तथ्यजाँच

भदौ १, २०८३
‘थबाङ पहिरो’को वास्तविक भिडिओ भन्दै एआई-निर्मित सामग्री भाइरल

रोल्पाको थबाङ गाउँपालिका-५ कोटलबारामा केही दिनअघि अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा १३ जनाको मृत्यु भयो । सोही घटनालाई आधार बनाएर अहिले सामाजिक...

साउन २७, २०८३
ग्यास अभावबारे महावीर पुनको भाइरल अभिव्यक्ति भ्रामक

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले  "संसारमा कति मानिस भोकभोकै बसिरहेका छन्, मैले के भन्नु ?" भन्दै दिएको अभिव्यक्ति अहिलेको ग्यास अभावसँग जोडेर सामाजिक सञ्जालमा...

साउन २६, २०८३
कोशी ब्यारेजमा डल्फिन नाचिरहेको भनिएको भाइरल भिडियो एआईबाट बनेको

पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा नेपालको कोशी ब्यारेजमा डल्फिन नाचिरहेको एउटा भिडियो भाइरल बनेको छ। तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचका क्रममा उक्त भिडियो वास्तविक नभई...

साउन २५, २०८३
नझुक्किनुस्, तान चलेको देखिने यी भिडिओ हेटौंडा कपडा उद्योगका होइनन्

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा आएको सन्दर्भ जोडेर सामाजिक सञ्जालमा कपडाका तानहरू चलिरहेका फरक-फरक भिडिओहरू भाइरल भइरहेका छन्। तर, नेपाल फ्याक्टचेकको तथ्यजाँचबाट भाइरल बनाइएका दृश्यहरू...

साउन २२, २०८३
धरानको खानेपानीको पाइप काटेको भन्दै भाइरल भिडिओ वास्तवमा इलामको सिँचाईको

सुनसरीको धरान उपमहानगरपालिकामा खानेपानीको पाइप काटिएको र स्थानीय नेतृत्वलाई असफल बनाउन यसो गरिएको भन्दै एउटा भिडिओ सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेको छ। तर, नेपाल फ्याक्टचेकको...

साउन २१, २०८३
निर्मल पूर्जा परेकाे ब्रोड पिकको हिमपहिरो भन्दै अन्नपूर्णको पुरानो भिडिओ भाइरल

उत्तरी पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा रहेको ‘ब्रोड पिक’ हिमालमा गएको हिमपहिरोपछि निर्मल पुर्जा ‘निम्सदाइ’सहित १० पर्वतारोहीको निधन भएको घटनालाई आधार बनाएर ‘ब्रोड पिकमा गएको डरलाग्दो हिमपहिरो’...

साउन २१, २०८३
कप्तानगञ्ज घटनापछि मोरङका केही भागमा कर्फ्यू लागेको दाबी भ्रामक

सुनसरीको कप्तानगंज घटनापछि मोरङका केही भागमा पनि कर्फ्यू लागेको दाबीसहितको समाचार कान्तिपुर दैनिकबाट प्रकाशित भएको छ। तर नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा मोरङमा कर्फ्यू लागेको...

साउन २०, २०८३
सुनसरी घटनाले देश रोइरहेको समयमा विपक्षी सांसद संसद् बैठकमा हाँसेको दाबी भ्रामक

सुनसरी घटनाका कारण देश रोइरहेको समयमा संसद् बैठकमा विपक्षी सांसदहरू हाँसेको भन्दै एउटा भिडिओ सामाजिक सञ्जालमा भइरहेको छ। तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचको क्रममा यो...

साउन १९, २०८३
कैलालीमा ‘बालकलाई अन्त्येष्टिका लागि लैजाँदा जीवित भेटिएको’ होइन, भाइरल भिडियो भ्रामक

कैलालीमा मृत घोषणा गरिएका एक बालकलाई अन्त्येष्टिका लागि खोलामा पुर्‍याइएपछि उनी जीवितै रहेको खुलेको दाबीसहित सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ। तर, नेपालफ्याक्टचेकको अनुसन्धानले...

साउन १९, २०८३
​‘निम्स दाइ’को निधन भन्दै भाइरल फोटो एआई निर्मित, शव उद्धारको भिडियो पनि भ्रामक

उत्तरी पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा रहेको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा प्रख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को निधन भयो। त्यस लगत्तै हिउँमा ढलेको फोटो र शव उद्धार...

साउन १४, २०८३
‘मुस्लिम समूदाय हतियारसहित फिल्डमा’ भन्दै भाइरल भिडिओ एक महिना पुरानो

सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा मुस्लिम समुदायका व्यक्तिहरू हातहतियारसहित खुलेआम फिल्डमा देखिएको दाबी गर्दै  एउटा भिडिओ भाइरल बनिरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्य...

साउन १३, २०८३
नझुक्किनुस्, प्रहरीको गाडीमा आगजनी भन्दै भाइरल भिडियो अहिलेको होइन

सुनसरीमा भएको हालैको प्रदर्शनका क्रममा आन्दोलनकारीले इलाका प्रहरी कार्यालयको गाडी राजमार्गमै जलाएको दाबीसहितका भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्। तर, नेपाल फ्याक्टचेकको अनुसन्धानमा...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add