तथ्यजाँच

जेष्ठ २५, २०७८
डेनमार्कले १४ लाख डोज खोप दिने खबर गलत

डेनमार्क सरकारले नेपाललाई कोभिड विरुद्धको १४ लाख खोप अनुदानमा दिन लागेको समाचार आइतबार विभिन्न अनलाइन मिडिया र सामाजिक सञ्जालमा छायो। ती समाचारहरुमा डेनिस सरकारले अस्ट्राजेनेकाको...

जेष्ठ २१, २०७८
के अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिन लागेको हो?

अमेरिकाले नेपाललाई ५० लाख डोज खोप सहयोग स्वरुप दिन लागेको समाचार बिहीबार राति सामाजिक सञ्जाल र केही अनलाइन मिडियाहरुमा आए। ती समाचारको तथ्य जाँच हामीले...

जेष्ठ २०, २०७८
के कोरोना भाइरसको ‘नेपाल भेरियन्ट’ भेटिएको हो?

कोरोना भाइरसको 'नेपाल भेरियन्ट' भेटिएको दावी गर्दै बेलायती ट्याब्ल्वाइड अखबार 'डेली मेल'ले बिहीबारको अङ्कमा बनाएको मुख्य समाचार चर्चामा छ। यो समाचारलाई बीबीसी लगायत अरु बेलायती...

बैशाख २६, २०७८
नेपालमा प्रयोग भएको चिनियाँ खोपले डब्लुएचओको मान्यता पाएको हो कि होइन?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ७ मे २०२१ मा कोभिड-१९ विरुद्ध बनेको एउटा थप खोपलाई आपतकालीन प्रयोगको अनुमति दियो। त्यो थियो चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले...

बैशाख २०, २०७८
के प्रधानमन्त्रीले दावी गरे जस्तै कोरोनाविरुद्ध खोप लगाउनेमा नेपाल दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हो?

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख २० गते सोमबार टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्दै कोभिड–१९ महामारीको नियन्त्रणका विषयमा सरकारले गरिरहेका र गर्ने विभिन्न कदमहरु बारे...

बैशाख १६, २०७८
के सरकारले त्रिकोणात्मक क्रिकेट सिरिज जित्ने खेलाडीलाई ४–४ लाख दिन लागेको हो?

हालै काठमाडौँमा तीन देशबीच भएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टोलीका सदस्य प्रत्येकलाई ४-४ लाख रुपैयाँ पुरस्कार दिने निर्णय सरकारले गरेको बारे...

बैशाख १, २०७८
एक पटक विश्वासको मत लिएपछि कति वर्ष अविश्वास प्रस्ताव राख्‍न पाइँदैन?

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम बदर गरी एमाले र माओवादी केन्द्रलाई पुरानै हैसियतमा फर्काइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले...

चैत्र २४, २०७७
के इसाई संस्थाहरुले ब्राह्मण र क्षत्रीलाई टुक्राउनु पर्ने विज्ञप्ति निकालेका हुन्?

सामाजिक सञ्जालमा अहिले एउटा विज्ञप्ति भाइरल भएको छ। नेपाल राष्ट्रिय मण्डली सङ्गति र नेपाल ख्रिस्टियन समाज नामका दुई इसाई संस्थाहरुको छाता संगठनका नेताहरुको नाम र...

चैत्र २२, २०७७
के यो भिडियोमा देखिएको दृश्य नेपालको हो ?

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो चर्चामा छ। भिडियोमा एउटा पहाड र झरना बगिरहेको देखिन्छ। त्यही झरना बगिरहेको ठाउँबाटै एउटा बस गुड्छ। १५ सेकेन्डको यो भिडियो...

चैत्र १०, २०७७
के पठाओ बन्द गर्न लागिएको हो ?

राइड सेयरिङ एप पठाओ बन्द गर्न लागिएको बारे २०७७ चैत १० गते मंगलबार सामाजिक सञ्जालमा निकै चर्चा र केही मिडियामा समाचारसमेत आएका छन्। के साँच्चिकै...

फाल्गुन २८, २०७७
के मिडियामा आए जस्तै नेपाली सेनाले ‘यौन प्रकरण’मा मुछिएका तीन जनालाई बर्खास्त गरेको हो?

२०७७ फागुन २८ गते शुक्रबार देशका प्रमुख मिडियाहरुमा नेपाली सेनाले एक सहायक रथी (जर्नेल) र दुई महिला अधिकृतहरुलाई बर्खास्त गरेको समाचार प्रकाशन भएको छ। ती...

फाल्गुन २५, २०७७
के मुस्कानलाई दिइएको पुरस्कार यसअघि नोबल विजेता पाकिस्तानी किशोरी मलालाले पाइसकेकी थिइन्?

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मार्च ८ तारिखमा अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्‍यो। पुरस्कार पाउने १५ जना मध्ये एक नेपालकी किशोरी मुस्कान...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add