भ्रामक सूचना

असार १७, २०७९
राष्ट्रपतिलाई बालेनले भेटेको बेलाको भनिएको भाइरल फोटोको तथ्य के हो ?

सामाजिक सञ्जालमा अहिले एउटा फोटो भाइरल भएको छ। फोटोमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रपति विद्यादेवी भण्डारी देखिन्छन्। फोटोमा राष्ट्रपति र उनीबीचको दूरीलाई...

बैशाख २८, २०७९
नझुक्किनुस्, मतदाता नामावलीमा नाम नहुनेले नागरिकता हुँदैमा मत दिन पाउँदैनन्

वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा नागरिकता हुने सबैले मतदान गर्न पाउने आशयमा सामाजिक सञ्जाल र केही अनलाइनहरुमा समाचार  आएका छन्। तर हाम्रो...

बैशाख २५, २०७९
‘नयाँ पत्रिका’मा प्रकाशित मतपत्र बदर हुने अवस्थाबारे चित्र गलत

नयाँ पत्रिका राष्ट्रिय दैनिकको २०७९ वैशाख २५ गतेको अङ्कको प्रमुख समाचारमा 'पाँच लाखभन्दा बढी मत बदर हुने अनुमान' शीर्षकमा मुख्य समाचार छापिएको छ। समाचारसँगै मतपत्र...

बैशाख २०, २०७९
के हो उपमेयर उम्मेदवार सुनीता डंगोलविरुद्ध अख्तियारमा परेको उजुरीबारे तथ्य ?

काठमाडौँ महानगरपालिकाका उपमेयर उम्मेदवार सुनीता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको समाचार मंगलबार धेरै वटा अनलाइन मिडियाहरुमा आएका छन्। समाचारमा परेको भनिएको उजुरीको फोटो...

बैशाख १६, २०७९
के हो भाइरल भएको केशव स्थापितको नाम जोडिएको कामपाको सार्वजनिक सूचनाको तथ्य?

सामाजिक सञ्जालमा अहिले काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा वर्तमान मेयरका उम्मेदवार केशव स्थापितको नाममा काठमाडौँ महानगरपालिकाले निकालेको भनिएको एउटा पुरानो सार्वजनिक सूचना भाइरल भएको छ।...

बैशाख १५, २०७९
के विभिन्न स्थानीय तहमा निर्विरोध निर्वाचित भएको घोषणा भइसकेको हो?

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका क्रममा वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता सकिए लगत्तै केही मिडिया र सामाजिक सञ्जालमा पनि...

बैशाख १०, २०७९
के हो फेसबुकमा भाइरल भएको डा. शेरबहादुर पुनको मन्त्री र सचिवलक्षित ‘गाली’को तथ्य?

मन्त्री र सचिवलाई गाली गरिएको एउटा पोस्ट अहिले फेसबुकमा भाइरल भएको छ जसमा लेखिएको छ, ‘मरी मरी पढेर डाक्टर बन्यो,स्थायी बन्न दशतिर चाकरी ठोक्नुपर्छ, करारमा...

चैत्र २९, २०७८
के हो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भाइरल फोटोको तथ्य?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको भनिएको एउटा फोटो अहिले फेसबुकमा भाइरल भएको छ। फोटोमा गरिएको दावी अनुसार अध्यक्ष लिङ्देनले दुर्घटनामा परेका व्यक्तिलाई आफ्नो गाडी...

माघ १६, २०७८
के सिक्किममा नेपाली भाषालाई राष्ट्रिय भाषा घोषणा गरिएको हो?

फेसबुकमा ३ लाख ७५ हजारभन्दा बढी फलोअर भएका ज्ञानेन्द्र शाहीले शनिबार लेखेका छन्, 'भारतको सिक्किममा नेपाली भाषालाई राष्ट्रिय भाषा घोषणा गरिएको छ।' उनकै स्टायटस साभार...

माघ १०, २०७८
के डब्लुएचओले ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ’ भनेको हो?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ भनेको दावी गरिएका शीर्षकसहितका समाचारहरु सोमबार (२४ जनवरी, २०२२) सामाजिक सञ्जालमा भाइरल भएको छ। के...

पुस १२, २०७८
के बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष भाइरल भएको फोटोमा जस्तै छ?

केही दिनदेखि सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भएको छ। फोटोमा जस्तापाताले बेरेको एउटा टहरा जस्तो देखिन्छ। त्यसमा राखिएको साइनबोर्डमा लेखिएको छ- जिल्ला अस्पताल बाजुरा शल्यक्रिया...

पुस ७, २०७८
मोटरसाइकलमा पछाडि बस्‍नेले हेल्मेट लगाउनु पर्ने व्यवस्था नयाँ ऐनमा गर्न लागिएको समाचार भ्रामक

विगत केही दिनदेखि केही मिडियामा मोटरसाइकलमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्ने व्यवस्था ऐनमा नै गर्ने गरी विधेयकको मस्यौदा बन्दै गरेको समाचार आइरहेका छन्। ती...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add