
नेकपा माओवादी केन्द्रले काठमाडौँमा गत कात्तिक १० गते आयोजना गरेको खबरदारी सभामा नेपाली कांग्रेसको झण्डा समेत देखिएको दावी सहित एक फोटो सामाजिक सञ्जालमा फैलिएको छ।...

सामाजिक सञ्जालमा नेपालको बाढी पहिरो दावी गरिएका फोटो तथा भिडियोहरु भाइरल भइरहेका छन्। यस्तै एउटा भिडियो टिकटकमा भाइरल भएको छ जसलाई ३७ हजार ८ सय...

असोज १२ गतेदेखिको अविरल वर्षापछि सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो भाइरल भएको छ जसमा बाढी र पहिरोको विध्वंस देख्न सकिन्छ। तर हाम्रो तथ्यजाँचमा यो भिडियो...

सिनामंगलको काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालले मृत घोषणा गरेको व्यक्तिले पशुपति आर्यघाट पुर्याएपछि दोहोरो सास फेरेको दावी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर,...

सरिता श्रेष्ठ, प्रकाश ढकाल अब बिहे गर्ने बित्तिकै बच्चा जन्माउनुपर्ने दावी गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । तर हाम्रो तथ्यजाँचले यो दाबी भ्रामक...

चीनले दैलेखमा पेट्रोल निकालेको दावीसहितका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले भने यो दावी भ्रामक भएको पुष्टि गरेको छ। दैलेखमा पेट्रोल निकालिएको...

सर्वोच्च अदालतको आदेशले राष्ट्रिय परिचयपत्र खारेज भएको दावीसहित सामाजिक सञ्जालमा पोस्टहरु भाइरल भएका छन्। केही अनलाइन मिडियाले समेत राष्ट्रिय परिचयपत्र लागू नगर्न सर्वोच्च अदालतले अन्तरिम...

एमपक्स संक्रमण हुनासाथ मानिसको मृत्यु हुन थालेको दावी गर्दै युट्युबमा भिडियोहरु अपलोड गरिएको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक देखिएको छ। के छ दावी...

'नेपालको सबैभन्दा बढी पहिरो जाने ठाउँ' भएको दावी गर्दै एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। ३१ लाखभन्दा बढी पटक हेरिएको उक्त भिडियोमा पहाडको...

बर्दिया राष्ट्रिय निकुञ्जमा बाँदरहरुले बाघमाथि आक्रमण गरेको दावी सहित एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। भिडियोमा बाँदरहरुको एक झुन्डले चितुवामाथि सडकको बीचमा आक्रमण...

'देवी प्रतिभालाई हेर्न पशुपतिमा देखियो भीड' भन्दै घरको छानो भत्किएर मानिसहरु खसेको भ्रामक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, हाम्रो तथ्य जाँचले भने यो...

कुकुरले चाट्दा हातखुट्टा नै काट्नुपर्ने अवस्था आउने रोग लाग्ने भाइरस सार्छ भन्ने भ्रामक दावी सामाजिक सञ्जालमा भाइरल भएको छ। तर वास्तविकता यो होइन - विरलै...