तथ्यजाँच

बैशाख १४, २०८२
के मेयर बालेनले कार्यविधिमा नभएको इ-बीपीएसबारे उल्लेख गर्दै स्टायटस लेखेका हुन्?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिकाको भवन निर्माणका लागि नक्सा पास प्रक्रियामा  'कानुनमै नभएको कुरा' उल्लेख गरेर स्टाटस लेखेको दावीसहित सेतोपाटीले समाचार प्रकाशन गरेको...

बैशाख १२, २०८२
राष्ट्रिय झण्डा आधा झुकाइएको दावीको तथ्यजाँच: भ्रम कि वास्तविकता?

लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेद्वारा आयोजित कार्यक्रमका क्रममा नेपालको राष्ट्रिय झण्डा आधा झुकाएर राखेको दावीसहित सामाजिक सञ्जालमा बहस भइरहेको छ। एमालेले काठमाडौँको प्रदर्शनी मार्गमा राखेका...

बैशाख १०, २०८२
के आगामी वर्षदेखि एसइइ परीक्षा नहुने भएको हो ?

आगामी वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइइ) नहुने दावी गरिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक रहेको ठहर गरेको...

चैत्र २९, २०८१
राप्रपाको प्रदर्शनमा भारतीय झण्डा? सम्पादित फोटोका भरमा फैलाइएको भ्रम

चैत २६ गते काठमाडौंको बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरेको शक्ति प्रदर्शनका क्रममा एक व्यक्तिले भारतीय झण्डा बोकेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको एक...

चैत्र २७, २०८१
जनकपुरको प्रदर्शन भन्दै भाइरल भिडियो वास्तवमा सिराहाको

हिन्दु सेनाले जनकपुरमा प्रदर्शन गरेको दावी गर्दै १८ सेकेन्ड लामो एउटा भिडियो सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर भनेर चिनिने) मा फैलिएको छ। २६ हजार पटक...

चैत्र २१, २०८१
के राष्ट्रगान बजिरहेकै बेला मञ्चमा अश्रुग्यास पुगेको भिडियो दावी गरिए जस्तै ‘डिपफेक’ हो?

चैत १५ को राजावादी प्रदर्शनका क्रममा तीनकुनेमा बनाइएको मञ्चमा टियर ग्यास हानेको भिडियो भाइरल भएको थियो। भिडियोमा राष्ट्रगान 'सयौँ थुङ्गा फूलका हामी..' बजिरहेको पनि सुन्न...

चैत्र २१, २०८१
ज्ञानेन्द्रको राहदानी रद्द गर्ने तयारीबारे मिडियाका समाचार यसकारण भ्रामक

गत चैत १५ गते राजतन्त्र समर्थकहरुले काठमाडौंको तीनकुने क्षेत्रमा गरेको आन्दोलन हिंसात्मक भएर दुई जनाको ज्यान गयो भने कयौँ घाइते भए, निजी तथा सरकारी सम्पतिमा...

चैत्र १९, २०८१
तीनकुने घटनामा मृत्यु भएकाको अन्त्येष्टि नै नहुँदै मिथ्या दावीसहितको भिडियो भाइरल

गएको चैत १५ गते राजावादीहरुको प्रदर्शनका दिन तीनकुने घटनामा मृत्यु भएका व्यक्तिको अन्त्येष्टि हुँदै गर्दा मलामीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको दावीसहितको एक भिडियो...

चैत्र १७, २०८१
पत्रकार रजकको पोस्टमार्टम गरिएकै छैन, शरीरमा गोली भेटिएको खबर गलत

चैत १५ गते राजावादीहरुको आन्दोलनका क्रममा तीनकुनेस्थित एउटा भवनमा भएको आगजनीमा मृत्यु भएका पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा शरीरमा गोली भेटिएको दावी गरिएका पोस्टहरु सामाजिक...

चैत्र १४, २०८१
फोटो त सही हो, तर सन्दर्भ गलत! गगन थापाले हितेन्द्र देव शाक्यलाई भेटेको भाइरल फोटोको तथ्य

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेपछि, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शाक्यलाई भेटेर मायाको चिनो प्रदान गर्दै...

चैत्र ११, २०८१
पोलियो खोपमा बाँदरको कोशिका मिसाइएको भनेर फैलाइएको हल्ला भ्रामक

पोलियो खोपमा बाँदरको मिर्गौलाको कोशिका हालिएको र त्यसले बालबालिकाको स्वास्थ्यमा खराब असर गर्ने दावीसहितको एक पोस्ट सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर हाम्रो तथ्यजाँचले यस्तो...

चैत्र ८, २०८१
फेसबुकमा भाइरल फोटोको तथ्य: न नेता, न बैँक लुटेरा, उनी हुन् हुण्डी कारोबारका अभियुक्त

सामाजिक सञ्जाल फेसबुकमा एउटा फोटो भाइरल भइरहेको छ, जसमा एक व्यक्ति नोटका गड्डीसहित देखिन्छ र उनको दायाँबायाँ सशस्त्र प्रहरीको वर्दी लगाएकाहरु छन्। कुनै पोस्टमा उनलाई...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add