तथ्यजाँच

साउन १३, २०८३
काठमाडौंबाट २४ जना रोहिङ्ग्या मुसलमान पक्राउ परेको दाबी मिथ्या, भाइरल तस्बिर एआई जेनेरेटेड

काठमाडौंबाट २४ जना रोहिङ्ग्या मुसलमान पक्राउ परेको दाबीसहितका पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। तर नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचका क्रममा यो दाबी मिथ्या रहेको र...

साउन १३, २०८३
गृहमन्त्री सुधन गुरुङले पद छाड्न तयार रहेको भन्दै दिएको अभिव्यक्ति हालैको होइन, भिडियो भ्रामक

गृहमन्त्री सुधन गुरुङले आफ्नो पद र जिम्मेवारी कसैलाई लिन मन भए लिन चुनौती दिँदै सम्बोधन गरेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर,...

साउन १३, २०८३
२ मिटरको दूरीमा नेपाली सेनाले बन्दुक ताकेको दाबी गलत, तस्बिर एआईमार्फत सम्पादित

नेपाली सेनाले २ मिटरको दुरीमा रहेका सर्वसाधारणमाथि बन्दुक ताकेको दाबी गर्दै एउटा तस्बिर भाइरल बनिरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचको क्रममा यो दाबी गलत...

साउन ११, २०८३
रास्वपा सांसद गणेश पौडेललाई कालो मसी : घटना सही तर भाइरल तस्बिर एआईबाट बनेको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेललाई कालो मसी/कालोमोसो दलिएको भन्दै केही तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्। तर नेपालफ्याक्टचेकको अनुसन्धानबाट रौतहटमा सांसद पौडेलमाथि...

साउन ७, २०८३
अर्थमन्त्री वाग्लेको २ वर्ष पुरानो भिडिओलाई बालेन शाह लक्षित भन्दै भाइरल बनाइयो : तथ्य के हो?

सामाजिक सञ्जालमा अर्थमन्त्री स्वर्णिम वाग्लेले 'सडकका गजेडीहरू' भन्ने अभिव्यक्ति दिँदै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई लक्षित गरेको दाबीसहित एउटा भिडिओ क्लिप भाइरल भइरहेको छ। तर,...

साउन २, २०८३
राष्ट्रिय परिचयपत्र अद्यावधिक नगरे पुराना बैंक खाता चल्दै नचल्ने र ब्लक हुने दाबी भ्रामक

अब राष्ट्रिय परिचयपत्र नभएका पुराना बैंक खाताहरू नचल्ने, कारोबार नै गर्न नमिल्ने र खाता नै ब्लक हुने दाबीसहितका समाचार तथा भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका...

साउन १, २०८३
काभ्रेमा भयानक बाढी आएको दाबीसहित भाइरल भएको भिडियो एआईबाट बनेको

सामाजिक सञ्जाल फेसबुकमा काभ्रेपलाञ्चोक जिल्लामा भयानक बाढी आएको दाबीसहित एउटा भिडियो तीव्र रूपमा सेयर भइरहेको छ। तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचले उक्त भिडियो वास्तविक नभई...

असार ३१, २०८३
एक्सप्लेनर : मनसुनी वर्षा कम भए पनि बाढीको जोखिम यथावत्

जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुन ऋतु (जुन १ देखि सेप्टेम्बर ३० सम्म)मा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढी रहने प्रक्षेपण...

असार ३०, २०८३
टोपबहादुर रायमाझी र बालकृष्ण खाणलाई तोकिएको कैदबारे मूलधारका सञ्चारमाध्यमको दाबी भ्रामक

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ५ वर्ष ३ महिना कैद सजाय निर्धारण भएको भन्दै मूलधारका सञ्चारमाध्यममा समाचार...

असार ३०, २०८३
हर्क साम्पाङलाई ‘हत्यारा’ भन्दै प्रदर्शन गरिएको भनिएको भाइरल भिडियो एआई जेनेरेटेड

प्रधानमन्त्री  बालेन शाहविरुद्ध भएको एउटा वास्तविक विरोध प्रदर्शनको भिडियोलाई आधुनिक प्रविधिको दुरुपयोग गरी प्रतिनिधि सभा सदस्य हर्क साम्पाङविरुद्ध लक्षित गरिएको पाइएको छ। सामाजिक सञ्जालमा 'गणेश...

असार ३०, २०८३
पोखरा-मुग्लिङ सडक अवरुद्ध भएको भन्दै भाइरल भिडियोको वास्तविकता के हो ?

सोमबारदेखि सामाजिक सञ्जाल टिकटकमा अविरल वर्षाका कारण पोखरा-मुग्लिङ सडक अवरुद्ध भएको र पहिरोले बससहितका सवारीसाधनहरू पुरेको दाबी गरिएको एउटा भिडियो भाइरल बनेको छ। तर, नेपालफ्याक्टचेकको...

असार २९, २०८३
गणेश नेपालीबारे न्युज एजेन्सीको तस्बिर एआई निर्मित

आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई राहदानी विभागको गेटदेखि अस्पतालसम्म नै हिँडाएर लगिएको भन्दै न्युज एजेन्सीको तस्बिरसहितको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका छन्।...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add