
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट भएको आदेशलाई लिएर नेपालका मूलधारका छापा तथा अनलाइन सञ्चारमाध्यमहरूले फरक-फरक संख्यात्मक विवरणसहितका समाचार प्रकाशित गरेका छन्। केही सञ्चारमाध्यमले...

फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमा अर्घाखाँचीको प्रसिद्ध सुपा देउराली मन्दिर डुबानमा परेको दाबीसहित एउटा तस्बिर भाइरल भइरहेको छ। तर, नेपालफ्याक्टचेकको तथ्य जाँचबाट उक्त तस्बिर...

सामाजिक सञ्जाल टिकटकमा भेनेजुएलाको ठूलो भूकम्प भन्दै एउटा भिडिओ क्लिप व्यापक सेयर भइरहेको छ। तर नेपालफ्याक्टचेकको तथ्यजाँचका क्रममा उक्त भिडिओ १० वर्षअघि अर्थात् २०७२ साल...

नेपालमा यस वर्षको मनसुन प्रणाली सरदर मितिभन्दा छ दिन ढिलो गरी गत शुक्रवार कोसी प्रदेशको केही भू–भागबाट प्रवेश गरेको छ । नेपालको पूर्वी भू–भागबाट मनसुन...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थल चितवनमा नि:शुल्क कण्डम वितरण गरिएको दाबीसहितको पोस्ट सामाजिक सञ्जालमा भाइरल छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचमा यो...

नेपालमा सामान्यतया जुन १३ मा पूर्वी भेगबाट मनसुन भित्रिने गर्थ्यो। तर, हप्ता दिन कटिसक्दा समेत यसपालि नेपालमा मनसुनको आगमन हुन सकेको छैन। भूउपग्रहबाट प्राप्त तथ्याङ्क...

केही नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भारतको नयाँ दिल्लीमा प्रचण्ड गर्मीका कारण वायुमण्डलीय तापक्रम ६४ डिग्री सेल्सियससम्म पुगेको भन्दै समाचारहरू भाइरल भएका छन्। तर, नेपालफ्याक्टचेकको...

प्युठानमा एकै घरका दुई दाजुभाइलाई खोलाको भेलले बगाएको दुःखद घटनाको सन्दर्भ जोडेर सामाजिक सञ्जालमा एउटा हृदयविदारक तस्बिर भाइरल बनेको छ। तर, नेपालफ्याक्टचेकको तथ्य जाँचले उक्त...

अनलाइन सञ्चारमाध्यमहरूमा पूर्वराजा ज्ञानेन्द्र शाहको ८० औँ जन्मोत्सवको अवसरमा असार २३ गते निर्मल निवास सर्वसाधारणका लागि ३ घण्टा खुला रहने दाबीसहित एउटा प्रेस विज्ञप्ति प्रकाशित...

अवैध तस्करी रोक्न सशस्त्र प्रहरीले मोरङको विराटनगरसँग जोडिएको जोगबनी नाकाको १ नम्बर गेट नजिकै नेपालतर्फको पर्खालमा काँडेतार बेरेको दावीसहितको एक तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल...

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र अधिकतम तथा न्यूनतम दुवै तापक्रम सरदरभन्दा बढी रहने प्रक्षेपण गरेको...

धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसले अत्यधिक गर्मी बढेका कारण २० दिन बिदा दिने घोषणा गरेको भन्दै केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा समाचारहरू प्रकाशित भएका छन्।...