
'कान्तिपुर' राष्ट्रिय दैनिकले गत पुस १७ गते प्रथम पृष्ठमा प्रकाशित वाइडबडी जहाज खरिद प्रकरणमा भएको अनियमितता बारे समाचारमा जहाज बिक्रीको ठेक्का लिने कम्पनी एएआर कर्पलाई...

सामाजिक सञ्जाल टिकटकमा फैलिएको एक भिडियोमा नेपालमा नयाँ कानुन आएको भन्दै मोटरसाइकल चलाउन लाइसेन्स नचाहिने दावी गरिएको छ। तर हाम्रो तथ्य जाँचले यो सूचना भ्रामक...

केही सेकेण्ड सास रोक्न सके फोक्सो स्वस्थ भएको/नभएको थाहा पाउने दावी गरिएको एउटा भिडियो फेसबुकमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक रहेको...

छोटो भिडियो सम्प्रेषण गर्न मिल्ने सामाजिक सञ्जाल टिकटक संसारभर बन्द हुने दावीसहित एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। हाम्रो तथ्यजाँचमा भने उक्त भिडियो...

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको दावी गरिएको भिडियो टिकटकमा भाइरल भएको छ। कुनै सन्दर्भ उल्लेख नगरी ‘प्रचण्डमाथि जुत्ता प्रहार भएपछि…’ क्याप्सन राखेर हालिएको...

यही डिसेम्बरमा निशुल्क चार्जिङ र इन्टरनेट भएको टेस्ला फोन काठमाण्डौँमा सार्वजानिक गरिने दावी गरिएको पोस्ट सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। तर, यो दावी मिथ्या...

आफ्नो ब्याङ्कको खाता, एटिएम तथा क्रेडिट कार्ड भाडामा लगाएर पैसा कमाउन सकिने दाबी गरिएको एउटा फेसबुक विज्ञापन भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले यो दाबी मिथ्या रहेको ठहर गरेको...

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार प्रकाशित/प्रसारित गरेपछि एबीसी टिभी च्यानलले १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने दाबी गर्दै समाचारहरू प्रकाशित भएका छन्। तर, हाम्रो तथ्यजाँचले...

प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापड हानिएको दावी सहित एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा फैलिएको छ। भिडियोमा सुरक्षा घेराभित्र रहेका प्रधानमन्त्री ओलीमाथि आक्रमणको प्रयास भएको देखिए...

मुगुकी एक महिलाले ६ जना बच्चा जन्माएको एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले यो दावी मिथ्या रहेको ठहर गरेको छ।...

विश्वविद्यालयको शोधपत्र बेवारिस ढंगले फ्याँकेको फोटो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। सो पोस्टमा धेरैले नेपालको भन्दै कमेन्ट पनि गरेका छन्। तर, हाम्रो तथ्यजाँचले यो...

‘टेस्ला कम्पनीका सिइओ एलन मस्कले १० हजार डलर पर्ने स्वचालित मोटर होम सार्वजनिक गर्ने’ दावी गरिएको एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा फैलिएको छ। तर, हाम्रो...