तथ्यजाँच

पुस ३, २०८२
प्रदीप ज्ञवाली रोएको? होइन, भाइरल भिडियो एआईबाट बनेको

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली रोइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। काठमाडौँमा जारी नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिन इच्छा...

मंसिर २८, २०८२
एमाले महाधिवेशनमा भारतीय झण्डा? नझुक्किनुस् फोटो सम्पादन गरी भ्रामक बनाइएको हो

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा भारतको झण्डा प्रयोग भएको दावी गर्दै एउटा फोटो भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले फोटो सम्पादन गरेर भ्रम फैल्याउने...

मंसिर २८, २०८२
एमाले महाधिवेशनका केही भाइरल फोटोहरु यसकारण भ्रामक

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्‍घाटन सत्रमा भक्तपुरको सल्लाघारी पूरै भरिभराउ भएका केही फोटोहरु अहिले सामाजिक संजालमा भाइरल छ। एमालेका नेता, कार्यकर्ता र पत्रकारहरुले...

मंसिर २३, २०८२
ओलीलाई १० हजार जरिवाना हुनसक्ने ‘नागरिक’ दैनिकको दावी यसकारण भ्रामक

गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन चर्किएको बेला सुरक्षाकर्मीको गोली लागेर निधन भएको घटना र सिंहदरबार, सर्वोच्च अदालत, तत्कालीन संसद भवन लगायतका संरचनामा...

मंसिर २२, २०८२
के मोदीले नेपालका नेताहरूलाई “जङ्गलराजवाला” आरोप लगाएका हुन् ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नेताहरूलाई ‘जङ्गलराजवाला' भएको भन्दै नेपाली नेताहरू सरकारमा फर्किन बेचैन रहेको आरोप लगाएको भिडियो भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले भारतीय...

मंसिर १४, २०८२
के चरेसको भाँडामा खाँदा स्वास्थ्यलाई असर गर्छ ?

सामाजिक स‌ञ्जालमा केही दिनदेखि एउटा भिडियो भाइरल छ। भिडियोमा चरेस (कांस)को भाँडामा खाना खानु भनेको विष सेवन गर्नु सरह हुने दावी गरिएको छ। चरेस (कांस)...

मंसिर ११, २०८२
भाइरल भिडियो बुर्ज खलिफाको होइन, कुवेतको

केही दिनदेखि सामाजिक सञ्जालमा नेपालीहरूले विदेशको अग्ला भवनका सिसाहरू सफा गरिरहेका भिडियोहरू सार्वजनिक भएका छन्। भिडियोलाई केहीले विश्वको सबैभन्दा अग्लो भवन युएईको बुर्ज खलिफा भएको...

मंसिर ३, २०८२
एनपिएलको मैदानमा ओलीको समर्थनमा नारा घन्किएको भाइरल भिडियो भ्रामक

टेकमान शाक्य -  कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा अहिले चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) का क्रममा केपी ओलीको समर्थनमा नारा घन्किएको दावीसहितको एउटा भिडियो क्लिप अहिले...

कार्तिक ७, २०८२
सुधन गुरुङले ३२ वर्षको उमेरमा नागरिकता लिएको दुर्गा प्रसाइँको दावी यसकारण भ्रामक

टेकमान शाक्य- दुर्गा प्रसाईंले जेनजी आन्दोलनपछि चर्चामा रहेका सुधन गुरुङले ३२ वर्षको उमेरमा नागरिकता बनाएको दावी गरेका छन्। एचटीपी खबर युट्युब च्यालनमा प्रसारित अन्तर्वार्तामा प्रसाइँले...

कार्तिक २, २०८२
देउवाको घरमा भेटिएको दावी गर्दै भाइरल भएको भिडियोको तथ्य यस्तो छ

टेकमान शाक्य  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्‍नी तथा पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवाको गाडी चालक बताउने एकजना व्यक्तिको भिडिओ फेसबुकमा भाइरल छ। भिडियोको...

अशोज ३१, २०८२
के गिरिजाप्रसाद कोइराला सांसद नभइकनै प्रधानमन्त्री बनेका हुन् ?

पवित्रा पराजुली - हालै सामाजिक संजालमा एउटा दावी भाइरल भइरहेको छ– दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद सांसद नभइकन प्रधानमन्त्री भएका हुन्। तर, हामीले गरेको तथ्य जाँचले भने...

अशोज २३, २०८२
नझुक्किनुस्, गृहमन्त्री ओमप्रकाश अर्यालको भन्दै भाइरल भिडियो वास्तवमा म्यानपावर सञ्चालकको

सुरज घिमिरे - केही दिनअघिदेखि सामाजिक सञ्जालमा पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले न्युज २४ नेपाल टेलिभिजनको कार्यक्रम 'सीधा...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add