तथ्यजाँच

चैत्र ६, २०८२
शनिबार सार्वजनिक विदा घोषणा भएको हो ? के छ गृह मन्त्रालयको विज्ञप्तिमा

केही अनलाइन मिडिया र सामाजिक सञ्जालमा सरकारले शनिबार ईद (ईद–उल–फित्र) का दिन सार्वजनिक विदा दिने निर्णय गरेको दावी गरिएको छ। तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा गृह...

चैत्र ६, २०८२
समानुपातिक सूचीमा रहे पनि मिलन लिम्बु सांसद नबनाइएका हुन् ? तथ्य के भन्छ

सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बु समानुपातिक सूचीको दोस्रो नम्बरमा रहे पनि सांसद बन्न नपाएको दावी फैलिएको छ। साथै उनी रास्वपाका केन्द्रीय सदस्य...

चैत्र ५, २०८२
पाँच सय र हजारका नोट बन्द ? हल्ला मात्रै, निर्णय छैन

पछिल्लो समय सामाजिक सञ्जालमा नेपालमा ५०० र १००० रुपैयाँका नोट बन्द हुने तयारी भएको दावी व्यापक रूपमा फैलिएको छ। विशेषगरी छिट्टै बन्न लागेको राष्ट्रिय स्वतन्त्र...

चैत्र ४, २०८२
शेरबहादुर तामाङले आफू हारे पनि श्रीमतीलाई सांसद बनाउन सफल भएको भन्ने शिलापत्रको दावी गलत

प्रतिनिधिसभा निर्वाचन २०८२ पछि एमाले नेता शेरबहादुर तामाङकी श्रीमती उषाकला राई समानुपातिक सांसद बनेको दावीसहित समाचार र सामाजिक सञ्जाल सामग्रीहरू फैलिएका छन्। तर नेपालफ्याक्टचेकले गरेको...

चैत्र ३, २०८२
बदर मत ‘३५ वर्षयताकै सबैभन्दा बढी’ कि ‘घट्यो’ ? कान्तिपुर र गोरखापत्रका दावी किन फरक?

प्रतिनिधिसभा निर्वाचन २०८२ पछि बदर मतबारे दुई फरक निष्कर्ष सार्वजनिक भएका छन्। कान्तिपुरमा “३५ वर्षयताकै सबैभन्दा बढी बदर मत” भएको दावी गरिएको छ भने गोरखापत्रमा...

चैत्र ३, २०८२
‘भारी वर्षा’ भन्दै फैलाइयो भ्रम, वास्तविकता हल्का र मध्यम वर्षा

सोमबार साँझ काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भएपछि केही अनलाइन मिडिया र सामाजिक सञ्जाल पोस्टहरूले ‘भारी वर्षा’ भएको दाबी गरेका छन्। तर नेपालफ्याक्टचेकले गरेको तथ्यजाँचमा...

चैत्र ३, २०८२
पुरानो सूचनालाई आधार बनाएर पानीको मूल्यबारे भ्रामक समाचार

पानीको जार र बोतलको नयाँ मूल्य निर्धारण भएको दाबीसहितको समाचार मिडिया र सोसल मिडियामा फैलिएका छन्। तर नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचमा उक्त दाबीका लागि प्रयोग...

चैत्र २, २०८२
कांग्रेसका समानुपातिक सांसदबारे भाइरल पोस्ट: केही नाता सही, केही दावी गलत

नेपाली कांग्रेसले नेताका नातेदारलाई समानुपातिकतर्फ सांसद बनाएर शक्तिको दुरुपयोग गरेको दावीसहितका पोस्टहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। तर नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचमा केही दाबी सत्य...

चैत्र २, २०८२
२०५६ सालको निर्वाचनको इतिहास तोडमोड गर्दै फैलाइयो भ्रामक दाबी

वि.सं. २०५६ सालको आम निर्वाचनको सन्दर्भ जोड्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार भन्दै भोट मागेर जितेपछि गिरिजाप्रसाद कोइराला आफै प्रधानमन्त्री बनेको दाबी सामाजिक सञ्जालमा भाइरल भइरहेको...

फाल्गुन ३०, २०८२
मनकामनाबाट फर्किएको माइक्रो दुर्घटनाका नाममा फैलाइएका फोटो एआई निर्मित

शनिबार मनकामना दर्शन गरेर फर्किएको ईभी माइक्रो दुर्घटनासँग जोडिएका केही फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। तर नेपाल फ्याक्टचेकले गरेको तथ्यजाँचमा ती फोटोहरू वास्तविक नभई...

फाल्गुन २९, २०८२
मोदीले नेपालसहितका देश अखण्ड भारतमा गाभिने भनेको भिडिओ ‘डिपफेक’

अफगानिस्तान, बंगलादेश, नेपाल र श्रीलंका बिना युद्ध अखण्ड भारत बन्नेछन् भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेको दावीसहितको एउटा भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।...

फाल्गुन २९, २०८२
सांसद भएपछि बोलेको भन्दै भाइरल भिडियो वास्तवमा १० महिना पुरानो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले ‘शिक्षकलाई पैतलामा भाटा हान्नुपर्छ’ भन्दै दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। सुनारले प्रतिनिधिसभा निर्वाचनमा...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add