मिथ्या सूचना

चैत्र २१, २०७६
के कोरोनाका कारण न्युयोर्कमा गगनचुम्बी भवनबाट मान्छे हाम्फालेका हुन्?

सामाजिक सञ्जालमा अहिले एउटा भिडियो निकै सेयर भएको देखिन्छ। भिडियोसँगै लेखिएको हुन्छ- New York case person jumping off the building due to corona. ३१ सेकेन्डको...

चैत्र १८, २०७६
सरकारी समाचार एजेन्सी रासस नै फेक न्युज फैलाउँदै

सूचना विभागमा दर्ता भएका अनलाइनदेखि मूलधारका टेलिभिजन र रेडियोले समेत भुटानमा २१ दिनसम्म लकडाउन गर्ने खबर राखेका छन्। यसबारे हिजो नै फ्याक्टचेक राखिसकिएको छ। तर...

चैत्र १८, २०७६
के इटालीको सडकमा नोट फ्याँकिएको हो?

सामाजिक सञ्जालमा अहिले एउटा फोटो निकै भाइरल भइरहेको छ। फोटोमा सडकभरी नोट फ्याँकिएको देखिन्छ। सँगै लेखिएको छ, इटालीमा मान्छेहरुले सडकमा आफ्ना रुपैयाँ फाले। स्वास्थ्य नै...

चैत्र १७, २०७६
के भुटानमा २१ दिन लकडाउन भएको हो?

एभिन्युज टेलिभिजनमा चैत १७ गते सोमबार राति "भुटानमा पनि ‘लकडाउन’ को अवधि २१ दिने बनाइयो" शीर्षकमा समाचार राखिएको छ। समाचारमा 'भुटानमा लकडाउनको अवधि बढाएर २१...

चैत्र १७, २०७६
के कोरोना संक्रमितले जन्माएका जुम्ल्याहाको नाम ‘कोरोना’ र ‘भाइरस’ राखिएको हो?

सामाजिक सञ्जालमा अहिले एउटा 'रोचक' समाचार भाइरल भइरहेको छ। समाचारमा मेक्सिकोमा एक संक्रमित महिलाले जुम्ल्याहा बच्चा जन्माएको र त्यसको नाम उनीहरुले 'कोरोना' र 'भाइरस' राखेको...

चैत्र १५, २०७६
के महावीर पुनलाई पिपिई बनाउन मेडिकल काउन्सिलले स्वीकृति दिएको हो?

महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) को उत्पादन गर्न नेपाल मेडिकल काउन्सिलले स्वीकृति दिएको भन्दै प्रमुख अनलाइनहरुमा आएको समाचार गलत ठहरिएको छ।...

चैत्र १५, २०७६
के फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित किशोरी डिस्चार्ज भएकी हुन्?

शुक्रबार रातितिर अचानक सामाजिक सञ्जालमा खुसीको खबर भन्दै एउटा खबर फैलियो। त्यसमा दावी गरिएको थियो- कोरोना संक्रमण भएको भेटिएकी दोस्रो नेपाली अर्थात् फ्रान्सबाट फर्किएकी किशोरी...

चैत्र १३, २०७६
के नेपाल आएकी मिस वर्ल्ड अध्यक्ष जुलियालाई कोरोना संक्रमण भएको हो?

केही दिनदेखि सोसल मिडियामा मिस वर्ल्डकी अध्यक्ष तथा सिइओ जुलिया मोर्लीलाई कोरोना भाइरस संक्रमण भएको हल्ला व्याप्त थियो। केही अनलाइनले त उनलाई कोरोना संक्रमण देखिएको...

चैत्र १३, २०७६
के इटालीका प्रधानमन्त्रीले आत्मसमर्पण गरेका हुन् ?

केही दिनदेखि सोसल मिडियामा यो पोस्ट निकै सेयर भइरहेको छ। फोटोमा एक सेतै कपाल फुलेका व्यक्तिको फोटो छ र ठूलो रातो अक्षरमा इटालीले आत्मसमर्पण गर्‍यो...

चैत्र ११, २०७६
के अन्नपूर्ण पोस्टको समाचारमा लेखिए जस्तै कोरोना भगाउन डिटोल पिलाइएको हो?

अन्नपूर्ण पोस्टको अनलाइन संस्करणमा फागुन १० गते 'कोरोना भगाउन क्रिश्चियन पास्टरले डिटोल पिलाइदिएपछि..' शीर्षकमा समाचार राखिएको छ। समाचारमा एक महिलालाई पुरुषले डिटोलको बोतलबाट पिलाउँदै गरेको...

चैत्र १०, २०७६
‘राजधानी’को फेक न्युज : नेपालमा २,००० जना कोभिड-१९ पोजिटिभ

हिजो आइतबार मूलधारका टेलिभिजन र पत्रिकाका अनलाइनहरुले समेत वीरगञ्जका एक व्यक्तिलाई कोरोना संक्रमण भएको पुष्टि भएको भन्दै अपुष्ट खबर छापेर आतंक मच्चाए। सोसल मिडियाबाट मात्रै...

चैत्र ९, २०७६
के वीरगञ्जको मान्छेलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो?

आइतबार राति एकाएक एउटा खबर तीव्र रुपमा फैलियो- नेपालमा पनि कोरोना भाइरस लाग्यो। टेलिभिजनमा ब्रेकिङ न्युज चल्न थाले- वीरगञ्जमा एक जनामा कोरोना भाइरसको संक्रमण भेटियो।...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add