मिथ्या सूचना

फाल्गुन १९, २०८२
‘मोदीले बालेनलाई चुनावी शुभकामना दिए’ भनिएको भिडियो सही होइन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको चुनाव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा प्रस्तावित झापा ५ का उम्मेदवार बालेन शाहलाई आगामी चुनावका लागि शुभकामना दिएको दावीसहितको भिडियो...

फाल्गुन १८, २०८२
कन्टेन्ट क्रिएटरले स्पष्ट नखुलाउँदा देउवाले ‘नोटको बिटो एआई नै हो’ भनेको भिडियोमा झुक्किए दर्शक

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी बीच कुराकानी भएको जस्तो देखिने १५ सेकेन्डको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। क्लिपमा...

फाल्गुन १५, २०८२
रणवीर कपुरले बालेन शाहको समर्थन गरेको दावी सही होइन : दृश्य वास्तविक, अडिओ नक्कली

बलिउड अभिनेता रणवीर कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन शाहको समर्थन गर्दै बोलेको दावीसहितको १७ सेकेन्डको...

फाल्गुन १४, २०८२
गगन जोडिएको भारतीय प्रधानमन्त्रीको नक्कली आवाजसहितको भिडियो नेपालमा भाइरल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'नेपालका लागि गगन थापा चाहिन्छ' भनेर बोलेको दावीसहितको ६ सेकेन्डको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। तर, हामीले गरेको तथ्य जाँचमा सन्...

फाल्गुन १०, २०८२
विवेक थपलियामाथि खुकुरी प्रहार भएको छैन, भाइरल दाबी मिथ्या

कन्टेन्ट क्रियटर विवेक थपलियामाथि कुटपिट भएकोदेखि खुकुरी प्रहार भएकोसम्मका दाबीसिहतका पोष्टहरु सामाजिक सञ्जालमा भाइरल छन् । तर हामीले गरेको तथ्य जाँचमा यी सबै दाबी मिथ्या...

फाल्गुन ४, २०८२
हर्क साम्पाङ समर्थकको भनिएको विमानस्थलको भाइरल फोटो एआईबाट बनेको

भोजराज श्रेष्ठ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुनसरी क्षेत्र नं. १ का उम्मेदवार हर्क साम्पाङको फोटो टाँसिएको लगेजका साथ मलेसियाबाट नेपालीहरु फर्कँदै...

माघ २९, २०८२
ग्रीसको भिडियो राखी झापामा गोली हानाहान भएको मिथ्या सूचना भाइरल बनाइँदै

झापामा नेकपा (एमाले)ले पैसा बाँड्ने क्रममा प्रहरीको छापा परेपछि दुई समूहबीच गोली हानाहान भएको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर, हाम्रो तथ्य...

माघ २५, २०८२
नझुक्किनुस्, ‘रुकुममा घण्टी समर्थक’ भन्दै भाइरल भिडियो एआईबाट बनेको हो

रुकुममा घण्टी समर्थक लेखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निलो झण्डासहित मोटरसाइकलमा ठूलो जुलुस निस्केको भिडियोको सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर, हाम्रो तथ्य जाँचले उक्त...

माघ १९, २०८२
बालेनको घरमा चुनावको लागि बोरामा पैसा ओसारेको दाबी यसकारण मिथ्या

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् झापा निर्वाचन क्षेत्र नम्बर ५ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहको घरमा चुनावको लागि ओसारपसार भएको रुपैयाँ...

माघ १५, २०८२
के प्रधानमन्त्री सुशीला कार्कीले राजतन्त्र पुनर्स्थापनाको पक्षमा अभिव्यक्ति दिएकी हुन्?

प्रधानमन्त्री सुशीला कार्कीले ‘राजसंस्था पुनर्स्थापना गरिएन भने जोसुकै प्रधानमन्त्री भएर आए पनि सम्हाल्न सक्ने अवस्था नहुने’ दावी गरेको पोस्ट सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ।...

माघ १४, २०८२
नपत्याउनुस्, गगन थापालाई सर्लाही-४ का जनताले लखेटेको फोटो सही होइन

नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नं. ४ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार गगनकुमार थापा जनताबाट लखेटिएको दावी गरिएका फोटो सामाजिक सञ्जालमा देखिएको...

अशोज १२, २०८२
मतदान गर्न सकिने उमेर १८ वर्षबाट घटाएर १६ वर्ष पुर्‍याइएको होइन

नेपालमा मतदान गर्न सकिने उमेर १८ बाट घटाएर १६ वर्ष पुऱ्याइएको दावी गर्दै केही भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन्। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add