तथ्यजाँच

जेष्ठ ८, २०८०
एलन मस्ककी रोबोट गर्लफ्रेन्ड ? के हो भाइरल फोटोको तथ्य?

सामाजिक सञ्जालमा अहिले केही फोटो भाइरल भएका छन् जसमा संसारकै धनी व्यक्तिमध्ये एक एलन मस्क र एक रोबोट युवती देखिन्छन्। एलन मस्क आफ्नी रोबोट प्रेमिकासँग...

जेष्ठ ४, २०८०
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतको फैसलाले रोकेको प्रधानमन्त्रीको दावी भ्रामक*

[*यो तथ्य जाँच प्रकाशित भएपछि प्राप्त थप तथ्य अनुसार शीर्षक परिवर्तन गरी केही विवरण थप गरिएको छ] प्रतिनिधि सभाको २०८० जेठ ४ गतेको बैठकमा प्रधानमन्त्री...

जेष्ठ १, २०८०
दीपक मनाङ्गे गण्डकीमा मन्त्री नियुक्त भएका छैनन्, मिडियामा आएका समाचार मिथ्या

२०८० वैशाख २९ गते शुक्रबार  दिउँसो अनलाइनखबर, नेपालसमाचारपत्र, राजधानी दैनिक, उज्यालो, लोकान्तर लगायतका विभिन्न अनलाइनहरुले राजीव गुरुङ (दीपक मनाङ्गे) गण्डकी प्रदेशको मन्त्री नियुक्त भएको समाचार...

बैशाख ३०, २०८०
के भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्ने एमाले कार्यकर्ता अर्घाखाँचीमा कुटिएका हुन्?

‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछौँ भन्दै पैसा असुली गर्ने एमाले कार्यकर्तालाई अर्घाखाँचीमा जनताले कुटेको दावी गर्दै राखिएका फोटोसहितको सामग्री सामाजिक सञ्जालमा भाइरल भएका छन्।...

बैशाख २९, २०८०
के आरजु देउवा भारत हुँदै सिंगापुर भागेकी हुन् ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान हुँदै गर्दा प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको पटना, दिल्ली हुँदै सिंगापुर...

बैशाख २८, २०८०
बालकृष्णको घरको ढोका फुटाउँदै गरेको भन्दै भाइरल भएको भिडियो स्पेनको

नेपाल प्रहरीले बुधबार पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई घरबाटै पक्राउ गर्‍यो। योसँगै रातोपाटी लगायतका केही अनलाइन मिडियाले उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले घरको ढोका फुटाएको दावी...

बैशाख १७, २०८०
के पूर्व युवराज्ञी हिमानी शाहले केपी ओलीबारे ट्विट गरेकी हुन्?

हिमानी शाह नाम राखिएको र उनकै फोटो प्रयोग भएको @HimaniShaha ह्यान्डल भएको ट्विटर अकाउन्टबाट बुधबार (वैशाख १३, २०८०) मा आफ्नो बारे गरिएको ट्विटलाई लिएर नेकपा...

बैशाख १०, २०८०
रास्वपाले तनहुँमा एमालेलाई सघाउने दावी गरिएको स्क्रिनसट नक्कली

प्रतिनिधि सभाको रिक्त तीन स्थानका लागि २०८० वैशाख १० गते भइरहेको उपनिर्वाचनको अघिल्लो साँझदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँमा एमालेलाई सघाउने सहमति भएको दावी गरिएको सामग्री...

चैत्र २५, २०७९
राष्ट्रिय गान शब्दबाट सुरु भएर शब्दबाटै अन्त्य हुनुपर्ने ओलीको दावी सही हो?

पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय गानमा रहेको अगाडिको धून हटाउनु पर्ने माग गर्दै राष्ट्रिय गान शब्दबाट सुरु हुने र...

चैत्र २२, २०७९
के स्वर्णिम वाग्लेले ‘रवि लामिछाने भनेको बीपी हो भन्ने ठानेर मैले नेपाली कांग्रेस छाडेँ’ भनेका हुन्?

अनलाइनखबरको भेरिफाइड फेसबुक पेजमा प्रकाशित जस्तो देखिने गरी  ‘डा. स्वर्णिम वाग्लेको खुलासाः रवि लामिछाने भनेको बि.पी हो भन्ने ठानेर मैले नेपाली काँग्रेस छाडे’ लेखिएको पोस्टको...

चैत्र १२, २०७९
के गैरसरकारी विधेयक राष्ट्रिय सभाले सर्वसम्मतिबाट स्वीकृत गरेको हो?

कान्तिपुर राष्ट्रिय दैनिक र नयाँ पत्रिका राष्ट्रिय दैनिकका अनलाइन संस्करणहरु इकान्तिपुर र नयाँपत्रिकाडेली तथा रिपोर्टर्सनेपाल डट कमले चैत १२, २०७९ आइतबार राष्ट्रिय सभाको बैठकले गैरसरकारी...

चैत्र १०, २०७९
के हो राष्ट्रपतिबारे सेतोपाटीमा छापिएको भन्दै भाइरल भएको स्क्रिनसटको तथ्य?

राष्ट्रपति रामचन्द्र पौडेलको फोटो सहित उनले आफ्नो पहिलो काम भारतबाट नेपाल आएर बसेकालाई नागरिकता दिने हुनेछ शीर्षक लेखिएको सेतोपाटी डट कमसमेत देखिने एउटा स्क्रिनसट अहिले...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add