मिथ्या सूचना

असार २७, २०८१
बालेनको आलोचना गर्दै महानगर कार्यालय डुबानमा परेको दावी गर्दै राखिएको फोटो यसकारण गलत

काठमाडौँ महानगरपालिकाको मुख्य कार्यालयमा पानी जमेको दावीसहित एक फोटो सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर नामले चिनिने) मा फैलिएको छ। फोटो सँगैको ट्विटमा आफ्नो मुख्य कार्यालय...

जेष्ठ २३, २०८१
क्रिकेटर सोमपाल कामीमाथि अमेरिकामा जातीय विभेद भएको दावीको तथ्य के हो?

विश्वकप क्रिकेट खेल्न अमेरिका पुगेका नेपाली क्रिकेट टिमका सदस्य सोमपाल कामीमाथि अमेरिकाको एक मन्दिरमा जातीय विभेद भएको दावी गर्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको...

जेष्ठ १८, २०८१
के नेपालको संविधान अनुसार सांसद भएका हरेक व्यक्ति प्रधानमन्त्री बन्न सक्छन्?

प्राइम टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवं पार्टीका तर्फबाट प्रतिनिधि सभामा प्रमुख सचेतक समेत...

जेष्ठ ११, २०८१
के क्रिस्टियानो रोनाल्डोले ‘यमबुद्ध’को स्केच हातमा लिएका हुन्?

युवाहरु माझ चर्चित र्‍यापर (र्‍याप गायक) स्व. यम बुद्ध (वास्तविक नाम अनिल अधिकारी)को स्केच विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले समातेको दावीसहितको एउटा फोटो सामाजिक...

जेष्ठ १०, २०८१
सन्दीप लामिछाने विश्वकप खेल्न अमेरिका उडेको दाबी मिथ्या

सामाजिक सञ्जालमा क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न अमेरिका उडेको दाबी भाइरल भइरहेको छ । हाम्रो तथ्यजाँचले भने उक्त दाबी मिथ्या देखिएको छ। के छ भाइरल...

बैशाख १३, २०८१
रघुवीर महासेठ उद्योग मन्त्री होइन भौतिक पूर्वाधार तथा यातायात मन्त्री

एपिवान टेलिभिजनबाट प्रसारण हुने ‘द प्रकाश सुवेदी सो’ को दोस्रो सिजन अन्तर्गतको १९ औँ एपिसोडमा कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले कार्यक्रमका अतिथि केकी अधिकारीसँग कुराकानीका क्रममा...

चैत्र २९, २०८०
विद्यालय संख्याबारे रुटिन अफ नेपाल बन्दको दावी गलत

युवामाझ चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दले बिहीबार (चैत २९, २०८०) मा गरेको पोस्टमा बर्दियाको बढैयाताल गाउँपालिकामा  जम्मा २७ वटा विद्यालय रहेको दाबी गरिएको...

चैत्र २८, २०८०
सिद्धबाबाको सुरुङ भन्दै भाइरल भइरहेको भिडियो नेपालको हैन, जापानको

सीपी खनाल केही समय यता सामाजिक सञ्जालमा निर्माणधीन पाल्पाको सिद्धबाबाको सुरुङ सम्पन्न भएर गाडी चलिरहेको दाबीसहितको एउटा भिडियो भाइरल भइरहेको छ। हाम्रो तथ्यजाँचले भने उक्त...

चैत्र १६, २०८०
के नेपालीहरु चिनियाँ सेनामा भर्ति भएर भारत विरुद्ध लड्न लागेका हुन ?

हालै २१ दिन लामो अनसन (क्लाइमेट फास्टिङ) बसेका चर्चित भारतीय पर्यावरण अभियन्ता सोनम वाङचुकले अनसनको चौथो दिन दिएको अभिव्यक्तिमा भारतीय सेनामा भर्ना हुने नेपालीहरु अब...

फाल्गुन ३०, २०८०
नझुक्किनुस्, सिड्नीको ओपेरा हाउसमा नेपाली झण्डाको लाइटिङसहितको यो फोटो सही होइन

सामाजिक सञ्जालमा अस्ट्रेलियाको सिड्नीस्थित ओपेरा हाउसको लाइटिङमा चन्द्रसूर्यसहितको रातो नेपाली झण्डा जगमगाएको दृश्य भाइरल भएको छ। तर हाम्रो तथ्य जाँचमा भने यो फोटो मिथ्या भएको...

फाल्गुन १४, २०८०
के हो पनौतीमा खिचेको दावी गरिएको बाघको फोटोको तथ्य?

काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित पनौतीको एउटा वनमा पाटे बाघको फोटो खिचेको दावीसहित राखिएको पोस्ट फेसबुकमा भाइरल भएको छ। तर हाम्रो तथ्य जाँचले उक्त फोटो सम्पादन गरी...

माघ २०, २०८०
नझुक्किनुस्, फेसबुक कमेन्टमा @highlight लेख्दैमा ह्याक हुने/नहुने थाहा हुँदैन

फेसबुक कमेन्टमा @highlight लेख्दा अक्षर नीलो भयो भने फेसबुक आइडी बलियो र कसैले ह्याक गर्न नसक्ने दावीसहितका पोस्टहरु भाइरल भएका छन्। धेरैले यस्ता पोस्ट गरेका...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add