तथ्यजाँच

अशोज ८, २०८३
प्रधानमन्त्री बालेनलाई अमेरिकामा घण्टी बजाएर स्वागत गरिएको दाबी गलत, भिडिओ असम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई अमेरिकामा घण्टी बजाएर भव्य स्वागत गरिएको भन्दै केही भिडिओ सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचको क्रममा...

अशोज ८, २०८३
यूएन महासभामा सोविता गौतमको सम्बोधन भन्दै भाइरल भिडिओ भ्रामक, आईपीयू महासभाको पुरानो भिडिओ

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गरिरहेको भन्दै सामाजिक सञ्जालमा एउटा भिडिओ व्यापक भाइरल भइरहेको छ ।...

अशोज ७, २०८३
बालेन शाहको ‘अमेरिकामा भव्य स्वागत’ भन्दै भाइरल भिडिओ ट्रम्पको सवारीको पुरानो दृश्य

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको सन्दर्भ पारेर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई अमेरिकामा कडा सुरक्षासहित भव्य स्वागत गरिएको दाबीसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर,...

अशोज ६, २०८३
‘राजनीतिक विश्लेषक व्यवसायी महासंघ’को नाममा भाइरल पत्र एआईनिर्मित र व्यङ्ग्यात्मक

राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाललाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेपछि अहिले सामाजिक सञ्जालमा एउटा विज्ञप्ति (पत्र) भाइरल बनिरहेको छ । 'राजनीतिक विश्लेषक...

अशोज ५, २०८३
विद्युत् चोरी रोक्न पुगेका कर्मचारी र उनका छोरामाथि ‘लाठी प्रहार’ भन्दै भाइरल भिडिओ नेपालको होइन

विद्युत् चोरी रोक्न जाने कर्मचारी र उनका छोरामाथि ‘लाठी प्रहार’ भएको भन्दै एउटा भिडिओ व्यापक रूपमा भाइरल भइरहेको छ। आधिकारिक सञ्चारमाध्यमको सामाजिक सञ्जाल प्लेटफर्मबाट समेत...

अशोज ४, २०८३
रास्वपाको फेक इन्गेजमेन्ट भन्दै फैलाइएको भिडिओ विदेशको पुरानो

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता तथा समर्थित सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जालमा फेक इन्गेजमेन्टको सहायता लिएर मिडिया मेनुपुलेट गरिरहेको दाबी...

अशोज ३, २०८३
‘कृष्णभीर पहिरो’को भन्दै भाइरल तस्बिर एआईबाट सम्पादित

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा गएको पहिरो र त्यहाँको ट्राफिक जाम भन्दै सामाजिक सञ्जालमा एउटा तस्बिर व्यापक भाइरल बनाइएको छ । तस्बिरमा पहिरो नजिक गाडीहरूको लामो...

अशोज ३, २०८३
कुकुरलाई सेती नदीमा खसाल्ने महिला पक्राउ परेको दाबी सत्य, भाइरल तस्बिर एआई निर्मित

कुकुरलाई सेती नदीमा खसालेको आरोपमा महिला पक्राउ परेको दाबीसहित केही तस्बिर भाइरल बनिरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा महिला पक्राउ परेको घटना सत्य...

अशोज १, २०८३
रसुवा बाढी र जलवायु न्याय : के धनी देशले क्षतिपूर्ति तिर्छन् ? [एक्स्प्लेनर]

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति पुर्‍यायो। वैज्ञानिक अध्ययनबिना उक्त बाढीलाई जलवायु परिवर्तनकै कारण भएको विपद् भनेर...

भदौ २५, २०८३
स्वर्णिम वाग्लेको अनुहारसँग मिल्ने सालिकको भाइरल तस्बिर एआई निर्मित

सामाजिक सञ्जालमा अर्थमन्त्री स्वर्णिम वाग्लेसँग मिल्दोजुल्दो अनुहार भएको एक सालिकको तस्बिर व्यापक भाइरल भइरहेको छ । गत वर्षको भदौ २३ र २४ गते भएको 'जेन्जी...

भदौ २४, २०८३
‘बाढीलाई फर्केर हेर्दा’ भन्दै भाइरल भिडिओ रसुवाको होइन, भारतको उत्तराखण्डको पुरानो

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको भन्दै 'बाढीलाई फर्केर हेर्दा' शीर्षकमा एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तर, नेपालफ्याक्टचेकले गरेको तथ्य...

भदौ २४, २०८३
‘सुरुङमा यस्तो अवस्थामा भेटिए काम गर्नेहरू’ भन्दै भाइरल तस्बिर एआई निर्मित

रसुवाको भोटेकोशीमा आएको बाढीलाई लक्षित गर्दै 'सुरुङमा यस्तो अवस्थामा भेटिए काम गर्नेहरू' भन्ने दाबीका साथ एउटा तस्बिर सामाजिक सञ्जालमा व्यापक भाइरल बनेको छ । तर,...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add