भ्रामक सूचना

भदौ ९, २०८१
के एमपक्सको संक्रमण हुनासाथ मृत्यु हुन्छ ? एमपक्सबारे जान्नै पर्ने तथ्यहरु

एमपक्स संक्रमण हुनासाथ मानिसको मृत्यु हुन थालेको दावी गर्दै युट्युबमा भिडियोहरु अपलोड गरिएको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक देखिएको छ। के छ दावी...

भदौ ६, २०८१
नेपालको पहिरो भन्दै फैलिएको भिडियो वास्तवमा चीनको

'नेपालको सबैभन्दा बढी पहिरो जाने ठाउँ' भएको दावी गर्दै एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। ३१ लाखभन्दा बढी पटक हेरिएको उक्त भिडियोमा पहाडको...

भदौ ५, २०८१
बर्दिया राष्ट्रिय निकुञ्जको भन्दै भाइरल भएको भिडियो नेपालको होइन, विदेशको

बर्दिया राष्ट्रिय निकुञ्जमा बाँदरहरुले बाघमाथि आक्रमण गरेको दावी सहित एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। भिडियोमा बाँदरहरुको एक झुन्डले चितुवामाथि सडकको बीचमा आक्रमण...

साउन ३०, २०८१
देवी प्रतिभालाई हेर्न पशुपतिमा देखिएको भीड दावी गरिएको भिडियो भ्रामक

'देवी प्रतिभालाई हेर्न पशुपतिमा देखियो भीड' भन्दै घरको छानो भत्किएर मानिसहरु खसेको भ्रामक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, हाम्रो तथ्य जाँचले भने यो...

साउन १६, २०८१
कुकुरले चाटेमा हातखुट्टा नै काट्नुपर्ने अवस्था आउँछ? भाइरल भिडियोको तथ्य जानौँ

कुकुरले चाट्दा हातखुट्टा नै काट्नुपर्ने अवस्था आउने रोग लाग्ने भाइरस सार्छ भन्ने भ्रामक दावी सामाजिक सञ्जालमा भाइरल भएको छ। तर वास्तविकता यो होइन - विरलै...

साउन ११, २०८१
नझुक्किनुस्, यो भिडियो राजावादी आन्दोलनको नभई ‘धरान रन’को हो

'राजा आऊ, देश बचाऊ' भन्दै निस्किएको जनसागर भन्ने दावीसहित एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। यो तथ्यजाँच तयार पार्दासम्म ११ लाख पटक हेरिएको...

साउन १०, २०८१
नझुक्किनुस्, यी भाइरल फोटोहरु सौर्य एयरलाइन्स दुर्घटनाका होइनन्

२०८१ साउन ९ गते काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाको दृश्य दावी गर्दै राखिएका तीन वटा फोटो सामाजिक सञ्जालमा भाइरल भाइरल भएको छ। तर,...

साउन १०, २०८१
के हो सौर्य एयरलाइन्स दुर्घटनापछि अरु विमानका यात्रु भागाभागको दावीसहित भाइरल भिडियोको तथ्य?

सौर्य एयरलाइन्सको 9N-AME कलसाइन भएको जहाज २०८१ साउन ९ गते बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनामा परेसँगै अन्य विमानका यात्रु पनि त्रसित भएको र भागाभाग...

साउन ७, २०८१
अमेरिकाले गौमूत्रको ‘पेटेन्ट राइट’ लिएको रमा सिंहको दावीको तथ्य के हो ?

गाईको पिसाब (गौमूत्र)को पेटेन्ट अमेरिकाले लिएको र यसलाई एन्टिबायोटिक , एन्टिफंगल र एन्टी क्यान्सर एजेन्टको रुपमा औषधीय प्रयोग भएको दावीसहितको पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको...

साउन ३, २०८१
काठमाडौँ-हेटौडा सडकखण्डको पहिरो दावी गर्दै भाइरल भिडियो वास्तवमा इन्डोनेसियाको

सामाजिक सञ्जाल फेसबुकमा काठमाडौँ-हेटौंडा सडकखण्डमा पहिरो गएको दावीसहित एक भिडियो भाइरल भएको छ। ३९ लाख पटक हेरिएको उक्त भिडियोमा काठमाडौँ-हेटौंडा सडकखण्डमा पहिरो गएको दावी गर्दै...

असार २६, २०८१
बालेनको नाम जोड्दै भाइरल भएको बाढीको भिडियो काठमाडौँको होइन, विदेशको

मनसुन भित्रिएसँगै काठमाडौँको सुकुमवासी बस्ती बाढीले बगाएको दावीसहित सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो भाइरल भइरहेको छ। भिडियोमा भनिएको छ, 'कतिपयले बालेनले उठाउन नसकेको सुकुम्बासीलाई अहिले...

असार २४, २०८१
के नेपालमा कोरोनापछि एड्सको महामारी फैलिएको हो ?

सागर बुढाथोकी  नेपालमा कोरोनापछि अहिले एचआइभी एड्स फैलिएको र अधिकांश कलेज पढ्ने र स्कूल पढ्ने युवायुवती पीडित रहेको दावी गर्दै सामाजिक सञ्जालहरु भिडियो पोस्ट गरिएको...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add