भ्रामक सूचना

फाल्गुन १३, २०८२
ओलीले घण्टी चिह्न अङ्कित क्याप लगाएका होइनन्, भाइरल फोटो सम्पादन गरिएको

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले घण्टी चिन्ह अङ्कित क्याप लगाएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर, हाम्रो तथ्य जाँचले भने उक्त...

फाल्गुन १३, २०८२
के रवि लामिछानेले बालेन शाहलाई प्रधानमन्त्री बनाउने सहमति नभएको भनेका हुन्?

राष्ट्रिय स्वतन्त्र पार्टीका  (रास्वपा) सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी सहमति नभएको दावी गर्दै राष्ट्रिय श्रम संस्कृति पार्टीको चुनाव चिन्ह...

फाल्गुन १३, २०८२
मंगलबार काठमाडौंसहितका स्थानमा भारी होइन, हल्कादेखि मध्यम वर्षा भएको हो

आइएनएस डट न्युज (आइएनएस स्वतन्त्र समाचार)मा मंगलबार ‘काठमाडौंसहित विभिन्न स्थानमा भारी वर्षा’ शीर्षकमा एउटा समाचार प्रकाशित भयो। तर, हाम्रो तथ्य जाँचले मंगलबार काठमाडौंसहित देशका विभिन्न...

फाल्गुन १३, २०८२
नझुक्किनुस्, लुम्बिनी र बागमतीसहित ६ प्रदेशमा आज भारी हिमपात र वर्षाको सम्भावना होइन

इमेज खबरले बुधबार बिहान ‘लुम्बिनी र बागमतीसहित ६ प्रदेशमा आज पनि भारी हिमपात र वर्षा हुँदै’ शीर्षकमा समाचार प्रकाशन गरेको छ। तर, हाम्रो तथ्य जाँचले...

फाल्गुन १२, २०८२
रास्वपाको वाचा पत्रमा सीमा सुरक्षाको जिम्मा टिओबीलाई दिने दावी सही होइन

सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सेनाको सङ्ख्या घटाएर ‘तिब्बत ओरिजिनल ब्लड (टिओबी)’लाई सीमा सुरक्षाको जिम्मा दिने गरी वाचा पत्र ल्याएको दाबी गरिएको छ। तर,...

फाल्गुन १२, २०८२
सन्दर्भ काटेर भाइरल बनाइएको गगन थापाको जनजातिसम्बन्धी भिडियो भ्रामक

नेपाली कांग्रेसका सभापति गगन थापाले जनजातिलाई गाली गर्दै ब्राह्मण क्षेत्रीको पक्षमा बोलेको दावीसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर, हामीले गरेको तथ्य जाँचमा ७...

फाल्गुन ११, २०८२
बालेनले मदिरा पिउँदै गरेको भाइरल फोटो सही होइन

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन)ले मासुजन्य परिकारसहित मदिरा पिउँदै गरेको फोटो...

फाल्गुन १०, २०८२
बालेन बिरामी भएका हैनन्, भाइरल फोटो एआईबाट बनेको

रास्वपाका वरीष्ठ नेता एवम् प्रतिनिधसभा सदस्यका लागि झापा-५ का रास्वपा उम्मेदवार बालेन्द्र शाह बिरामी भएर अस्पताल भर्ना भएको, बालेनलाई भेट्न रवि लामिछानेलगायत व्यक्ति अस्पतालमै पुगेको...

फाल्गुन ९, २०८२
रवि लामिछाने र भारतीय राजदूतको ‘गोप्य’ भन्दै भाइरल फोटो वास्तवमा दुई वर्ष पुरानो शिष्टाचार भेटको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीचको भएको भेटघाटको गोप्य फोटो सार्वजनिक भएको दावी अहिले सामाजिक सञ्जालमा...

फाल्गुन ७, २०८२
सैनिक दिवसको ब्यान्ड कार्यक्रमलाई ‘अमेरिकी परेड’ भनेर फैलाइएको दावी भ्रामक

सामाजिक सञ्जालमा अमेरिकी सेनाले नेपाल प्रवेश गरी टुँडिखेलमा परेड खेलेको तथा नेपालमाथि हस्तक्षेपको संकेत दिएको दावी गरिएको छ। तर आधिकारिक भिडियो, अघिल्ला वर्षका अभिलेख र...

फाल्गुन ६, २०८२
रास्वपा नेतृ ज्वाला सङ्ग्रौलामाथि कुटपिट भएको दाबी भ्रामक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि समानुपातिक उम्मेदवार टिका सङ्ग्रौला (ज्वाला)माथि कुटपिट भएको खबरहरू सोमबारदेखि...

फाल्गुन ४, २०८२
नझुक्किनुस्, हिउँले ढाकेको पाल्पाको सिद्धबाबा मन्दिरको फोटो सही होइन

लुम्बिनी प्रदेशस्थित पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको सिद्धबाबा मन्दिर क्षेत्रमा हिमपात भएको देखिने फोटो सामाजिक सञ्जालमा फैलिएको छ। तर, हाम्रो तथ्य जाँचले भने त्यस क्षेत्रमा...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add