तथ्यजाँच

कार्तिक ३०, २०७९
चुनावका लागि चार दिन सार्वजनिक विदा हुने समाचार भ्रामक

मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सरकारले चार दिन सार्वजनिक विदा दिने निर्णय गरेको समाचार मंगलबार फैलिएको छ। सरकारी...

कार्तिक १३, २०७९
के हो प्रचण्डको भाइरल भएको भाषणको तथ्य?

सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को एउटा भाषणको भिडियो केही समय यता भाइरल भएको छ। सो...

कार्तिक ६, २०७९
अपूर्व र पृथ्वीलाई दाँजेर भाइरल भएको ट्विट भ्रामक

सामाजिक सञ्जाल ट्विटरमा काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाडेका कमेडियन अपूर्व क्षितिज सिंह र बुढानिलकण्ठमा भएको सवारी दुर्घटनासम्बन्धी मुद्दामा सजाय सुनाइएका पृथ्वी मल्ललाई तोकिएको रकमको तुलना...

अशोज ३०, २०७९
के हो भारतमा नेपालीलाई कुटिएको भन्दै भाइरल भएको भिडियोको वास्तविकता?

भारतमा नेपाली नागरिकलाई कुटिएको दावी गरिएको एउटा भिडियो फेसबुकमा शनिबार (अक्टोबर १५, २०२२)  भाइरल भएको छ। भिडियोमा एक व्यक्तिलाई नाङ्गै बनाई पाइप जस्तो सामानले कुटेको...

अशोज २०, २०७९
नझुक्किनुस्, उदित नारायणको निधन भएको भाइरल पोस्ट गलत

गायक उदित नारायण झालाई ह्रदयाघात भएको र उनको निधन भएको दावी गरिएका पोस्टहरु बुधबार (२०२२ अक्टोबर ५) राति सामाजिक सञ्जालमा भाइरल भयो। भारतका कुनै पनि...

भदौ २७, २०७९
के हो ‘बच्चा चोर’ भन्दै भाइरल भएको फोटो र भिडियोको तथ्य ?

सीपी खनाल  सामाजिक सञ्जालमा अहिले 'बच्चा चोर' भन्दै केही फोटो र भिडियो भाइरल भएका छन्। त्यसमध्ये एउटा भिडियो र त्यसैसँग सम्बन्धित केही फोटोमा प्रहरीहरु, एक...

भदौ २२, २०७९
प्रधान न्यायाधीशविरुद्ध महाभियोग पारित गर्न दुवै सदनको दुई तिहाई चाहिने पुनको दावी गलत

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद वर्षमान पुनले प्रधान न्यायाधीशविरुद्ध महाभियोग प्रतिनिधि सभाको मात्रै होइन, राष्ट्रिय सभासहितको दुईटै सदनको दुई तिहाइले पास या फेल गर्ने...

भदौ २०, २०७९
के निलम्बित प्रधान न्यायाधीशले विवादित फैसलाबारे प्रायश्चित छ भनेका हुन् ?

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले महाभियोग सिफारिश समितिमा बयान दिँदै श्रीमतीको हत्या गरेको मुद्दामा रन्जन कोइरालाको कैद सजाय घटाउने फैसलाबारे प्रायश्चित गरेको बताएको दावी गर्दै...

भदौ १५, २०७९
के हो महेश बस्नेत कुटिएको भन्दै भाइरल भएको भिडियोको तथ्य?

सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भएको छ- जसमा ढाकाटोपी लगाएका एक व्यक्तिलाई भिडले कुट्न खोजेको र उनी दौडिँदै कुनै गेटभित्र प्रवेश गरेको देखिन्छ। भिडियोमा...

भदौ ९, २०७९
के यसपालि पहिलो पटक कैदीबन्दीले मतदान गर्न लागेका हुन्?

'कान्तिपुर' राष्ट्रिय दैनिकको २०७९ भदौ ८ गते बुधबारको अङ्कको पहिलो पृष्ठमा 'पहिलो पटक मतदान गर्दै कैदीबन्दी' शीर्षकमा एउटा समाचार छापेको छ। समाचारमा दावी गरिएको छ-...

साउन १९, २०७९
के हो फेसबुकमा भाइरल भएको मञ्जु भण्डारीको स्टायटसको तथ्य ?

धरान उपमहानगरपालिकामा यस पटकको निर्वाचनमा मेयरका उम्मेदवार तथा अघिल्लो कार्यकालका उपमेयर मञ्जु भण्डारीको एउटा फेसबुक स्टायटसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको छ। वर्तमान मेयर हर्क...

साउन १०, २०७९
सवारी दुर्घटनामा बाघ मरेको भाइरल फोटोको तथ्य यस्तो छ

किरण कौशल, उमेश श्रेष्ठ - अन्तर्राष्ट्रिय पुरस्कार ह्विटली अवार्डबाट समेत सम्मानित भइसकेका नेपाली संरक्षणविद्  सोनाम ताशी लामाले मंगलबार बिहान एउटा फोटो ट्विट गरे। फोटोमा एउटा...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add