तथ्यजाँच

भदौ २४, २०८२
पशुपतिनाथको पुरानो भिडियो भ्रामक दावीका साथ भाइरल बनाइयो

जेनजी आन्दोलनका क्रममा मंगलबार राजधानीका विभिन्न भागमा भएका तोडफोड र आगजनीका बीच बेलुका एउटा सूचना तीब्र गतिमा फैलियो- पशुपतिनाथ मन्दिरमा पनि अराजक तत्त्वहरु पुगेर तोडफोडको...

भदौ २४, २०८२
जेन-जीको आन्दोलन हिन्दू राष्ट्रको मागका लागि भन्दै भ्रामक सूचना भारतबाट फैलाइयो

भारतको दिल्ली राज्यकी मुख्यमन्त्रीको नाममा चलेको एक्स (पहिला ट्विटर भनेर चिनिने) ह्याण्डलबाट भ्रामक सूचना फैलाइएको पाइएको छ। गत भदौ २३ गते काठमाडौंमा भएको भ्रष्टाचार विरुद्धको...

भदौ २०, २०८२
सुपादेउराली मन्दिरको भाइरल फोटो वास्तविक होइन

जानु पाण्डे - लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लामा पर्ने प्रसिद्ध सुपादेउराली मन्दिर फूलैफूलले सजाइएको दावी गरिएको पोस्ट फेसबुकमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी...

भदौ १२, २०८२
साइबर ब्युरो सीआइबीको मातहतमा रहेको समाचार गलत

नेपाल प्रहरीको साइबर ब्यूरो केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मातहत रहेको भन्दै बाह्रखरी अनलाइनले समाचार प्रकाशित गरेको छ। एमाले नेता ऐन महरविरुद्द पक्राउ पुर्जी जारी भएको...

भदौ १०, २०८२
स्टारलिङ्कको इन्टरनेट अफरका नाममा स्क्याम विज्ञापन फेसबुकमा फैलँदै

स्टारलिंक इन्टरनेटले आजीवन अफर दिइरहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट विज्ञापनको रुपमा चलिरहेको छ। विज्ञापनको रुपमा आएको यो पोस्ट हाम्रो तथ्यजाँचमा भने स्क्याम वेबसाइट...

भदौ ३, २०८२
के उपसभामुखलाई ‘महाभियोग’ लाग्छ? मिडिया समाचार यसकारण भ्रामक

इकान्तिपुर, अनलाइनखबर लगायतका अनलाइन मिडियाहरुले मंगलबार (भदौ ३, २०८२) उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन महाभियोग लगाउने विषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुबीच छलफल...

भदौ २, २०८२
टेबलमा टायर फ्याँकेको भाइरल भिडियो नेपालको होइन

बैठक बसिरहेको टेबलमा टायर फालिएको एउटा भिडियो फेसबुकमा भाइरल भइरहेको छ। भाइरल भिडियोमा गोरखकाली टायर कम्पनी बन्द गरेको विरोधस्वरुप त्यसरी टायर फ्याँकिएको दावी गरिएको छ। ...

साउन २९, २०८२
फेसबुकले निजी तस्बिर प्रयोग गर्ने नयाँ नियम ल्याएको दावी झुटो

सामाजिक सञ्जाल फेसबुकमा नयाँ नियम लागू भएको भन्दै प्रयोगकर्ताको निजी तस्बिर प्रयोग गर्न सक्ने दाबीसमेत समेटिएका स्टाटसहरू हाल भाइरल भइरहेका छन्। तर, हाम्रो तथ्यजाँचमा यो...

साउन २२, २०८२
किसानले दुध पोखेर आन्दोलन गरिरहेको भाइरल भिडियो नेपालको हैन भारतको

बजारको मूल्य नपाएपछि किसानले दुध सडकमा पोखिरहेको दावीसहित एउटा भिडियो फेसबुकमा भाइरल भइरहेको छ। गाडीबाट दुधको भाँडा खन्याउँदै गरेको देखिने भिडियोमा भएका एक हजारभन्दा बढी...

साउन २०, २०८२
नुवाकोटकी महिलाले पाँच बच्चा जन्माएको भाइरल सूचनाले यसरी फैलायो भ्रम

नुवाकोटकी एक महिलाले पाँच जना बच्चा जन्माएको दावी गरिएको पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक रहेको ठहर गरेको...

साउन १५, २०८२
नझुक्किनुस्, बालेनले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका होइनन्

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका आफ्ना सभापति रवि लामिछानेको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ।अभियानमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र...

साउन १३, २०८२
नझुक्किनुस्, नेपालीले पनि निजी जहाज किन्न पाउने व्यवस्था लागू भइसकेको छैन

सुरज घिमिरे, शारदा फुलारा - पछिल्लो केही समय यता, नेपालीले पनि निजी जहाज किन्न पाउने दावी गरिएका सूचना मिडियादेखि सोसल मिडियासम्म छरपष्ट छन्। तर हाम्रो...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add