
'निर्मलाको हत्याको दुई वर्ष : अनुसन्धान जहाँको त्यहीँ' शीर्षकमा कान्तिपुरले २०७७ साउन ११ गतेको अंकको पेज नम्बर २ मा एउटा समाचार छापेको छ। कञ्चनपुर डेटलाइनमा...

हिमालखबरले आज २०७७ साउन ४ गते 'काठमाडौंमा सात जना सहित १५६ संक्रमित थपिए' शीर्षकको समाचार राखेको छ। समाचारमा लेखिएको छ, 'राजधानी उपत्यकाको काठमाडौंमा सात र...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र बनारसमा केश मुण्डन गराई नेपाली प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्न लगाइएका व्यक्ति सुरुमा नेपाली हुन् भन्ने खबर भारतीय र नेपाली मिडियामा...

सामाजिक सञ्जालमा अहिले एउटा पोस्ट चर्चामा छ। पोस्टमा सेनाको बर्दी लगाएका दुई जना फूलमालासहित देखिएका छन्। त्यसको विवरणमा रक्षामन्त्रीको घरमा काम गर्ने चार फुटको नाबालकलाई...

अन्नपूर्ण पोस्टले २०७७ असार २० गतेको अनलाइन संस्करणमा 'कोरोनाले मृत्यु हुनेको संख्या ३४ पुग्यो : ९ हजार ४२ डिस्चार्ज' शीर्षकमा समाचार छ। त्यसैगरी अरु केही...

सामाजिक सञ्जालमा पाँच वर्ष पुरानो एउटा समाचार अहिले फेरि भाइरल हुन थालेको छ। फेसबुकका विभिन्न ग्रुप र विभिन्न व्यक्तिहरुले सांसद किन्न दिल्लीले एसबीआई बैँकमार्फत् ९३...

देशविदेशमा चासोको विषय बनेको रुकुम-जाजरकोट घटनाबारे 'कान्तिपुर'ले २०७७ जेठ १६ गतेको अंकमा 'पोस्टमार्टम रिपोर्ट भन्छ- पाँचै युवाको मृत्यु कुटपिटबाट, भेरी नदीमा बगे पनि मृतकको पेटमा...

केही समय अघिदेखि देशका विभिन्न भागमा सरकारको अकर्मण्यतालाई लक्षित गर्दै युवायुवतीहरुले प्रदर्शन गर्दै आएका छन्। यी प्रदर्शनमा सहभागी हुनेहरुले विभिन्न नारा भएका प्लेकार्डहरु बोकेका हुन्छन्।...

सरकारले जेठ २८ गते लकडाउन खुकुलो बनाउने निर्णय गर्यो। मन्त्रिपरिषद्को बैठकले के के सेवा सञ्चालन गर्न पाउने, के के नपाउने भनेर सूची नै प्रकाशन गर्यो।...

नयाँ पत्रिकाको २०७७ जेठ २७ मंगलबार छैटौँ पेजको 'अर्थ पत्रिका' मा 'विदेशबाट श्रमिक ल्याउन मात्र केही समयका लागि नियमित उडान गर्ने तयारी' शीर्षकमा समाचार छापिएको छ।...

रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनका क्रममा आएका समाचारहरुका केही दावी यस्ता छन्- डव्लुएचओको मापदण्ड अनुसार शव जलाउन नहुने भएको भन्दै गाडिएको...

स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण गर्न शुल्क तोकिनसकेको भनेर जेठ ७ गते आधिकारिक विज्ञप्ति निकालिसकेपछि १५ हजार लाग्ने भन्दै आएका सबै समाचार 'फेक' साबित भइसकेका छन्।...