि:शुल्क स्वास्थ्य जाँच गर्ने बहानामा इञ्जेक्सनद्वारा एचआईभी एड्स जस्ता प्राणघातक रोगका जीवाणु फैलाउन सक्छन् भन्ने आशयको पोस्टहरु सामाजिक सञ्जालमा प्रसारित भएका छन्। फेसबुकमा...

साउन १, २०८१
के काठमाडौंका मेयर बालेन शाहलाई उत्तर कोरियाबाट भ्रमणको निम्तो आएको हो ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई उत्तर कोरियाली नेता किम जोंग उनले भ्रमणको निम्तो दिएको दावी गर्दै भिडियोहरु अपलोड गरिएको छ। भिडियोमा मेयर शाहलाई किम जोंगले...

असार २९, २०८१
सेती नदी थुनिँदा पोखरामा बाढी भन्दै भाइरल भएको भिडियो भारतको ११ वर्ष पुरानो

देशभर बाढीपहिरोले जनजीवन प्रभावित हुँदै गर्दा 'सेती नदी थुनिँदा पोखरामा डरलाग्दो बाढी' आएको दावीसहित सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ। १० लाख पटक हेरिएको...

असार २८, २०८१
नझुक्किनुस्, चितवनको पहिरो भन्दै भाइरल फोटो वास्तवमा कोलम्बियाको

२०८१ असार २८ गते बिहान नारायणगढ-मुग्लिङ सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा पहिरोका कारण दुई वटा यात्रुवाहक रात्री बस बगाएर त्रिशुलीमा बेपत्ता भएको छ। यो खबरसँगै एउटा...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add