तथ्यजाँच

बैशाख १४, २०८३
सुधन गुरुङबारे आईजीपी दानबहादुर कार्कीको भाइरल भिडियो ‘एआई’बाट बनेको

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उच्चस्तरीय छानबिनबाट निर्दोष साबित भएकाले सुधन गुरुङ गृहमन्त्री पदमा पुनर्बहाली भएको बताउँदै गरेको दावीसहितको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।...

बैशाख १०, २०८३
मुस्ताङको युरेनियम प्रशोधनको जिम्मा अमेरिकालाई दिन लागिएको दाबी : के हो तथ्य?

नेपाल र भारतका केही सञ्चारमाध्यममा मुस्ताङको लोमान्थाङमा रहेको युरेनियम प्रशोधनको जिम्मा नेपाल सरकारले अमेरिकालाई दिने तयारी गरेको समाचार सार्वजनिक भएका छन्। तर, नेपाल फ्याक्ट चेकले...

बैशाख ४, २०८३
के भारतीय मिडियाले दावी गरेजस्तो प्रधानमन्त्री बालेन बिना अंगरक्षक सडकमा देखिएका हुन्?

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह अंगरक्षक बिना सडकमा देखिन थालेको र सर्वसाधारणसँग घुलमिल भइरहेको दावीसहित भारतीय सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरिरहेका छन्। तर, नेपाल फ्याक्ट चेकको अनुसन्धानमा...

बैशाख ३, २०८३
धनगढीमा कृष्ण दमाईको नियुक्तिसँग जोडेर फैलाइएको ‘मन्दिर निषेध’ को हल्ला असत्य

धनगढी उपमहानगरपालिकाले दलित समुदायका कृष्णबहादुर दमाईलाई विशेष जिम्मेवारी दिएपछि सामाजिक सञ्जालमा एउटा सूचना भाइरल भएको छ जसमा अब धनगढीमा रक्सी खाने बाहुनलाई पूजापाठ र मन्दिर...

चैत्र २९, २०८२
सुनाखरी फूल वैशाख १ मा मात्र फूल्ने दावी भ्रामक

सामाजिक सञ्जालमा वैशाख १ गते मात्र सुनाखरी फूल फूल्ने र यो वर्ष चैत मै फुलेको भन्दै केही पोस्टहरू भाइरल भएका छन्। तर नेपालफ्याक्टचेकको तथ्य जाँचले...

चैत्र २८, २०८२
बालेन शाह नेतृत्वको ‘सरकारले राशन कार्ड उपलब्ध गराउने’ दावी मिथ्या

सामाजिक सञ्जालमा वालेन्द्र शाह (बालेन) को सरकारले विपन्न नागरिकका लागि राशन कार्ड उपलब्ध गराउन लागेको दाबीसहितको एउटा भिडियो भाइरल भइरहेको छ। तर, नेपाल फ्याक्ट चेकको...

चैत्र २७, २०८२
अमिशाले आफू विवाहित भएको बताएकी होइनन्, अर्कै सन्दर्भलाई तोडमोड गरिएको हो

नेकपा (एमाले)को प्रदर्शनबाट चर्चामा आएकी अमिशा पराजुलीले पत्रकार राजेन्द्र बानियाँसँगको कुराकानीमा आफू विवाहित भएको बताएको एउटा क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर, नेपालफ्याक्टचेकले...

चैत्र २७, २०८२
नेपालमा बलात्कारीलाई फाँसीको सजाय हुने भाइरल दावी गलत, संविधानले नै लगाएको छ बन्देज

नेपालमा पनि बलात्कारीलाई फाँसीको सजाय हुने भएको र सरकारले कानुन संशोधनको तयारी गरेको दाबीसहितका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। तर, नेपाल फ्याक्ट चेकको तथ्यजाँचमा...

चैत्र २६, २०८२
सांसदले मतदातालाई ‘धन्यवाद दिएको’ भिडियो सम्पादन गरी ‘श्रद्धाञ्जलि दिएको’ बनाउँदै भाइरल

सामाजिक सञ्जालमा रास्वपा सांसद कामेनी कुमारी चौधरीले संसदमा ‘मतदाताहरूप्रति श्रद्धाञ्जली अर्पण गर्छु’ भनेको दावी फैलिएको छ। तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त भिडियो सम्पादन (तोडमोड) गरी...

चैत्र २६, २०८२
‘निजी विद्यालय खारेज गर्ने’ निर्णय सरकारले गरेको छैन, भाइरल दावी मिथ्या

सामाजिक सञ्जालमा सरकारले देशभरका निजी विद्यालय (बोर्डिङ स्कुल) खारेज गर्ने निर्णय गरेको दावी व्यापक रूपमा फैलिएको छ। नेपालमा मात्र नभई भारतमा पनि यस्तो दावी भाइरल...

चैत्र २०, २०८२
दलित समुदायसित रविको माफीपछि भारतमा बहस भएको दावी तथ्यसँग मेल खाँदैन

सामाजिक सञ्जालमा रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोष्ट्रमबाट दलित समुदायसँग माफी मागेपछि भारतको लोकसभामा पनि सोही विषय उठेको दावी फैलिएको छ। तर, नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा...

चैत्र २०, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बारे बालेनको नाममा ‘नक्कली स्टाटस’ को स्क्रिनसट भाइरल

सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दुई वर्षअघि पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे सरकारको आलोचना गरेको भन्दै एउटा फेसबुक स्टाटसको स्क्रिनसट भाइरल भइरहेको छ। उक्त स्क्रिनसटलाई...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add