
गत २२ अप्रिलमा (वैशाख ९ गते) जम्मु काश्मिरस्थित पहलगाममा आतंकवादी हमला भयो। त्यही हमलापछि भारत-पाकिस्तान बीच तनावको स्थिति सृजना भयो। भारत-पाकिस्तान बीच गोलाबारी हुँदै गर्दा...

पाकिस्तानले भारतका ५ फाइटर विमान ध्वस्त गरेको फोटो सार्वजानिक गरेको भन्दै एक्समा (पहिले ट्विटर भनिने) एउटा फोटो भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले उक्त दावी...

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिकाको भवन निर्माणका लागि नक्सा पास प्रक्रियामा 'कानुनमै नभएको कुरा' उल्लेख गरेर स्टाटस लेखेको दावीसहित सेतोपाटीले समाचार प्रकाशन गरेको...

लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेद्वारा आयोजित कार्यक्रमका क्रममा नेपालको राष्ट्रिय झण्डा आधा झुकाएर राखेको दावीसहित सामाजिक सञ्जालमा बहस भइरहेको छ। एमालेले काठमाडौँको प्रदर्शनी मार्गमा राखेका...

आगामी वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइइ) नहुने दावी गरिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक रहेको ठहर गरेको...

चैत २६ गते काठमाडौंको बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरेको शक्ति प्रदर्शनका क्रममा एक व्यक्तिले भारतीय झण्डा बोकेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको एक...

हिन्दु सेनाले जनकपुरमा प्रदर्शन गरेको दावी गर्दै १८ सेकेन्ड लामो एउटा भिडियो सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर भनेर चिनिने) मा फैलिएको छ। २६ हजार पटक...

चैत १५ को राजावादी प्रदर्शनका क्रममा तीनकुनेमा बनाइएको मञ्चमा टियर ग्यास हानेको भिडियो भाइरल भएको थियो। भिडियोमा राष्ट्रगान 'सयौँ थुङ्गा फूलका हामी..' बजिरहेको पनि सुन्न...

गत चैत १५ गते राजतन्त्र समर्थकहरुले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको आन्दोलन हिंसात्मक भएर दुई जनाको ज्यान गयो भने कयौँ घाइते भए, निजी तथा सरकारी सम्पतिमा...

गएको चैत १५ गते राजावादीहरुको प्रदर्शनका दिन तीनकुने घटनामा मृत्यु भएका व्यक्तिको अन्त्येष्टि हुँदै गर्दा मलामीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको दावीसहितको एक भिडियो...

चैत १५ गते राजावादीहरुको आन्दोलनका क्रममा तीनकुनेस्थित एउटा भवनमा भएको आगजनीमा मृत्यु भएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा शरीरमा गोली भेटिएको दावी गरिएका पोस्टहरु सामाजिक...

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेपछि, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शाक्यलाई भेटेर मायाको चिनो प्रदान गर्दै...