मिथ्या सूचना

साउन ११, २०८२
नझुक्किनुस्, प्रेगनेन्सी टेस्ट किटमा पिताको फोटो देखिने प्रविधि आइसकेको छैन

गर्भावस्था परीक्षण गर्ने मेसिनबाटै बच्चाको बुबाबारे थाहा हुने दावी सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको छ। जापानमा भएको अनुसन्धानको हवाला दिँदै प्रेगनेन्सी टेस्ट किटमा जसको बच्चा...

जेष्ठ ३०, २०८२
अनलाइनखबरको एआईद्वारा तयार ‘न्युज समरी’मा मिथ्या सूचना

अनलाइनखबरले समाचारको सारसंक्षेपका लागि समाचारसँगै राख्ने गरेको यान्त्रिक सुझबुझमा आधारित एआई प्रविधिद्वारा सिर्जना गरिएको 'न्युज समरी'मा Editorially reviewed अर्थात् सम्पादकीय (मानवद्वारा) समीक्षा गरिएको भनिए पनि...

जेष्ठ १४, २०८२
कान्तिपुरका प्रकाशित लेखका तीन दावी तथ्यगत रुपमा गलत

आत्महत्याको विकराल स्थितिबारे प्रकाशित एक लेखमा नेपालमा पुरुषको तुलनामा महिलाले बढी आत्महत्या गर्ने दावी गरिएको छ। 'कान्तिपुर'मा प्रकाशित संगीतादेवी रौनियारको लेखमा महिलाले आत्महत्या गर्ने सम्बन्धमा...

बैशाख ३१, २०८२
नझुक्किनुस्, ह्वाट्सएप कलहरु रेकर्ड गरिने भन्दै फैलिएका पोस्ट सही होइन

भोलिदेखि 'नयाँ सञ्चार नियम लागू हुने' दावी गरिएका पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पोस्टमा लेखिए अनुसार, ह्वाट्सएप र ह्वाट्सएप कलको लागि नयाँ नियम ल्याइँदैछ।...

बैशाख १४, २०८२
के मेयर बालेनले कार्यविधिमा नभएको इ-बीपीएसबारे उल्लेख गर्दै स्टायटस लेखेका हुन्?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिकाको भवन निर्माणका लागि नक्सा पास प्रक्रियामा  'कानुनमै नभएको कुरा' उल्लेख गरेर स्टाटस लेखेको दावीसहित सेतोपाटीले समाचार प्रकाशन गरेको...

चैत्र २९, २०८१
राप्रपाको प्रदर्शनमा भारतीय झण्डा? सम्पादित फोटोका भरमा फैलाइएको भ्रम

चैत २६ गते काठमाडौंको बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरेको शक्ति प्रदर्शनका क्रममा एक व्यक्तिले भारतीय झण्डा बोकेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको एक...

चैत्र २१, २०८१
के राष्ट्रगान बजिरहेकै बेला मञ्चमा अश्रुग्यास पुगेको भिडियो दावी गरिए जस्तै ‘डिपफेक’ हो?

चैत १५ को राजावादी प्रदर्शनका क्रममा तीनकुनेमा बनाइएको मञ्चमा टियर ग्यास हानेको भिडियो भाइरल भएको थियो। भिडियोमा राष्ट्रगान 'सयौँ थुङ्गा फूलका हामी..' बजिरहेको पनि सुन्न...

चैत्र १९, २०८१
तीनकुने घटनामा मृत्यु भएकाको अन्त्येष्टि नै नहुँदै मिथ्या दावीसहितको भिडियो भाइरल

गएको चैत १५ गते राजावादीहरुको प्रदर्शनका दिन तीनकुने घटनामा मृत्यु भएका व्यक्तिको अन्त्येष्टि हुँदै गर्दा मलामीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको दावीसहितको एक भिडियो...

चैत्र १७, २०८१
पत्रकार रजकको पोस्टमार्टम गरिएकै छैन, शरीरमा गोली भेटिएको खबर गलत

चैत १५ गते राजावादीहरुको आन्दोलनका क्रममा तीनकुनेस्थित एउटा भवनमा भएको आगजनीमा मृत्यु भएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा शरीरमा गोली भेटिएको दावी गरिएका पोस्टहरु सामाजिक...

चैत्र ८, २०८१
फेसबुकमा भाइरल फोटोको तथ्य: न नेता, न बैँक लुटेरा, उनी हुन् हुण्डी कारोबारका अभियुक्त

सामाजिक सञ्जाल फेसबुकमा एउटा फोटो भाइरल भइरहेको छ, जसमा एक व्यक्ति नोटका गड्डीसहित देखिन्छ र उनको दायाँबायाँ सशस्त्र प्रहरीको वर्दी लगाएकाहरु छन्। कुनै पोस्टमा उनलाई...

चैत्र ५, २०८१
तथ्य जाँच : योगी आदित्यनाथको तस्बिर र्‍यालीमा थियो कि थिएन?

गएको फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्कने क्रममा विमानस्थलदेखि निर्मल निवाससम्म समर्थकहरुले स्वागत र्‍याली गरे। उक्त र्‍यालीमा एक व्यक्तिले भारतको उत्तर प्रदेश...

चैत्र ४, २०८१
तथ्य जाँच : के पशुपतिनाथ मन्दिरको गजुर खसेको हो?

काठमाडौँमा रहेको पशुपतिनाथ मन्दिरको गजुर खसेको र अब अनिष्ट हुने दावी सोसल मिडियामा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक पुष्टि भएको छ।...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add