तथ्यजाँच

चैत्र ९, २०७६
के वीरगञ्जको मान्छेलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो?

आइतबार राति एकाएक एउटा खबर तीव्र रुपमा फैलियो- नेपालमा पनि कोरोना भाइरस लाग्यो। टेलिभिजनमा ब्रेकिङ न्युज चल्न थाले- वीरगञ्जमा एक जनामा कोरोना भाइरसको संक्रमण भेटियो।...

चैत्र ९, २०७६
अहँ, रुसका सडकमा पुटिनले ८ सय वटा सिंह छाडेका छैनन्, फेक न्युज नपत्याउनुस् !

सामाजिक सञ्जालमा एउटा खबर निकै सेयर भइरहेको छ। त्यसमा भनिएको छ- कोरोना संक्रमणबाट बच्ने उपायका रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले करिब ८ सय बाघ र...

चैत्र ९, २०७६
नझुक्किनुस्, मान्छेहरु ढलेको यो फोटो इटालीको होइन

अहिले फेसबुकमा एउटा फोटो धेरैले सेयर गरिरहेका छन्। फोटोमा धेरै मान्छेहरु सडकमै ढलिरहेको देखिन्छ। इटालीमा यस्तो अवस्था देखिएको भन्दै मानिसहरुले यो फोटो सेयर गरिरहेका छन्।...

चैत्र ८, २०७६
आकाशबाट सेनाले हेलिकप्टरबाट औषधि छर्कने कुरा भारतबाट सुरु भएको ‘फेक न्युज’

फेसबुकमा अहिले कोरोना भाइरससम्बन्धी एउटा अर्को मेसेज भाइरल भइरहेको छ। यो मेसेज टेक्स्ट र अडियो दुवैमा छ। टेक्स्टमा आज राति १२ बजे नेपाल भर आर्मी...

चैत्र ८, २०७६
नर्भिक हस्पिटलको भन्दै फेसबुकमा फैलाइएको अडियो यसकारण गलत

“अँ हिमाल, तिमीलाई एउटा एकदम इम्पोर्टेन्ट कुरा सुनाउन फोन गरेको है” यी वाक्यबाट सुरु हुने पुरुष आवाज रहेको अडियो तपाईँले पनि फेसबुकको मेसेन्जरमा पाउनु भयो...

चैत्र २, २०७६
टेकुमा कोरोना संक्रमित भेटिएको फेक न्युजदेखि सावधान !

कोरोना भाइरस प्यान्डेमिक सँगै अहिले सोसल मिडियामा अर्को एउटा संक्रमण पनि बढ्दो छ- इन्फोडेमिक अर्थात् सूचना संक्रमण। कोरोना संक्रमण भएको होस् या नहोस् सूचना संक्रमणले...

फाल्गुन ३०, २०७६
म्याग्दीको तातोपानीमा मास्क लगाउनेहरुको फोटो एक वर्षभन्दा पुरानो

आज सोसल मिडियामा म्याग्दीको तातोपानीमा डुबुल्की लगाउनेहरुले मास्क लगाउँदै गरेको फोटो राखेर त्यसलाई कोरोना भाइरसको संक्रमणसँग जोडेर ‘मूर्खहरु’ भन्दै आलोचना भइरहेको तपाईँले धेरै देख्नुभयो होला।...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add