तथ्यजाँच

फाल्गुन १४, २०८२
टासी ल्हान्जोमले ‘म कांग्रेसको उम्मेदवार’ भनेको भिडियो यसकारण भ्रामक

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लाबाट रास्वपा उम्मेदवार टासी ल्हान्जोमले 'म कांग्रेसको उम्मेदवार' भनेर बोलेको दावीसहितको भिडिओ सामाजिक सञ्जालमा फैलिएको छ। तर, हामीले गरेको तथ्य जाँचमा...

फाल्गुन १४, २०८२
नझुक्किनुस्, कांग्रेस नेता रुख बोकेर चुनावी प्रचारमा हिँडेको फोटो वास्तविक होइन

नेपाली कांग्रेस चितवनका नेता जीतनारायण श्रेष्ठले चुनावी प्रचारप्रसारको क्रममा जरैदेखि उखेलिएको रुख बोकेर हिँडेको एउटा फोटो अहिले सामाजिक सञ्जालमा फैलिएको छ। तर, यो फोटो वास्तविक...

फाल्गुन १४, २०८२
गगन जोडिएको भारतीय प्रधानमन्त्रीको नक्कली आवाजसहितको भिडियो नेपालमा भाइरल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'नेपालका लागि गगन थापा चाहिन्छ' भनेर बोलेको दावीसहितको ६ सेकेन्डको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। तर, हामीले गरेको तथ्य जाँचमा सन्...

फाल्गुन १३, २०८२
ओलीले घण्टी चिह्न अङ्कित क्याप लगाएका होइनन्, भाइरल फोटो सम्पादन गरिएको

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले घण्टी चिन्ह अङ्कित क्याप लगाएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर, हाम्रो तथ्य जाँचले भने उक्त...

फाल्गुन १३, २०८२
के रवि लामिछानेले बालेन शाहलाई प्रधानमन्त्री बनाउने सहमति नभएको भनेका हुन्?

राष्ट्रिय स्वतन्त्र पार्टीका  (रास्वपा) सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सहमति नभएको दावी गर्दै राष्ट्रिय श्रम संस्कृति पार्टीको चुनाव चिन्ह...

फाल्गुन १३, २०८२
मंगलबार काठमाडौंसहितका स्थानमा भारी होइन, हल्कादेखि मध्यम वर्षा भएको हो

आइएनएस डट न्युज (आइएनएस स्वतन्त्र समाचार)मा मंगलबार ‘काठमाडौंसहित विभिन्न स्थानमा भारी वर्षा’ शीर्षकमा एउटा समाचार प्रकाशित भयो। तर, हाम्रो तथ्य जाँचले मंगलबार काठमाडौंसहित देशका विभिन्न...

फाल्गुन १३, २०८२
नझुक्किनुस्, लुम्बिनी र बागमतीसहित ६ प्रदेशमा आज भारी हिमपात र वर्षाको सम्भावना होइन

इमेज खबरले बुधबार बिहान ‘लुम्बिनी र बागमतीसहित ६ प्रदेशमा आज पनि भारी हिमपात र वर्षा हुँदै’ शीर्षकमा समाचार प्रकाशन गरेको छ। तर, हाम्रो तथ्य जाँचले...

फाल्गुन १२, २०८२
रास्वपाको वाचा पत्रमा सीमा सुरक्षाको जिम्मा टिओबीलाई दिने दावी सही होइन

सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सेनाको सङ्ख्या घटाएर ‘तिब्बत ओरिजिनल ब्लड (टिओबी)’लाई सीमा सुरक्षाको जिम्मा दिने गरी वाचा पत्र ल्याएको दाबी गरिएको छ। तर,...

फाल्गुन १२, २०८२
सन्दर्भ काटेर भाइरल बनाइएको गगन थापाको जनजातिसम्बन्धी भिडियो भ्रामक

नेपाली कांग्रेसका सभापति गगन थापाले जनजातिलाई गाली गर्दै ब्राह्मण क्षेत्रीको पक्षमा बोलेको दावीसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर, हामीले गरेको तथ्य जाँचमा ७...

फाल्गुन ११, २०८२
बालेनले मदिरा पिउँदै गरेको भाइरल फोटो सही होइन

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन)ले मासुजन्य परिकारसहित मदिरा पिउँदै गरेको फोटो...

फाल्गुन १०, २०८२
बालेन बिरामी भएका हैनन्, भाइरल फोटो एआईबाट बनेको

रास्वपाका वरीष्ठ नेता एवम् प्रतिनिधसभा सदस्यका लागि झापा-५ का रास्वपा उम्मेदवार बालेन्द्र शाह बिरामी भएर अस्पताल भर्ना भएको, बालेनलाई भेट्न रवि लामिछानेलगायत व्यक्ति अस्पतालमै पुगेको...

फाल्गुन १०, २०८२
विवेक थपलियामाथि खुकुरी प्रहार भएको छैन, भाइरल दाबी मिथ्या

कन्टेन्ट क्रियटर विवेक थपलियामाथि कुटपिट भएकोदेखि खुकुरी प्रहार भएकोसम्मका दाबीसिहतका पोष्टहरु सामाजिक सञ्जालमा भाइरल छन् । तर हामीले गरेको तथ्य जाँचमा यी सबै दाबी मिथ्या...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add