तथ्यजाँच

भदौ १४, २०८३
रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ मा फसेकाहरुको उद्दार प्रयास भएको दाबी भ्रामक

केही सञ्चारमाध्यम र प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस विज्ञसमेतले रसुवास्थित माथिल्लो त्रिशूली ३ 'बी' जलविद्युत आयोजनाभित्र फसेका मानिसहरूको सकुशल उद्दार प्रयास भएको दाबी सार्वजनिक गरेका छन्...

भदौ १४, २०८३
नेपालमा आएको बाढीको डरलाग्दो दृश्य भन्दै भाइरल भिडिओ एआई निर्मित

नेपालमा आएको बाढीको डरलाग्दो दृश्य दाबी गर्दै सामाजिक संजालमा भिडिओ क्लिप भाइरल गराईएको छ ।तर,नेपालफ्याक्टचेकले गरेको प्राविधिक विश्लेषण तथा खोजका क्रममा उक्त भिडिओ वास्तविक नभई...

भदौ १३, २०८३
गृहमन्त्री सुरुङभित्र छिरेको भन्दै भाइरल भिडिओ भारतको उत्तराखण्डको

गृहमन्त्री सुधन गुरुङ नेपाली सेनासँगै सुरुङभित्रै पुगेर उद्दारमा खटिएको दाबी गर्दै सामाजिक संजालमा २० सेकेन्डको भिडिओ भाइरल बनिरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा...

भदौ १३, २०८३
नुवाकोटको त्रिशूली बजारमा आएको बाढी भन्दै भाइरल भिडिओ एआई निर्मित

नुवाकोटको त्रिशूली बजारमा अचानक लेदोसहितको विनाशकारी बाढी आएर ठूलो विपत्ति निम्त्याएको दाबी गर्दै एउटा भिडिओ सामाजिक सञ्जालहरू फेसबुक, एक्स र इन्स्टाग्राममा भाइरल बनिरहेको छ। तर,...

भदौ १२, २०८३
‘रसुवामा आएको बाढी यसरी हिमताल फुटेर आएको हो’ भन्दै फैलाइएको भिडिओ अमेरिकाको अलास्काको

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीको सन्दर्भ जोड्दै अहिले सामाजिक सञ्जालमा ‘रसुवामा आएको बाढी यसरी हिमताल फुटेर आएको हो’ भन्दै एउटा भिडिओ भाइरल भइरहेको छ ।...

भदौ ११, २०८३
रसुवामा बाढीको विनाश भनी पहिले र अहिले तुलना गरिएको भाइरल तस्बिर एआई निर्मित

रसुवामा बाढी आउनुभन्दा पहिले र अहिलेको भन्दै तुलना गरिएको एउटा तस्बिर भाइरल बनिरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचको क्रममा ओपनएआईमार्फत दुईवटा तस्बिर जेनरेटेड गरेर...

भदौ ११, २०८३
भोटेकोशी बाढीसँग जोडेर भाइरल बनाइएको हिमपहिरोको भिडिओ भ्रामक

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीको सन्दर्भ जोड्दै भयानक हिमपहिरोको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। 'चीनतर्फबाट रसुवाको भोटेकोशीमा यसरी बाढी सुरु भएको' भन्दै फैलाइएको...

भदौ ५, २०८३
बुद्धका मूर्ति तोडफोड गरिएको भन्दै भाइरल फोटोहरू अहिलेको होइन, २०७६ सालको पुरानो

पछिल्लो समय सामाजिक सञ्जालमा रुपन्देहीको बुटवल–बेलहिया सडकखण्डअन्तर्गत तिलोत्तमा नगरपालिकाको मङ्गलापुरलगायतका स्थानमा राखिएका बुद्धका मूर्तिहरू हालै तोडफोड भएको दाबीसहितका तस्बिरहरू भाइरल बनेका छन्। तर, नेपालफ्याक्टचेकले गरेको...

भदौ ४, २०८३
विराटनगर-८ मा ‘मुसलमान वडाध्यक्षले वरपिपल रोप्न नदिने निर्णय गरेको’ दाबी भ्रामक

विराटनगर महानगरपालिका-८ स्थित बलवाही क्षेत्रमा वरपिपलका रूख रोप्न नपाइने र रोपिएका बोट उखेल्ने निर्णय 'मुसलमान वडाध्यक्ष'ले गरेको दाबीसहितका पोस्ट तथा भिडिओहरू सामाजिक सञ्जालमा भाइरल बनेका...

भदौ ३, २०८३
भदौ २३ गते मिराज ढुंगानाले आन्दोलन घोषणा गरेको दाबी भ्रामक

जेनजी अभियन्ता मिराज ढुंगानाले भदौ २३ गते आन्दोलनको घोषणा गरेको दाबीसहितका पोस्ट सामाजिक सञ्जालमा भाइरल बनेका छन् । तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचले भदौ २३ गते...

भदौ २, २०८३
चुच्चे नक्सा हटाएर प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय राजदूतसँग भेटेको दाबी भ्रामक

लिम्पियाधुरासहितको नेपालको चुच्चे नक्सा हटाएर प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय राजदूतसँग भेट गरेको दाबीसहित एउटा भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । तर, नेपालफ्याक्टचेकले गरेको...

भदौ १, २०८३
एक्सप्लेनर : मौसम पूर्वानुमान कसरी बुझ्ने ? ‘हल्का वर्षा’देखि ‘अधिकांश स्थान’सम्मको अर्थ

हामी प्राय: मौसमसम्बन्धी समाचार तथा बुलेटिनहरूमा 'हल्का', 'मध्यम', 'भारी' वा 'धेरै भारी' वर्षा हुने जस्ता पूर्वानुमानहरू तथा वर्षा भएको समाचार सुन्छौँ। तर यी शब्दहरूले के...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add