मिथ्या सूचना

मंसिर १८, २०८०
कोरियन भाषा परीक्षाबारे गोरखापत्रमा प्रकाशित समाचार गलत

सरकारी स्वामित्वको 'गोरखापत्र' दैनिकको मंसिर १५ गतेको अंक र सोही दिनको अनलाइन संस्करणमा समेत पहिलो चरणको सिप बिल्डिङतर्फको भाषा परीक्षामा १२ हजार ९८ जना प्रशिक्षार्थी...

मंसिर ९, २०८०
संयुक्त राष्ट्र संघको सदस्यताबारे बालेनले गरेको दावीको तथ्य के हो?

काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुक र एक्स (पहिलेको ट्विटर) मार्फत् नेपाल संवत् ११४४ नयाँ वर्षको शुभकामना दिँदै नेपालले संयुक्त राष्ट्र...

मंसिर ६, २०८०
भिपिएनबाट टिकटक चलाउँदा खातामा रहेको लाखौँ रुपैयाँ ह्याकरले ह्याक गरेको दावी गलत

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएपछि भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) बाट चलाउने क्रममा नुवाकोटकी एक महिलाको खातामा रहेको पैसा ह्याकरले ह्याक गरिदिएको दावीसहितको सूचना...

कार्तिक ३०, २०८०
के ‘कान्तिपुर’ले दावी गरे जस्तो अधिकांश साइबर अपराधका उजुरी टिकटकसँग सम्बन्धित हो?

लक्ष्मीपूजाको भोलिपल्ट बसेको मन्त्रिपरिषद्को बैठक (२०८० कात्तिक २७ गते) बारे जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता तथा  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटक बन्द...

अशोज १२, २०८०
के विष्णु माझीको गीत भारतीय टेलिभिजन कार्यक्रममा बजेको हो?

सामाजिक सञ्जाल फेसबुक र टिकटकमा एउटा क्लिप भाइरल भएको छ जसमा नेपाली गायिका विष्णु माझीको गीतमा केही कलाकार नाचिरहेको देखिन्छन्। सोनी टिभीको लोगो रहेको सो...

भदौ २४, २०८०
के प्रतिलिपि अधिकारको मुद्दामा तीन वर्षभन्दा बढी कैद हुन्छ?

प्रतिलिपि अधिकार उल्लंघनको विषयमा गायक प्रमोद खरेलको जाहेरीका आधारमा परेको मुद्दामा विन्धवासिनी म्यूजिक प्रालिका सञ्चालकहरुलाई काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको र तीन वर्षभन्दा बढी...

भदौ १०, २०८०
गौवधविरुद्ध र्‍यालीको भन्दै भाइरल फोटो धरानको होइन, वीरगञ्जको दुई महिना पुरानो रथयात्राको

जानु पाण्डे - सामाजिक सञ्जालमा एउटा फोटो भाइरल बनेको छ जसलाई रातो रङ्गको झण्डासहित मानिसको ताँतीलाई 'गौहत्या विरुद्ध धरान जाँदै गरेको र्‍याली' भएको दावी गरिएको...

भदौ ८, २०८०
‘गोरु खाने धराने’ भन्दै चितवनकी महिलाको पुरानो फोटो/भिडियो गलत दावीका साथ भाइरल

सामाजिक सञ्जालमा अहिले एउटा फोटो भाइरल भएको छ जसमा एक महिला ठूलो हड्डी टोक्दै गरेको देखिन्छ। फोटोको साथमा 'गोरु खाने धराने' क्याप्सन लेखिएको छ। केही...

भदौ ७, २०८०
के वाइडबडी प्रकरणमा जाँचबुझ आयोगले अनियमितता भएको किटानीसहितको प्रतिवेदन बुझाएको हो?

कान्तिपुर दैनिकको बिहीबार (२०८० भदौ ७) को अंकमा ‘सुन तस्करी छानबिन गर्न शक्तिशाली आयोग’ शीर्षकको समाचारमा विभिन्न प्रकरणको जाँचबुझका लागि गठन भएको आयोगबारे उल्लेख छ।...

भदौ ५, २०८०
के मदिरा नियन्त्रणका लागि कर्णालीमै पहिलो पटक कार्यविधि बनाइएको हो?

दिनेश गौतम जुम्लाको गुठिचौर गाउँपालिकाभित्र अब मदिरा खान लाइसेन्स लिनुपर्ने व्यवस्था रहेकोबारे समाचार विभिन्न मिडियामा आएका छन्। 'नागरिक' दैनिकको मंगलबार (२०८० भदौ ५ गते) प्रकाशित...

साउन २, २०८०
प्रधानमन्त्रीको भारतीय कार्ड दावी गर्दै भाइरल भएको सामग्रीको तथ्य के हो?

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारतीय आधार कार्ड र स्थायी लेखा संख्या (प्यान) कार्ड रहेको भन्दै विभिन्न सामग्री सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। हाम्रो तथ्य जाँचमा...

असार २७, २०८०
मनाङ एयरको दुर्घटना भन्दै प्रकाशित फोटो नेपालको हैन, केन्यामा भएको दुर्घटनाको

बाबुराम भण्डारी मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटना सम्बन्धी फोटो भन्दै दैनिक पत्रिका अनलाइन मिडिया र सामाजिक सञ्जालमा फोटोहरु भाइरल भएका छन्। तर ती...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add